Everest Travel

Everest Travel It comes under the Everest Group of company which includes Travel - Manpower supply - Recruitment .A
(1)

05/12/2024
05/12/2024

close to the border with Russia. The elevation of the peak is 4,243 metres (13,921 ft) above sea level.

05/12/2024

For more information please contact +971561217401

 #एकछिन_परखनुहोस_एक_पटक_यो_जानकारी हेर्नुहोस  #तपाइको_पासपोर्टको_म्याद_कहिले_सकिदैछ ?  ्नो_पास्पोर्ट_हेर्नुहोस_ढीलो_नगर्...
24/09/2024

#एकछिन_परखनुहोस_एक_पटक_यो_जानकारी हेर्नुहोस #तपाइको_पासपोर्टको_म्याद_कहिले_सकिदैछ ?
्नो_पास्पोर्ट_हेर्नुहोस_ढीलो_नगर्नूहोस। #सम्पर्क_WhatsApp:- ⁨056 878 4545⁩

#हाम्रा सेवाहरु :- #पास्पोर्ट तथा श्रम रिनोवल ।
#पासपोर्ट बनाउन के के डकुमेन्ट चाहिन्छ ?
(१) पास्पोर्ट र नागरिताको अगाडी र पछाडिको पेज।
(३) आमा बुबा को नाम र नेपाल र युएई को फोन नम्बर।
(४) हालको गाउपालिका वा नगरपालिकाको नाम र हालको वडा नम्बर ,गाउको नाम।
(५) अफ्ट्यारो गाह्रो पर्दा कस्को नाम राख्ने हो सो व्यक्तिको नाम र ठेगाना।

#युएइ_मा_तपाईहरु_इलिगल बस्नू भएको छ भने सरकारले फ़ाइन मिना ग़रीदीएको छ।मौक़ा को फाईदा लिनु होला थप जानकारी वा सहयोग चाहिएमा हामिलाइ जानकारी गराउनु होला।एक दिराम पनी पैसा लाग्दैन हामी सहयोग गर्ने छौ।

29/08/2024

30 अगस्ट हामी रसलखेमा मा भेटौ सबैलाई निम्तो छ ।

नेपाली जनप्रगतिशील मंच युएइ (रसलखेमा ) ले आयोजना गरेको भव्य तीज कार्यक्रममा सबै जनालाई एकमुस्ट निम्तो छ हजूर ।
29/08/2024

नेपाली जनप्रगतिशील मंच युएइ (रसलखेमा ) ले आयोजना गरेको भव्य तीज कार्यक्रममा सबै जनालाई एकमुस्ट निम्तो छ हजूर ।

 #तपाइको_पासपोर्टको_म्याद_कहिले_सकिदैछ?  ्न_पास्पोर्ट_हेर्नुहोस_ढीलो_नगरनूहोस #९महीना_अगाडी_देख_नै_अनलाइन_फारम_भर्न_पर्न...
19/08/2024

#तपाइको_पासपोर्टको_म्याद_कहिले_सकिदैछ?
्न_पास्पोर्ट_हेर्नुहोस_ढीलो_नगरनूहोस
#९महीना_अगाडी_देख_नै_अनलाइन_फारम_भर्न_पर्ने हुन्छ_तेसैले_तपाइको_समय मिलाएर तल दीएको बमोज़िम डकुमेंट पठाऊनु होला तपाइको हरेक प्रश्नहरुको जबाफ तल राखेका छौ हेर्नु होला र सेयर गर्नुहोला।

#सम्पर्क_WhatsApp:- 0568782434

https://vt.tiktok.com/ZSYyXPa7a/

#सबै भन्दा पहिले फारम भर्नु पर्छ र टोकन लिनु पर्छ तेस्पछि मात्र नेपाल एम्बेसी आउने हो।
#कम्तिमा पनि पास्पोर्ट को माय्द १ वर्ष हुदा नै पास्पोर्ट नबिकरण गर्दा राम्रो हो किन भने पास्पोर्ट को म्याद ६ महिना भन्दा कम्ति भयो भने यात्रा गर्न मिल्दैन साथै भिसा सकिए पछि भिसा लगाउन मिल्दैन तेसैले सबै जना लाइ जानकारी हरु सेयर गरिदिनु हुन समेत अनुरोध गर्दछौ।
#पास्पोर्ट बनेर आउन १ महिना लाग्छ अर्जेन्ट पास्पोर्ट बन्दैन।
#हाम्रा सेवाहरु :-
#छिटो टोकन / Appointment लिन परेमा।
#पास्पोर्ट रिनो गर्न परेमा तथा पास्पोर्ट कुरिएर गरि तपाई बसेको ठाउ सम्म ल्याउन परेमा।
#पासपोर्ट हराएर पुलिस रिपोर्ट बनाउनु परेमा ।
#श्रम रिनो गर्न परेमा।
—————————————————————
#तपाइँ सिधै एम्बेसी आउदा सोहि दिनको अन लाइन फारम भर्न मिल्दैन किन कि पहिले नै टोकन लिएर आउनु भएका सेवाग्राहीहरु लाइन मा हुनुहुन्छ ।
—————————————————————
#पासपोर्ट बनाउन के के डकुमेन्ट चाहिन्छ ?
(१) पास्पोर्ट / नागरिताको कपी अगाडी र पछाडिको पेज।
(३) आमा बुबा को नाम र नेपालको र युएई को फोन नम्बर।
(४) हालको गाउपालिका वा नागरपालिकाको नाम र हालको वडा नम्बर।
(५) अफ्ट्यारो गाह्रो पर्दा कस्को नाम राख्ने हो सो व्यक्तिको नाम र ठेगाना।
#नोट - एम्बेसी आउदा अनिबार्य ओर्जिनल पासपोर्ट लिएर आउनु पर्छ।
#तपाइहरूका प्रश्न का उत्तरहरु :-
#प्रस्न : - श्रम रिनो गर्न परेमा के-के डकुमेन्ट चाहिन्छ ?
उत्तर :-
< पासपोर्ट कपि
< युएई को आइडी कपि, जब अफर लेटर , कम्पनीको ट्रेड लाइसन्स ,पासपोर्ट मा लगाएको इन आउट छाप।
#प्रस्न :- नेपाल जानु अघि यहा बाट श्रम रिनो गर्न मिल्छ?
#उत्तर :- हामि श्रम रिनो यहि गर्छौ र श्रम को स्टिकर तपाईलाई यहि दिन्छौ।
#प्रस्न :- खर्च कति लाग्छ ?
#उत्तर :- उमेर अनुसार फरक पैसा लाग्छ।
#नोट - डकुमेण्ट पठाउदा क्लिएर फोटो वा स्क्यानिंग गरेर पठाउनु होला।
#प्रस्न :- नेपाल एम्बेसी कहा पर्छ ?
उत्तर :- अबुधाबी को मेन बस स्टेसन को अपोजिट बस बाट ओर्लिएर हिडेर ५ मिनेट मा पुगिन्छ।
#प्रस्न :- कसरि आउने ?
#उत्तर :- युएइ का सबै राज्यबाट फुजेरा रसल खेमा अजमान सारजा दुबई अल आइन रुइस लिवा
आबुधाबी सम्म आउने पब्लिक बस को सुबिधा छ।
#प्रस्न - कति पैसा लाग्छ पब्लिक बस मा आउदा ?
उत्तर :- २५ द्देखी ३५ दिराम सम्म मात्र लाग्छ ?
पास्पोर्ट बनाउदा एम्बेसीमा लाग्ने सुल्क कति हो ?
#उत्तर :- २०० दिराम मात्र।
#प्रस्न :- अलाइन फारम भरेको टाइपिङ्ग को सुल्क कति हो ?
#उत्तर :- ५० दिराम मात्र।(अफ्ट्यारो मा हुनुहुन्छ भने निशुल्क सेवा दिने छौ)
#प्रस्न :- एभ्रेस्ट टाइपिङ्ग को अफिस कहा छ ?
आबुधाबी नेपाल एम्बेसी को पारि पट्टी दाया पट्टि को बिल्डिंग नम्बर - ३ को एक तला माथी एभ्रेस्ट ट्राभल संगै रहेको छ।
#अन्य थप सेवाहरु :-
आउट-पास तथा ट्राभल डकुमेण्ट बनाउन परेमा।
नेपाली एम्बेसी तथा नेपाल / युएई को पररास्ट्र मन्त्रालय बाट बिबाह /
शैक्षिक प्रमाणपत्र मा छाप लगाउन परेमा ।
#अफ्ट्यारोमा_हूनुहून्छ_भने_निशुल्क_सेवा_दिने_छौ ।

गैर आवासिय नेपाली संघ,राष्ट्रीय  समन्वय परिषद युएईको यहि आउने आइतबार हुन गइरहेको तीज विशेष कार्यक्रममा सम्पुर्ण युएई बास...
16/08/2024

गैर आवासिय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद युएईको यहि आउने आइतबार हुन गइरहेको तीज विशेष कार्यक्रममा सम्पुर्ण युएई बासी नेपाली दाजुभाइ तथा दिदि-बहिनी हरुलाइ चुले निम्तो छ...है.. उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछु ।।

06/07/2024

#सुचना_सुचना_सुचना
#जानकारीहरु_हेरेर_सेयर_गर्नुहोला
#अफ्ट्यारोमा_हूनुहून्छ_भने_निशुल्क_सेवा_दिने_छौ । #पास्पोर्ट_रिनो__सम्बन्धि_बिसेस_जानकारीहरु_छन् समय मिलाएर पड्नु होला र सेयर गर्नुहोला।
#सम्पर्क WhatsApp:- 0568782434
https://vt.tiktok.com/ZSYyXPa7a/
#सबै भन्दा पहिले फारम भर्नु पर्छ र टोकन लिनु पर्छ तेस्पछि मात्र नेपाल एम्बेसी आउने हो।
#कम्तिमा पनि पास्पोर्ट को माय्द १ वर्ष हुदा नै पास्पोर्ट नबिकरण गर्दा राम्रो हो किन भने पास्पोर्ट को म्याद ६ महिना भन्दा कम्ति भयो भने यात्रा गर्न मिल्दैन साथै भिसा सकिए पछि भिसा लगाउन मिल्दैन तेसैले सबै जना लाइ जानकारी हरु सेयर गरिदिनु हुन समेत अनुरोध गर्दछौ।
#पास्पोर्ट बनेर आउन १ महिना लाग्छ अर्जेन्ट पास्पोर्ट बन्दैन।
#हाम्रा सेवाहरु :-
#छिटो टोकन / Appointment लिन परेमा।
#पास्पोर्ट रिनो गर्न परेमा तथा पास्पोर्ट कुरिएर गरि तपाई बसेको ठाउ सम्म ल्याउन परेमा।
#पासपोर्ट हराएर पुलिस रिपोर्ट बनाउनु परेमा ।
#श्रम रिनो गर्न परेमा।
—————————————————————
#तपाइँ सिधै एम्बेसी आउदा सोहि दिनको अन लाइन फारम भर्न मिल्दैन किन कि पहिले नै टोकन लिएर आउनु भएका सेवाग्राहीहरु लाइन मा हुनुहुन्छ ।
—————————————————————
#पासपोर्ट बनाउन के के डकुमेन्ट चाहिन्छ ?
(१) पास्पोर्ट / नागरिताको कपी अगाडी र पछाडिको पेज।
(३) आमा बुबा को नाम र नेपालको र युएई को फोन नम्बर।
(४) हालको गाउपालिका वा नागरपालिकाको नाम र हालको वडा नम्बर।
(५) अफ्ट्यारो गाह्रो पर्दा कस्को नाम राख्ने हो सो व्यक्तिको नाम र ठेगाना।
#नोट - एम्बेसी आउदा अनिबार्य ओर्जिनल पासपोर्ट लिएर आउनु पर्छ।
#तपाइहरूका प्रश्न का उत्तरहरु :-
#प्रस्न : - श्रम रिनो गर्न परेमा के-के डकुमेन्ट चाहिन्छ ?
उत्तर :-
< पासपोर्ट कपि
< युएई को आइडी कपि, जब अफर लेटर , कम्पनीको ट्रेड लाइसन्स ,पासपोर्ट मा लगाएको इन आउट छाप।
#प्रस्न :- नेपाल जानु अघि यहा बाट श्रम रिनो गर्न मिल्छ?
#उत्तर :- हामि श्रम रिनो यहि गर्छौ र श्रम को स्टिकर तपाईलाई यहि दिन्छौ।
#प्रस्न :- खर्च कति लाग्छ ?
#उत्तर :- उमेर अनुसार फरक पैसा लाग्छ।
#नोट - डकुमेण्ट पठाउदा क्लिएर फोटो वा स्क्यानिंग गरेर पठाउनु होला।
#प्रस्न :- नेपाल एम्बेसी कहा पर्छ ?
उत्तर :- अबुधाबी को मेन बस स्टेसन को अपोजिट बस बाट ओर्लिएर हिडेर ५ मिनेट मा पुगिन्छ।
#प्रस्न :- कसरि आउने ?
#उत्तर :- युएइ का सबै राज्यबाट फुजेरा रसल खेमा अजमान सारजा दुबई अल आइन रुइस लिवा
आबुधाबी सम्म आउने पब्लिक बस को सुबिधा छ।
#प्रस्न - कति पैसा लाग्छ पब्लिक बस मा आउदा ?
उत्तर :- २५ द्देखी ३५ दिराम सम्म मात्र लाग्छ ?
पास्पोर्ट बनाउदा एम्बेसीमा लाग्ने सुल्क कति हो ?
#उत्तर :- २०० दिराम मात्र।
#प्रस्न :- अलाइन फारम भरेको टाइपिङ्ग को सुल्क कति हो ?
#उत्तर :- ५० दिराम मात्र।(अफ्ट्यारो मा हुनुहुन्छ भने निशुल्क सेवा दिने छौ)
#प्रस्न :- एभ्रेस्ट टाइपिङ्ग को अफिस कहा छ ?
आबुधाबी नेपाल एम्बेसी को पारि पट्टी दाया पट्टि को बिल्डिंग नम्बर - ३ को एक तला माथी एभ्रेस्ट ट्राभल संगै रहेको छ।
#अन्य थप सेवाहरु :-
आउट-पास तथा ट्राभल डकुमेण्ट बनाउन परेमा।
नेपाली एम्बेसी तथा नेपाल / युएई को पररास्ट्र मन्त्रालय बाट बिबाह /
शैक्षिक प्रमाणपत्र मा छाप लगाउन परेमा ।

06/07/2024

Special offer

26/04/2024

अबुधाबी /सारझा बाट नेपाल आऊने वा जाने
एक तर्फ़ी टिकट एयर अरबिया मार्फत
जम्मा मात्र २५० दिराम।अब केही सीट मात्र छन।

22/03/2024

#अफट्यारो मा पर्नु भएको छ भने निसूल्क सेवा दिने छौ।
#हाम्रो सेवाहरु निम्न प्रकार रहेका छन्।
संपर्क -0568782434

#छिटो Date / Appointment लिन …….
UAE 🇦🇪 मा e-passport दुतावासबाट कलेक्सन #पासपोर्ट रिनो (नबिकरण फारम भर्न )
#र श्रम स्विकृतिको लागि सम्पर्क गर्नुहोला….

१) पासपोट नबिकरण अनलाईन फारम
————————————————
#सबै भन्दा पहिले फारम भर्नु पर्छ र कुन दिन आउने हो टोकन लिनु पर्छ अनी तपाईंलाई संपर्क गरी कुन दिन आउने हो जानकारी गराउने छौ।
#तपाइँ सिधै एम्बेसी अर्जेन्ट बाहेक आउदा अन लाइन फारम भर्न सेम दिनको टोकन मिल्दैन किन भने तपाइँ भन्दा अगाडी लाइनमा बस्नु भएका अन्य दाजु भाइ दिदि बहिनि हुनुहुन्छ।
#पासपोर्ट बनाउन चाहिने आबस्यक कागजातहरु पठाउनु होला।
< पास्पोर्ट कपी अगाडी र पछाडिको पेज
< नागरिताको अगाडि पछाडिको पेज
< आमा बुबा को नाम र नेपालको फोन नम्बर र युएई को नम्बर
< हालको गाउपालिका वा नागरपालिकाको नाम र हालको वडा नम्बर।
< केहि अफ्ट्यारो सारो गाह्रो पर्दा कस्को नाम राख्ने हो सो व्यक्तिको नाम र ठेगाना।

#नोट - एम्बेसी आउदा अनिबार्य ओर्जिनल पासपोर्ट लिएर आउनु पर्छ।
पासपोर्ट हराएको छ पुलिस रिपोर्ट बनाउनु पर्छ ।
आबस्यक परे हामि सहयोग ग़र्छौ।

(२) श्रम नवीकरण गर्न परेमा छुट्टीमा नेपाल जादै हुनुहुन्छ ?———————————————————————भने तपाइँ घर जानु अगाडी पनि श्रम रिनो गर्न सकिन्छ घर गए पछि Whatapp मार्फत श्रम को स्टीकर पठाउन सकिन्छ यसो गर्दा तपाइको समयको बचत हुन्छ तपाईलाई यता उता जाने झन्झट भएन।
आबस्यक डकुमेण्टहरु ।
< पासपोर्ट कपि
< भिसा कपि वा युएई को आइडी कपि
< लेबर बाट दिएको जब अफर लेटर
< कम्पनीको ट्रेड लाइसन्स
< नेपालमा भएको तपाइको बेंक को चेक को फोटो वा तपाइको परिवारको सदस्यको चेक भए पनि हुन्छ।

नोट - सबै डकुमेण्ट पठाउदा स्क्यानिंग गरेर मात्र पठाउनु होला।
(३) ओभर स्टे हुनु भएको छ फाइन आएको छ अनि नेपाल जान चाहनु हुन्छ भने आउट पास तथा ट्राभल डकुमेण्ट पनी बनाउन सहयोग गर्ने छौ।
४) #युएई आइडि हराएको छ भने पनी भन्नू होला ।
————————————————————
५) #नेपाली दूतावास तथा नेपालको र युएई को पररास्ट्र मन्त्रालय बाट बिबाहको प्रमाणपत्र मा छाप लगाउन परे
शैक्षिक प्रमाणपत्र मा छाप लगाउन परेमा ।
#हाम्रो आफिस आबूधाबी नेपाली दूतावास को छेउमा
रहेको छ।तपाई एम्बेसि अनिवार्य आऊनु पर्छ ।

🎂Dear Raksha, We would like to take a moment to wish you a very happy birthday! On behalf of everyone at Everest Travel ...
12/02/2024

🎂
Dear Raksha, We would like to take a moment to wish you a very happy birthday! On behalf of everyone at Everest Travel ,we hope that your day is filled with joy and celebration. We appreciate all the hard work you do for our company, and we want you to know how much we value you as an employee.

सबै जना यता आबूधाबीमा भेंटन पर्छ ।
02/02/2024

सबै जना यता आबूधाबीमा भेंटन पर्छ ।

Address

Https://goo. Gl/maps/eaKfM8PJZK8bWv9ZA
Abu Dhabi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+971544148420

Alerts

Be the first to know and let us send you an email when Everest Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Travel:

Videos

Share

Category

Nearby travel agencies


Other Tour Agencies in Abu Dhabi

Show All