17/09/2023
सबैमा नमस्कार।
गाउँ-ठाउँको सधैँ भलो चाहाने अनि जातिलाई असाध्यै माया गर्ने सबैका सहयोगी अनि सहृदयी छिरीङ 'दीन' ( रोङ्गोमा स्थापित जातीय कवि गिरीको सालिग दाता) हाल ठूलो सङ्कटमा परेका छन्।
उनको भाइको २१ महिने नानीलाई क्यान्सर जस्तो घातक रोग लागेर अहिले सपरिवार भेल्लोर र कोलकाता उपचारको निम्ति दौडिरहेका छन्। डाक्टरको सल्लाह अनुसार छिटो उपचार गरेर बोन म्यारो ट्रान्सप्लान्ट गर्न सकिए नानी बचाउन सकिन्छ भनिएको छ।
यसको निम्ति खर्च जुटाउन सबै परिवार र आफन्त लागिपर्दा पनि असमर्थ भएकोले सबै मानवताप्रेमी साथी-भाइ, परिचित- अपरिचित महानुभावमा सहयोगको हात मागिरहेका छौँ।
तपाईंको सहयोगले एकजना नानीले जीवनदान पाउनेछन् सुन्दर यो संसारमा मानवताको उदाहरण देख्न पाउनेछन्।
लौ न अलिकति सहयोगको हात बढाऊँ!! परोपकारभन्दा ठूलो धर्म अरू के पो होला र!
SBI
NIMA TSHERING SHERPA
A/c No 34429402362
IFSC-SBIN0010546
Gpay: 9832573089