The Next Destination Ramaroshan

The Next Destination Ramaroshan पहिला गृह जिल्ला अनि मात्र स्वदेशका चार किल्ला -Lost Inside Nepal Ramaroshan is located in Achham District of nepal at the altitude of 2500m.
(5)

A place having 18 patch of meadows (locally known as patans ) and twelve lakes .

EBA (Eco-system best adoption )पारिस्थितिकिय प्रणालीमा आधारित कार्यक्रम अन्तर्गत रामारोशनको दल्लेना ताल  लाई पुरानै अबस्...
04/06/2024

EBA (Eco-system best adoption )पारिस्थितिकिय प्रणालीमा आधारित कार्यक्रम अन्तर्गत रामारोशनको दल्लेना ताल लाई पुरानै अबस्थामा ल्याउन गरिएको सानो प्रयास्ले गर्दा यो ताल पुन पुरानै अवस्थामा आउन लागेको छ । यो ताललाई स्थानिय सरकार ले थप लगानि गरेर रामारोशन क्षेत्रकै नमुना ताल बनाउन सके यस्ले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने देखिन्छ । साथै धेरै धरै धन्यवाद छ EbA आयोजना तथा यस आयोजना अछामको सँयोजक Bhola Dhakal सर लाई ।
Photo :Ammar Rokaya Dtrya Dtr

30/05/2024

अछाम रामारोशन -७, सुतारमा रहेको घोडीलास र घोडीलासभित्र आउने अनौठो आवाज 😱

भिडियो : तिर्थराज भट्ट

यी दृश्यहरु हुन, रामारोशन गा.पा. वडा नं. ७, घोटढुङ्गा जाजर, घोडीलासको । घोडीलास अर्थात् घोडा बाँध्ने ठाउँ ।स्थानीय बुढाप...
30/05/2024

यी दृश्यहरु हुन, रामारोशन गा.पा. वडा नं. ७, घोटढुङ्गा जाजर, घोडीलासको । घोडीलास अर्थात् घोडा बाँध्ने ठाउँ ।

स्थानीय बुढापाकाका अनुसार - प्रचीन समयमा यहाँ जाजरमा राजाको कोट थियो । राजाले आफ्नो घोडा राख्नका लागि यो घोडीलास बनाउन लगाएका थिए । अहिले यो घोडीलास भिरमा छ, पहिले यहाँ समथर भूभाग नै थियो । पछि यिनै राजा हालको जाजरकोटमा गई बसे र यहाँकै जाजरका नामले त्यहाँ पनि जाजरकोट हुन पुग्यो ।

घोडीलास गजबको छ, हालको भाषामा गुफाजस्तो छ, १५/२० जना सजिलै अट्ने फैलावट र पर्याप्त उचाइ रहेको छ ।

अर्को अनौठो र रमाइलो पक्ष : घोडीलासभित्र लठ्ठीले भुईँमा हान्दा निकै थर्कमान आवाज आउने, पूरै गाउँभरि रन्को जाने, आवाज पनि टिन/जस्ता पातामा हानेजस्तो आउने ।

रामारोशन गा.पा. ७, सुतार, अछाम ।

Cr: Tirtha Raj Bhatta

Good morning from mujabagar bazar, Ramaroshan,Achham 🌱🌻Pc: Anjana Shrestha
30/05/2024

Good morning from mujabagar bazar, Ramaroshan,Achham 🌱🌻
Pc: Anjana Shrestha

Good morning from Ramaroshan ❤️🌿🍃   🌱🌳Pc: Anjanashrestha
23/05/2024

Good morning from Ramaroshan ❤️🌿🍃

🌱🌳
Pc: Anjanashrestha

Good morning 🌱🌻❤️pc:Anjana shrestha   🌱🌳
21/05/2024

Good morning 🌱🌻❤️
pc:Anjana shrestha


🌱🌳

Good morning from sutar village ,Ramaroshan, Achham 🌱❤️🌿Pc:Anjana shrestha
20/05/2024

Good morning from sutar village ,Ramaroshan, Achham 🌱❤️🌿

Pc:Anjana shrestha

Good morning from  Netakot ,Ramaroshan,Achham 🌱🌻Pc:Anjana shrestha
19/05/2024

Good morning from Netakot ,Ramaroshan,Achham 🌱🌻
Pc:Anjana shrestha

Good morning from Rame  valley  😍❤️🌻🌿          🌱
12/05/2024

Good morning from Rame valley 😍❤️🌻🌿
🌱

Good morning from beautiful village .💚❤️(Tallo patal)    🌿       #💚💚
05/05/2024

Good morning from beautiful village .💚❤️
(Tallo patal)
🌿 #💚💚

Good morning from Dallena village ❤️🤗(Ramaroahan )
28/04/2024

Good morning from Dallena village ❤️🤗
(Ramaroahan )

जन्मभुमि हिमपात भयो गँहुबाली फष्टाउलाबन बस्ने रानिचडी  केही दुख दर्साउला घरकी घरिना मिली गेडागुडी ताउलाजान त पाहाड जाउला...
03/02/2024

जन्मभुमि हिमपात भयो गँहुबाली फष्टाउला
बन बस्ने रानिचडी केही दुख दर्साउला
घरकी घरिना मिली गेडागुडी ताउला
जान त पाहाड जाउला हिउँ खेल्न काँहा पाउला।

Stunning snowcapped view of Dallena Valley Ramaroshan😍

Photo:Shamsher Bohara

हिउँ ले ढकमक्क रामारोशन  ❤️❤️❤️❤️              Nepal 🇳🇵
02/02/2024

हिउँ ले ढकमक्क रामारोशन ❤️❤️❤️❤️

Nepal 🇳🇵

रामारोशनमा हिमपात : Ramaroshan tourism area experienced the first snowfall of this year. Photo:  Rokaya
01/02/2024

रामारोशनमा हिमपात : Ramaroshan tourism area experienced the first snowfall of this year.

Photo: Rokaya

Every year the winter arrives, it brings back the memories of last winter. A place close to my Heart, Rame wetland!     ...
20/01/2024

Every year the winter arrives, it brings back the memories of last winter.

A place close to my Heart, Rame wetland!

कर्णाली प्रदेशकै ऐतिहासिक पुस्पान्जलि सरद मेलाको अवसरमा नरहरिनाथ गाउँपालिका रुप्सा,कालिकोटमा भएको अन्तरपालिका स्तरीय खुल...
21/09/2023

कर्णाली प्रदेशकै ऐतिहासिक पुस्पान्जलि सरद मेलाको अवसरमा नरहरिनाथ गाउँपालिका रुप्सा,कालिकोटमा भएको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियाेगितामा आयाेजक नरहरिनाथ गाउँपालिका टिमलाई आफ्नै घरेलु खेलमैदानमा फाइनल खेल हराउदै रामारोशन गाउँपालिका टिम प्रथम भएको छ। सहभागी १३ टिममा उत्कृष्ट पर्दर्शन गर्दै रामारोशन गाउँपालिका टिमले प्रथम स्थान हासिल गरेको हो। उक्त प्रतियोगिता को प्रथम टिमलाई नगद १ लाख ५ हजार सहित ट्रफी प्रदान गरिने जानकारी प्राप्त भएको छ।

प्रतियोगिताको बिजेता टिम बन्न सफल भएको मा रामारोशन गाउँपालिका टिमलाई हार्दिक बधाई !!! ❤

Info :Bharat Shah

अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनबाट विज्ञानकै लागि लागि नयाँ भुइँफड्के फट्यांग्राको प्रजाति फेला परेको छ। Hedotet...
20/09/2023

अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनबाट विज्ञानकै लागि लागि नयाँ भुइँफड्के फट्यांग्राको प्रजाति फेला परेको छ। Hedotettix samitae Subedi, 2023 नाम दिइएको नयाँ प्रजाति खोजकर्ता मदन सुवेदीले रामारोशनको किन्नीमिनी मैदानबाट पत्ता लगाउनु भएको हो। यो फट्यांग्राका साथै उहाँले रामारोशन क्षेत्रबाट अन्य ६ प्रजातिको अभिलेख गर्नुभएको छ जसमध्ये एक प्रजाति, Bolivaritettix insignis (Kirby, 1914), नेपालको लागि नयाँ प्रजाति हो। यो प्रजाति यसभन्दा अघि भारतमा अभिलेख गरिएको थियो।
रामारोशन र यसका तालहरुबाट निकै नै प्रभावित भएका खोजकर्ता सुवेदीले यो क्षेत्र रामसार सूचिमा सुचिकृत हुनुपर्ने र सोही अनुसार संरक्षणका प्रयासहरु थालनी गर्नुपर्नेमा जोड दिनुहुन्छ। “रामारोशन विविधताका हिसाबले एक अनुपम तीर्थस्थल नै हो“, सुवेदीले भन्नुभयो, “त्यसैले, यो क्षेत्र पर्यटनका हिसाबले मात्र नभइ खोज, अनुसन्धानका हिसाबले पनि खोजकर्ताको रोजाइमा पर्नु पर्छ।“

14/09/2023

भैसली चर्न गइ उचिढुङ्गी....😍

📍 : चिल्फु, रामारोशन

🎥 : प्रविन रोकाया

19/08/2023

लेकाली भेग तर पनि धान फल्छ यहाँ। यो हो दल्लेना जुन २२००-२४०० मि को उचाइमा छ। यहाँ मार्सो (मार्सी) धान फल्छ। यहाँ बर्खेबालीमा धान, मकै, कोदो आदि फल्छ भने हिउदेबालीमा गहुँ,जौं आदि फल्दछ।
पर्यटकिय क्षेत्र रामारोशनका ब्राह बण्ड (ताल) मध्ये एउटा बण्ड यस क्षेत्र मा पर्दछ।

Video :

Khalbazar as seen From Sakot Hill. Photo :
17/08/2023

Khalbazar as seen From Sakot Hill.

Photo :

सैनी घट्टेखेती  बजार, रामारोशन Photo :
14/08/2023

सैनी घट्टेखेती बजार, रामारोशन

Photo :

रामारोशन घुम्न जादा यो झरना घुम्नु भएको छ त? Do you know what's the Name of this waterfalls? 📷 : प्रविन रोकाया          ...
10/08/2023

रामारोशन घुम्न जादा यो झरना घुम्नु भएको छ त?

Do you know what's the Name of this waterfalls?

📷 : प्रविन रोकाया

साझपखको दृश्य नेटाकोट गाउँ, रामारोशनShots : प्रविन रोकाया
08/08/2023

साझपखको दृश्य नेटाकोट गाउँ, रामारोशन

Shots : प्रविन रोकाया

सुन्दर अनि शान्त ठाउँ - दल्लेना रामारोशनमाथि पट्टि हरियाली जङ्गल, वरपर हरियो बर्खेबाली अनि बिचैमा एक्लो घर ; आहा कति मनम...
06/08/2023

सुन्दर अनि शान्त ठाउँ - दल्लेना रामारोशन

माथि पट्टि हरियाली जङ्गल, वरपर हरियो बर्खेबाली अनि बिचैमा एक्लो घर ; आहा कति मनमोहक दल्लेना मिनि भ्याली! 😍

Photo :

Beauty of cloudy weather : view of  Rame tourism area from Thepche Hill Ramaroshan. 😍Photo : Dinesh Bogati              ...
28/07/2023

Beauty of cloudy weather : view of Rame tourism area from Thepche Hill Ramaroshan. 😍

Photo : Dinesh Bogati

असार १५ को शुभकामना सबैलाई ❤️❤️❤️
30/06/2023

असार १५ को शुभकामना सबैलाई ❤️❤️❤️

Rainbow view As seen from the Border of Achham & Kalikot District : इन्द्रेणी लागोको बेलामा गोरेकोट डाडाँबाट लत ददाडी खण...
21/06/2023

Rainbow view As seen from the Border of Achham & Kalikot District : इन्द्रेणी लागोको बेलामा गोरेकोट डाडाँबाट लत ददाडी खण्ड तिरको दुश्य।

📷 : Shamsher Bohara

12/06/2023

Himalayan Ghoral spotted at Ramaroshan Hill.

Himalayan goral is popularly called ghoral in Nepali. It is a goat-antelope with a short tail and backward-pointing horns having a grey color coat with a white bib. The shy natured, goral is found foraging and sheltering in rocky faces of mountains.

The goral population is notably declining due to hunting and habitat loss. It is listed as a near threatened species on the IUCN National Red List.

Protecting Goral will involve conserving their habitat, and thereby benefitting other animal species as well as maintaining the Nature.

Captured by :

फराकिलो ललाटमाथिगौरीगङ्गाझैँ झरेरप्राण-पुञ्ज सृजना गरेकीतिमीलाई देख्दा लाग्योयी रित्ता आँखा अब रित्ता रहेनन्!तिम्रा वक्ष...
10/06/2023

फराकिलो ललाटमाथि
गौरीगङ्गाझैँ झरेर
प्राण-पुञ्ज सृजना गरेकी
तिमीलाई देख्दा लाग्यो
यी रित्ता आँखा
अब रित्ता रहेनन्!
तिम्रा वक्षस्थलमा
निर्वाद कुदिरहने
अश्वका झुण्ड
देख्दा लाग्यो
यो अस्थिर मन
अब अस्थिर रहेन!!
तिम्रो मादकता कुनै उर्वशीभन्दा कम छैन
न तिम्रा दिवार कुनै सुवर्णभन्दा कम छन्
समयको गति रोकिदिने
स्वर्ण स्वप्न बोकिदिने
तिम्रो सामिप्यताबाट
सम्मोहित म बबुरो!
कुनै दिन स्वर्ग देखेँ भने
अवश्य भन्नेछु
एक टुक्रा रामारोशन यहाँ खसेछ!!!

- मदन सुवेदि (२०८०/०२/२७)
📷 : Madan Subedi

Address

Achham

Telephone

+9779841664088

Website

Alerts

Be the first to know and let us send you an email when The Next Destination Ramaroshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Next Destination Ramaroshan:

Videos

Share

Nearby travel agencies


Other Tourist Information Centers in Achham

Show All