Kaskikot tourism,news,and beauty

  • Home
  • Kaskikot tourism,news,and beauty

Kaskikot tourism,news,and beauty We will do something better for kaskikot . We just need support and love �� from all of you guys .
(1)

perfect shoot by  Timilsina
25/01/2023

perfect shoot by Timilsina

Wow!!निःशुल्क स्वास्थ्य सिविर कार्यक्रम पछि आफूले गरेको फोहोर आफै 'कास्कीकोट युवा सञ्जाल' र 'डाक्टर'हरुले सफा गर्दै।pc:O...
23/01/2023

Wow!!
निःशुल्क स्वास्थ्य सिविर कार्यक्रम पछि आफूले गरेको फोहोर आफै 'कास्कीकोट युवा सञ्जाल' र 'डाक्टर'हरुले सफा गर्दै।
pc:OKYN

15/01/2023
हाम्रो यस कास्कीकोटका वडाध्यक्ष श्री भरत बहादुर अधिकारी जातीय विभेद मा हिरासतमा पर्नुभएको छ। उहाँले वडा महिला सदस्य श्री...
14/01/2023

हाम्रो यस कास्कीकोटका वडाध्यक्ष श्री भरत बहादुर अधिकारी जातीय विभेद मा हिरासतमा पर्नुभएको छ। उहाँले वडा महिला सदस्य श्री मैयाँ नेपाली लाई तेरो हैसियत मेरो घरमा काम गर्ने हो भनेर एक वडाको कार्यक्रममा भन्नुभएको र उहाँलाई जातीय विभेद गरिएको भन्दै कारागारमा लगिएको छ। कार्यक्रम वडा सभाहलमा भएको हुनाले सो सो कार्यक्रममा सहभागी हुने केही मानिसहरूले वडाध्यक्षले भन्नुभएको हो भनेका छन् भने केही मान्छेहरुले उहाँले नभनेको बताए। तर वडा सभाहलमा भएको CCTV को फुटेजहरु भने सो कार्यक्रमको सहित अगाडिका फुटेजहरु नभएको पाइएको छ।

26/11/2022

विशेष कास्कीकोटबाट पोखरा झरेर पढ्दै गर्नुहुने बिद्यार्थी हरुको समस्यालाई केन्द्रमा राख्दै पोखरामा jobको समस्याको कति सकिन्छ संबोधन गर्दै केही सहयोगका पाईलाहरु हामी बढाउन चहानछौँ।

बिद्यार्थी जीवन सबैको लागि सजिलो कहाँ हुन्छ र!

तपाईं हामीलाई अाफूले गर्न चहाने job म्यासेज गर्नुहोस् हामी तपाईंलाई सक्ने जति सहयोग गर्ने छौँ। यदि तपाईं सन्तुष्ट हुनुभयो भने चाहिँ हामीलाई 'Thank you' भन्न नभुल्नु होला।

भनिन्छ नि मेहनतको फल मीठो हुन्छधान काट्ने बेला पनि भइसकेछ । #रोटे
14/10/2022

भनिन्छ नि मेहनतको फल मीठो हुन्छ
धान काट्ने बेला पनि भइसकेछ ।
#रोटे

14/10/2022

िवर्तन_भएको_सम्बन्धमा
यही मिति २०७८-१२-२६ गते देखि पोखरा सराङकोट र काउले गुण्टेचौर नियमित चल्ने बस सेवाको क्यू थप गरिएको जानकारी गरिन्छ। पोखरा देखि कास्कीकोट.सराङकोट नागडाँडा र पोखरा काउले गुन्टेचौर बस सेवाको नयाँ तालिका निम्न अनुसार गरिएको छ।।

#पोखरा_देखि_कास्कीकोट_नागडाँडा
# विहान ९:१० वजे
# विहान ११:३० बजे
# दिउँसो १:३० वजे
# दिउँसो ३.४५ बजे
# वेलुका ५:३० बजे

#नागडाँडा_कास्कीकोट_देखी_पोखरा
# विहान ७:३० वजे
# बिहान ९:०० बजे
# विहान ११:३० बजे
# दिउँसो १:३० बजे
# बेलुका ३:३० बजे

#पोखरा_देखि_काउले_गुन्टेचौर
# दिउसो ३:०० बजे
# दिउँसो ४:३० बजे

#गुन्टेचौर_देखी_पोखरा
# विहान ८:१५ बजे
# विहान १०:१५ बजे
#नोट: पोखरा देखि अधिकारी डाँडा सम्मको बस सेवा पोखरा देखि दिउँसो ४:३० बजे छुट्दै आएकोमा यही मिति २०७८/१२/२६ गते देखि #दिउँसो३_४५_बजे_पोखरा_बाट_नागडाँडा हुँदै #अधिकारी_डाँडा र #बिहान_८_४०_बजे अधिकारी_डाँडा_नागडाँडा_सराङकोट_हुँदै_पोखरा सम्म सञ्चालन गरिएको जानकारी सम्पूर्ण लाई गराइन्छ।।

अन्य जानकारी को लागी सम्पर्क:
सतिश कार्की ९८६ ४३ ७०७१७
खगराज खडका ९८५६०२४३६३
बिष्णु देवकोटा ९८१५१ २३०००
सुमन नेपाली ९८०८८ ९४०१५
विजय खड्का ९८६७७ ९५६ ३८
शुसिल लामा ९८१६६७७०८७

Short notice:
24/09/2022

Short notice:

20/08/2022

श्री गुप्तकालिका मन्दिरकाे फेदी एैतिहासिक स्थान माैलाबाट श्रीकृष्णकाे रथाराेहण कार्यक्रम गरि श्री बास्पानि कालिका मन्दिर सम्म...l

राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा-२४, कास्कीकोटको वडा भेलाले जुझारु युवा, सामाजिक अभियन्ता जीवन अधिकारीको नेतृत्वमा महिल...
16/08/2022

राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा-२४, कास्कीकोटको वडा भेलाले जुझारु युवा, सामाजिक अभियन्ता जीवन अधिकारीको नेतृत्वमा महिला सहित ४ सदस्यीय पछाडि थप्ने गरि ७ सदस्यीय वडा कमिटी गठन गरेकोछ।
सभापति-जीवन अधिकारी
उप सभापति- आबिस्कार सुवेदी
सचिब- पुर्ण बहादुर नेपाली
सदस्य हरु क्रमशः तिर्थराज अधिकारी, सुरेश अधिकारी, मेघराज सुबेदी र आबिस्कार अधिकारी।
यो उर्जाशिल जुझाउ वडा कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

15/08/2022

बस भाडा सम्बन्धमा

हामिले बारम्बार भन्दै आएको कुरा हो कास्कीकोट को बस भाडा अशोभाबिक उठाउने क्रम जारी नै छ यध्यपी हामिले बारम्बार यसविषयमा वडा अध्यक्ष लाइ यस विषयमा ध्यानाकर्षण गराएका छै तर अहिलेसम्म कोही जवाफ आएको छैन। पहिलो कुरा न त भाडा को लिस्ट छ न त सम्मानजनक भाडा , न त बिध्यार्थी लाइ सहुलियत । यो कुरामा सबै को ध्यान जाहोस् र विध्यार्थीहरूलई सहुलियत दरमा भाडा उठाइयोस् ।

गण्डकी परदेशको यस बर्षको बजेटमा  पोखरा २४ कास्कीकोट लौरुक लिप्टिङ आयोजना १० लाख छुट्याएको रहेछ । जुन योजना अघिल्लो आर्थि...
09/07/2022

गण्डकी परदेशको यस बर्षको बजेटमा पोखरा २४ कास्कीकोट लौरुक लिप्टिङ आयोजना १० लाख छुट्याएको रहेछ । जुन योजना अघिल्लो आर्थिक बर्ष काटिएको थियो। अझै कास्कीकोट मा पानी खान कति वर्ष कुर्नु पर्ने ?

Achievement: Mahesh Tripathi wins Best Actor Award at World Fest Huston International Film Festival from the movie "Halk...
26/04/2022

Achievement: Mahesh Tripathi wins Best Actor Award at World Fest Huston International Film Festival from the movie "Halkara"- The Postman. ❤️🇳🇵

Here is the clicks on mandredhunga's beauty❤️Pic:  Baral
24/04/2022

Here is the clicks on mandredhunga's beauty❤️

Pic: Baral

Address


Website

Alerts

Be the first to know and let us send you an email when Kaskikot tourism,news,and beauty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share