सम्पूर्णमा नमस्कार 🙏अब छिट्टै तपाईहरुको माझमा आउदैछौ !!!केही आन्तरिक कुराले केही समय बन्द रहेको चौतारो रेस्टूरेन्ट ! पु:न सुचारू हुने जानकारी गराउदछौ। बन्दको कारणले हजूर हरुमा पर्न गएको असुबिधा प्रति क्षमा चाहन्छौ ।तपाईहरुकै माया र साथ ले चिर-परिचित रेस्टूरेन्ट, “चौतारो रेस्टूरेन्ट कामता”हिजोका दिन हरुजस्तै माया र साथको आसा गरेका छौ ।यही आऊदो 2024/10/01 को दिन बाट सुचारू हुने सहर्स जानकारी गराऊदछौ ।साथै अग्रिम बुकिंग पनी गर्न सक्नूहुनेछ !बिहे ,बर्तबन्ध,पार्टी,समारोह,पास्नी साथै जन्मदिन लगायत बिबहा बर्षगाठको खुशी हरुलाई हर्ष-उल्लास को साथमा मीठो खाना संगै २०० जना सम्म अटने फराकिलो स्पेस भएको साउण्ड सिस्टम को राम्रो ब्यबस्था संगै खुलेर रमाइलो गर्न सक्नूहूनेछ । साथै बिबहा को लागी जगीया र भ्रामण को बेबस्था पनी रहेको छ ! सबै जना लाई स्वागत छ चौतार
चौतारो रेष्टुरेन्ट कामताले भोलि र पर्सि ( ९/१० तारिक Sunday/Monday ) गर्न लागेको कार्यक्रम को सम्पुण तयारि पुरा भएको तपाइहरु सम्पुण सम्पुणमा जानकारि गराउदछै।
चौतारो रेष्टुरेन्ट कामता परिबार
Phone number = 080 4400 5230
🌅जापानबासी नेपालीदाजु-भाई तथा दिदी-बहिनीहरुलाई🎇🌅बिदेशमा एक्लै भएको छु ❤️भन्ने नपरोस,परिवार सम्झेर रुन नपरोश भन्ने हेतुले नेपाली नयाँवर्षको पहिलोदिन १४ तारिख बिहीबार चौतारोमाँ स्पेसल टिपिकल💥नेपाली खानाको साथै लोक-दोहोरी मा स्थापित चिर-परिचित कलाकार हरुको साथ विशेष कार्यक्रमको🎇🎊ब्यबस्था गरिएको छ ।समय मिलाएर चौतारोमा सबैजना आउनुहोला । धन्यवाद🎉🎊
चौतारो परिवार💥
Happy New year2079B.S🌅🎆🎇☎️03-6428-7652☎️080-4400-4967🎉
लेडिज कुक 😊आवश्यकता💥
चौतारो Restaurant कामाता branchमा💥नेपाली खाना बनाऊँन जान्ने लेडिज कुक 😊आवश्यक परेकोले ईच्छुकमहानुभावहरुले तलको न. मा तु:सम्पर्क गर्नुहोला ।☎️080-4400-4967😊☎️03-6428-7652💥[salary ह्यान्दक्यासको ब्यवस्था पनी गर्न सकिने छ।]
चौतारो,भन्ने बित्तिकै💥सबैले भन्दै-आऊनु भएको कुरा चौतारोमा💥नपाईने केही पनी छैन?💥सबै छ तर चामल भने चौतारोको उत्पादन कहिले खान पाईने हो ?भन्ने प्रश्न बारम्बार आएको भएरनै सम्पुर्ण ग्राहकमहानुभावहरूको माँगलाई ध्यानमा राख्दै...भोली💥2021-09-19आइतवार देखी😊
हाम्रो आफ्नै उत्पादनको जापानीज कोशिहिकारी चामल चौतारो हलालफुदमा आऊने कुरा सहर्ष जानकारी गरौदछौ।
[सबैको चाहना स्वस्थ्यकर खाना]
☎️03-6428-7652😊 💥☎️080-4400-4967
चौतारो Restaurant kamata and Halalfood मा अवश्य आऊँनुहोस😊💥
Post Box no.144-0052😊
Location:Tokyo to ota-ku kamata 5-21-13B1.💥😊
चैतारो र्याफ्टिङ स्पेशल लाइभ !
तपाईं पनि यस्तैगरी याफ्टिङ आउने अनि बार्विक्यु पार्टि नोमिहोदाई ताबेहोदाई सहित नाईट स्टे गरेर रमाउने हो भने तत्काल संपर्क गर्नुहोस्
Book Now 📞080-4400-5306, 04-5264-4849
चैतारो र्याफ्टिङ स्पेशल लाइभ !
तपाईं पनि यस्तैगरी याफ्टिङ आउने अनि बार्विक्यु पार्टि नोमिहोदाई ताबेहोदाई सहित नाईट स्टे गरेर रमाउने हो भने तत्काल संपर्क गर्नुहोस्
Book Now 📞080-4400-5306, 04-5264-4849
टिक-Tok मा follow गर्न नभुल्नुहोला😊