06/11/2022
------ #मुक्तिनाथ_दर्शन_प्याकेज-----
प्रति व्यक्ति 8,500/- मात्र (By Bus)
प्रति व्यक्ति 11,500/- मात्र (By 4WDJeep)
पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️नेपालकै लामो झोलुङ्गे पुल कुश्माको अवलोकन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ रातको होटल खर्च
✔️३ बिहानको नास्ता
✔️३ दिनको बेलुकी को खाना
✔️ अन्य थुप्रै सुबिधा...
#नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने स्कोरपियो जिपको प्याकेजमा हजुरहरुले भनेको दिनमा लगिन्छ....
थप जानकारीको लागि :
सम्पर्क ठेगाना
Muktinath Darshan Tour
Bhaktapur suryabinayak
- Office
📱 : 9818940858/9851054252
📱 : 9818940858/9840587037