10/10/2024
८६ वर्षीय पद्मविभूषण रतन टाटाले दक्षिण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा हिजो राति ११.३० बजे अन्तिम सास फेरे। उनी विगत केही दिनदेखि अस्पतालमा भर्ना भएका थिए । "टाटा सन्सका अध्यक्ष इमेरिटस रतन टाटाको निधनबाट म अत्यन्तै दुखि छु।
उहाँलाई आफ्नो हृदयबाट श्रद्धाञ्जली अर्पण गर्दछु।