Info Sathi

Info Sathi I have been working long time ago at south Korea. Here you can also know some information related Nepal too. Thank you. Your information partner.
(2)

So I wanna share my working experience and more useful tips through this "Info Sathi" YouTube channel and page.

Happy New Year 2024 !!!
01/01/2024

Happy New Year 2024 !!!

주네팔대한민국대사관 EMBASSY OF THE REPUBLIC OF KOREA IN NEPALAPPOINTMENT SYSTEM FOR VISA & CONSULAR SERVICESIMPORTANT NOTICEkonep...
01/01/2024

주네팔대한민국대사관
EMBASSY OF THE REPUBLIC OF KOREA IN NEPAL
APPOINTMENT SYSTEM FOR VISA & CONSULAR SERVICES
IMPORTANT NOTICE
[email protected]
(977-1) 427-7391, 427-0417, 427-0172

नमस्ते, तमु ल्होसार २०८० को शुभ पावन अवसरमा हजुर  अनि सम्पूर्ण परिवारमा मंगलमय शुभकामना ।
31/12/2023

नमस्ते, तमु ल्होसार २०८० को शुभ पावन अवसरमा हजुर अनि सम्पूर्ण परिवारमा मंगलमय शुभकामना ।

 공모 안내ताजा समाचार [२०२४ क्षेत्रीय विशेष भिसा परियोजना] २०२३.१२.०८ 1) E-9 भिसा धारकहरूले 2024 मा F-2-R भिसाको लागि आवेदन ...
09/12/2023

공모 안내
ताजा समाचार [२०२४ क्षेत्रीय विशेष भिसा परियोजना] २०२३.१२.०८
1) E-9 भिसा धारकहरूले 2024 मा F-2-R भिसाको लागि आवेदन दिन सक्ने छैनन् तर E-7-4 भिसा आवेदन दिन सक्छन्।
2) F-2-R भिसामा परिवर्तन गर्न नसकिने भिसाहरू प्राविधिक प्रशिक्षण (D-3), सामान्य प्रशिक्षण (D-4), होटल Yuheung (E-6-2), मौसमी कार्य (E-8), गैर हुन्। -व्यवसायिक रोजगार (E-9), नाविक रोजगार (E-10), अन्य (G-1), पर्यटन रोजगार (H-1) भिसा धारकहरू।
३) i) घरेलु विद्यार्थी वा अघिल्लो वर्षको आय GNI*७०%
ii) कोरियाली भाषा प्रवीणता परीक्षण TOPIK लेबल 3 वा सामाजिक एकीकरण
कार्यक्रम लेबल 3 वा सोभन्दा बढी (2025 बाट, TOPIK लेबल 4 वा KIIP लेबल 4
4) आफ्नो देश तथा कोरियामा आपराधिक इतिहास नभएको ।
श्रोत:- बृस्तृत जानकारीको लागि https://hikorea.go.kr/Main.pt / 외국인종합 안내센터 १३४५ मा कल गरि जानकारी लिन सक्नु हुन्छ, धन्यबाद ।
https://www.immigration.go.kr/immigration/1473/subview.do?enc=Zm5jdDF8QEB8JTJGYmJzJTJGaW1taWdyYXRpb24lMkY0NyUyRjU3Nzk4MCUyRmFydGNsVmlldy5kbyUzRnBhc3N3b3JkJTNEJTI2cmdzQmduZGVTdHIlM0QlMjZiYnNDbFNlcSUzRCUyNnJnc0VuZGRlU3RyJTNEJTI2aXNWaWV3TWluZSUzRGZhbHNlJTI2cGFnZSUzRDElMjZiYnNPcGVuV3JkU2VxJTNEJTI2c3JjaENvbHVtbiUzRCUyNnNyY2hXcmQlM0QlMjY%3D
Breaking News [2024 Regional Specialized Visa Project] Contest Information
1) E-9 visa holders will not be able to apply for F-2-R visa in 2024 but E-7-4 Visa can apply.
2) Visas that cannot be changed to F-2-R visa are technical training (D-3), general training (D-4), hotel Yuheung (E-6-2), seasonal work (E-8), non-professional employment (E-9), sailor employment (E-10), other (G-1), tourism employment (H-1) visa holders.
3) i) Domestic Student or previous year income GNI*70%
ii) Korean Language Proficiency Test TOPIK Level 3 or Social Integration Program Level 3 or more (From 2025, TOPIK Level 4 or KIIP Level 4)
4) Must have no overseas and domestic criminal history.
#지역특화형비자

26/11/2023

Rimai रिमै _Maya Boki (Nepali Cultural Song)
Video Source:- Social Media
सबैमा हार्दिक धन्यबाद ।
♬ Vocal:-
Prakash Dutraj
Melina Rai
♬ Group Vocal:-
Raju Aryal
Prakash Yash
Rupi Sinjali
Prema Rana Magar
♬ Lyrics | Music:-
Prakash Dutraj
https://www.youtube.com/watch?v=tQ79yKn7Q5k

नमस्ते, जो जस संग सम्बन्धित । नेपालमा अवस्थित कोरियन दुताबासको website बाट online appointment लिने तरिका |1) https://kon...
05/11/2023

नमस्ते, जो जस संग सम्बन्धित ।
नेपालमा अवस्थित कोरियन दुताबासको website बाट online appointment लिने तरिका |
1) https://konepembappointment.com/
2) https://consul.mofa.go.kr/en/main.do
Full Video:- https://www.youtube.com/watch?v=VRL_4a-MlE4

नमस्ते, नेपालमा अवस्थित कोरियन राजदुताबास बाट भिषा तथा कन्सुलर सर्भिस को लागि online बाट यसरि appointment लिन सकिन्छ । 1. https://consul...

नमस्ते, बडा दशैँको सबैमा हार्दिक मंगलमय शुभकामना । Happy Dashain     Info Sathi
23/10/2023

नमस्ते, बडा दशैँको सबैमा हार्दिक मंगलमय शुभकामना ।
Happy Dashain

Info Sathi

15/10/2023

SeouL to Incheon Airport.

नमस्ते, 동/읍/면사무소 (주민센터) मा गएर 인감증명서 बनाउनु अघि बजारमा गएर आफ्नो नामको Stamp बनाउनु होला ।नोट:- 인감증명서 बनाइसके पछि कोरिया...
07/10/2023

नमस्ते, 동/읍/면사무소 (주민센터) मा गएर 인감증명서 बनाउनु अघि बजारमा गएर आफ्नो नामको Stamp बनाउनु होला ।
नोट:- 인감증명서 बनाइसके पछि कोरियामा आफुले बनाएको डकुमेन्टहरुमा आफ्नो signature को सट्टामा यो आफ्नो नाम को Stamp प्रयोग गर्न सकिन्छ ।
#인감증명서

“더도 덜도 말고 한가위만 같아라”즐겁고 풍성한 추석되세요.नमस्ते, कोरियाको महान पर्व छुसकको सबैमा शुभकामना । Happy Chuseok #추석    #छुसक
28/09/2023

“더도 덜도 말고 한가위만 같아라”
즐겁고 풍성한 추석되세요.
नमस्ते, कोरियाको महान पर्व छुसकको सबैमा शुभकामना ।
Happy Chuseok
#추석 #छुसक

नमस्ते, दक्षिण कोरियाको लागि भिजिट तथा पारिवारिक भिषामा  आवेदन दिनको लागि आवस्यक डकुमेन्टहरु । सम्पूर्ण भिषाको लागि आवस्...
24/09/2023

नमस्ते, दक्षिण कोरियाको लागि भिजिट तथा पारिवारिक भिषामा आवेदन दिनको लागि आवस्यक डकुमेन्टहरु । सम्पूर्ण भिषाको लागि आवस्यक डकुमेन्टहरको यहाँ तल लिङ्कमा क्लिक गरि आफै चेक गर्न सक्नु हुन्छ ।
https://overseas.mofa.go.kr/np-en/wpge/m_1714/contents.do
https://konepembappointment.com/
https://hikorea.go.kr/Main.pt
https://mofa.gov.np/

नोट:- डकुमेन्टहरु थपघट हुन् सक्छन कृपया बृस्तृत जानकारीको लागि नेपालस्थित कोरियन दुताबास मा सम्पर्क गर्नु होला, धन्यबाद ।
주네팔대한민국대사관
Embassy of the Republic of Korea in Nepal
P.O.Box 1058 Ravi bhawan Tahachal, Kathmandu, Nepal
[email protected]
(977-1) 427-7391, 427-0417, 427-0172

Online reservation system appointment date and time.주네팔대한민국대사관 Embassy of the Republic of Korea in NepalP.O.Box 1058 Rav...
27/08/2023

Online reservation system appointment date and time.
주네팔대한민국대사관
Embassy of the Republic of Korea in Nepal
P.O.Box 1058 Ravi bhawan Tahachal, Kathmandu, Nepal
[email protected]
(977-1) 427-7391, 427-0417, 427-0172

https://konepembappointment.com/

नमस्ते, E7_4 भिजामा परिवर्तन तथा नवीकरण गर्दा आवस्यक डकुमेन्टहरु ।   श्रोत:- १३४५ https://hikorea.go.kr/Main.pt
20/08/2023

नमस्ते, E7_4 भिजामा परिवर्तन तथा नवीकरण गर्दा आवस्यक डकुमेन्टहरु ।
श्रोत:- १३४५
https://hikorea.go.kr/Main.pt

08/08/2023

नमस्ते तपाई सम्पूर्णमा,
Eps_Topik_UBT शिप बिल्डिंग को लागि परीक्षा फर्म भर्ने तरिका https://eoers.epsnepal.gov.np/accounts/login/?next=/
https://www.youtube.com/watch?v=bO2fFtwX2mw
आज को यस भिडियोमा तपाईहरुले Eps_Topik_UBT Nepal शिप बिल्डिंग को लागि परीक्षा फर्म कसरि भर्ने भनेर बिस्तृत रुपमा जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।
आवस्यक पर्ने कुराहरु:-
१. पासपोर्ट साइज फोटो |
२. पासपोर्टको स्क्यान फोटो |
३. परिक्षा शुल्क अमेरिकन डलर २८ |
४. मोबाइल नम्बर |
५. खल्ती वालेट / कनेक्ट आइपीएस |

कृपया भिडियोलाई हेरेर helpful / जानकारीमुलक लागेमा च्यानल लाई Subscribe गर्न नबिर्सनु होला । साथै भिडियो लाई Like / Share गरि सहयोग गरिदिनु होला, धन्यबाद ~ शुभ दिन ।


Thanks a lot for watching.
Thanks a lot to the respected 2.3K Subscribers & all the well wishers.

Thank You:-
https://epsnepal.gov.np/
https://eoers.epsnepal.gov.np/accounts/login/?next=/
Hikorea.go.kr
YouTube
Mixkit:- https://mixkit.co/

Jul 24, 2023 — Twitter has removed the iconic bird logo and adopted 'X' as its official logo.What is this new thing on T...
02/08/2023

Jul 24, 2023 — Twitter has removed the iconic bird logo and adopted 'X' as its official logo.
What is this new thing on Twitter?
Twitter announced today that they're launching Notes, a new feature that allows select users to publish longer content on the platform. Right now, the feature is in the testing phase. As part of the test, a handful of writers have started sharing lengthier posts with their audiences.
What are the new Twitter changes?
The company's official handle remains , but the display username has been changed to a capital X and the profile photo to a black square featuring a white-lined X in the middle.

Government of NepalMinistry of Labour, Employment and Social SecurityDepartment of Foreign EmploymentE. P. S. Korea Sect...
02/08/2023

Government of Nepal
Ministry of Labour, Employment and Social Security
Department of Foreign Employment
E. P. S. Korea Section
UBT-परीक्षा सम्बन्धि थप प्रष्ट पारिएको सम्बन्धमा सम्बन्धित सबैमा जानकारी ।

नमस्ते, टोपीक परीक्षा आवेदन खुलेको छ, इच्छुक तथा आवस्यक साथीभाईहरुले निम्न समय र नजिकको क्षेत्र मा आवेदन दिन सक्नु हुन्छ...
01/08/2023

नमस्ते, टोपीक परीक्षा आवेदन खुलेको छ, इच्छुक तथा आवस्यक साथीभाईहरुले निम्न समय र नजिकको क्षेत्र मा आवेदन दिन सक्नु हुन्छ ।
शुभ-दिन ।
www.topik.go.kr
20223년도 제90회 한국어능력시험
서울특별시,인천광역시 접수: 2023-08-01 ~ 2023-08-07경기도,광주광역시,대구광역시,대전광역시,부산광역시 접수: 2023-08-02 ~ 2023-08-07
강원도,경상남도,경상북도,울산광역시,전라남도,전라북도,제주도,충청남도,충청북도 접수: 2023-08-03 ~ 2023-08-07

दक्षिण काेरियास्थित एक पानीजहाज कम्पनीकालागि कामदारकाे आवश्यक्ता परेकाे भन्दै ईपीएस कोरिया शाखाले भाषा परिक्षाकालागि दरख...
30/07/2023

दक्षिण काेरियास्थित एक पानीजहाज कम्पनीकालागि कामदारकाे आवश्यक्ता परेकाे भन्दै ईपीएस कोरिया शाखाले भाषा परिक्षाकालागि दरखास्त आह्वान गरेको छ ।
(2023July30) आइतबार एक सूचना प्रकाशित गर्दै ईपीएस कोरिया शाखाले भाषा परीक्षाको लागि आवेदन खुलाएको हो । ललितपुरको ग्वार्कोमा रहेकाे शाखाका अनुसार आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने जनाएकाे छ । उक्त फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म मात्र भर्न सकिनेछ ।
भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिन पाइने शाखाले जनाएकाे छ।यसैगरी, भाषा परीक्षा, सीप परीक्षण तथा स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सकिनेछ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार मात्र प्रकाशित गरिने भएकाे छ ।

नमस्ते, E7-4 भिजाको लागि आवेदन दिएर नाम निकाल्न सफल सम्पूर्णमा बधाई तथा शुभकामना ।  2023 JULY 17उत्तीर्ण अंक: 52पोइन्ट  ...
17/07/2023

नमस्ते,
E7-4 भिजाको लागि आवेदन दिएर नाम निकाल्न सफल सम्पूर्णमा बधाई तथा शुभकामना ।
2023 JULY 17
उत्तीर्ण अंक: 52पोइन्ट (सानो सुझाब 52 पोइन्ट मात्र हुने साथीभाईहरुले कोरियन भाषा अध्यन गर्नु होला किनकि पछि भिसा नविकरण गर्न पनि न्युनतम 52पोइन्ट आवस्यक पर्दछ । )
हाल पास गरिएका व्यक्तिहरूको संख्या: 2,629
मापदण्ड
१. समान स्कोररहरू मध्ये, कानूनको उल्लङ्घन नगरेको व्यक्ति ।
२. कोरियन भाषाको लेबल धेरै भएको व्यक्ति ।
३. रोजगारी अवधि समाप्त हुन व्यक्तिहरु ।
पेस गरिएका कागजातहरू पुन चेक गरि अन्तिम नतिजा 2023July28 मा प्रकाशित गरिनेछ ।
Source:-https://hikorea.go.kr/board/BoardNtcDetailR.pt?BBS_SEQ_GB_CD=&BBS_SEQ=1&BBS_GB_CD=BS10&NTCCTT_SEQ=1554&page=1
PDF file को लागि https://drive.google.com/file/d/1Dpg3cO5JKWro2GifuinrGQMM6T8j4hgZ/view?usp=drive_link यो Link मा Click गरि download गर्न सक्नु हुन्छ, धन्यवाद ।

※'23년도 제2분기 숙련기능인력(E-7-4) 합격자 1차 발표를 붙임과 같이 공지드립니다.
※접수번호는 민원 접수 시 교부받았던 '체류허가 신청확인서'에 기재되어 있습니다.
※아울러 이의 신청 제도와 관련해서는 붙임 파일의 '이의신청 제도 안내' 부분을 참고하여주시기 바라며, 이의신청 결과를 반영한 최종합격자 명단은 '23. 7. 28.(금) 발표 예정입니다.
※ 이의신청 기간 : '23. 7. 17.(월) ~ '23. 7. 21.(금)

E7_4 को कोटा संख्या बढाईएको जानकारी ।मिनिमम पोईन्ट ५२ भएतापनि आवेदन दिनुहोला किनकी यसपटक ६२५ जना बाट बढाएर ३,०००/- जनाला...
25/06/2023

E7_4 को कोटा संख्या बढाईएको जानकारी ।
मिनिमम पोईन्ट ५२ भएतापनि आवेदन दिनुहोला किनकी यसपटक ६२५ जना बाट बढाएर ३,०००/- जनालाई E7-4 भिषादिने भएको छ ।
Source:- hikorea
https://hikorea.go.kr/board/BoardNtcDetailR.pt?BBS_SEQ_GB_CD=&BBS_SEQ=1&BBS_GB_CD=BS10&NTCCTT_SEQ=1547&page=1

काठे बाघ Wooddali Culture Village (웃다리문화촌)백윤호 Baek Yun Ho
24/06/2023

काठे बाघ
Wooddali Culture Village
(웃다리문화촌)
백윤호 Baek Yun Ho

18/06/2023

팔씨럼 पन्जालडाई ।

18/06/2023

Traditional Song from Vietnam

11/06/2023

Wooddali Culture Village

Address

팔달구 매산로1가 57-3 역전시장 지하1층 히말라얀스토리
Suwon
443-765

Opening Hours

Monday 09:30 - 23:00
Tuesday 09:30 - 23:00
Wednesday 09:30 - 23:00
Thursday 09:30 - 23:00
Friday 09:30 - 23:00
Saturday 09:30 - 00:00
Sunday 10:00 - 23:00

Telephone

01026282072

Alerts

Be the first to know and let us send you an email when Info Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Info Sathi:

Videos

Share

Nearby travel agencies


Other Suwon travel agencies

Show All