Nalami Tours & Travels Pvt.ltd

Nalami Tours & Travels Pvt.ltd Domestic & International Air Ticket, All India Online Train Ticket , Day & Night A/C Bus ticketing (N
(6)

Domestic & International Air Ticket, All India Online Train Ticket , Day & Night A/C Bus ticketing (Namaste Kapilvastu , New Saleena),Vehicle reservation

अल ईन्डिया बस सेवा 🚌 नालामी टुर्स एंड ट्राभल्स प्रा लि बुटवल, ट्राफिक चोक ०७१-५३८१७७,९८४७०४८१७७
11/12/2023

अल ईन्डिया बस सेवा 🚌

नालामी टुर्स एंड ट्राभल्स प्रा लि
बुटवल, ट्राफिक चोक
०७१-५३८१७७,९८४७०४८१७७

पारिवारिक भ्रमण तथा बैबाहिक समारोहको लागि गाडी आवस्यक परेमा अवस्य सम्झिनुहोला।
08/12/2023

पारिवारिक भ्रमण तथा बैबाहिक समारोहको लागि गाडी आवस्यक परेमा अवस्य सम्झिनुहोला।

देश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुमा नेपलिजनहरुको दोस्रो ठुलो चाड तिहारको हार्दिक मंगलमय शुभकामन...
15/11/2023

देश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुमा नेपलिजनहरुको दोस्रो ठुलो चाड तिहारको हार्दिक मंगलमय शुभकामना 🙏

नेपाल सम्वत् ११४४,  सम्पुर्ण नेपालीहरुलाई ११४४ नया बर्षको हार्दिक मङलमय सुभकामना ।  न्हु दया भिन्तुना ।
14/11/2023

नेपाल सम्वत् ११४४, सम्पुर्ण नेपालीहरुलाई ११४४ नया बर्षको हार्दिक मङलमय सुभकामना ।

न्हु दया भिन्तुना ।

यमपंचकको पहिलो दिन काग तिहारको सम्पूर्णमा हार्दिक  शुभकामना 🙏
11/11/2023

यमपंचकको पहिलो दिन काग तिहारको सम्पूर्णमा हार्दिक शुभकामना 🙏

हिन्दुहरुको महान चाड बडा दशैं २०८० सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाबहरु,आमाबुवा,दाजुभाई,दिदीबहिनी तथा देश तथा ब...
24/10/2023

हिन्दुहरुको महान चाड बडा दशैं २०८० सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाबहरु,आमाबुवा,दाजुभाई,दिदीबहिनी तथा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनहरुमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना 🙏

नालामी टुर्स एंड ट्राभल्स प्रा लि
ट्राफिक चोक,बुटवल
९८५७०३७१७७

सम्पूर्णमा शुभकामना 🙏
15/10/2023

सम्पूर्णमा शुभकामना 🙏

10/10/2023
🚘Car/🚙Scorpio Rent Services  🇳🇵👉Book Now For Any Kind Of Events : Best  Vehicles For Any Events. Car/Scorpio.👉 Weddings ...
06/10/2023

🚘Car/🚙Scorpio Rent Services 🇳🇵

👉Book Now For Any Kind Of Events : Best Vehicles For Any Events.
Car/Scorpio.

👉 Weddings | Engagements,
👉 Family Outings/Business,
👉 Special Weekend With Your Loved Ones.
👉 Long / Short Term Rentals.


✅Excellent Customer Service With Safe Work. Practices
✅Professional And Skilled With Expert Work Team
✅Affordable

📲 985-7037177

केही सोधपुछका लागि हाम्रो page मा Message
तथा सिधा फोन बाट पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
Nalami Tours & Travels Pvt.ltd

नेपाल माल्दिभ्स विरुद्ध १३८ रनले विजयी 🇳🇵🇳🇵🇳🇵
01/10/2023

नेपाल माल्दिभ्स विरुद्ध १३८ रनले विजयी 🇳🇵🇳🇵🇳🇵




अब चाडपर्ब सुरु भए संगै बिदाको अवसर पारेर नेपाल घुम्ने हैन त ?यदी हो भने हामीलाई अवस्ये सम्झिनुहोला ।सम्पर्कको लागि:- ना...
28/09/2023

अब चाडपर्ब सुरु भए संगै बिदाको अवसर पारेर नेपाल घुम्ने हैन त ?
यदी हो भने हामीलाई अवस्ये सम्झिनुहोला ।

सम्पर्कको लागि:-

नालामी टुर्स एंड ट्राभल्स प्रा लि
बुटवल,ट्राफिक चोक
📱 ७१-५३८१७७,९८४७०४८१७७

ईन्द्र जात्राको शुभकामना 🙏
28/09/2023

ईन्द्र जात्राको शुभकामना 🙏

४४ औँ  बिश्वो पर्येटन दिवसको शुभकामना 🙏
27/09/2023

४४ औँ बिश्वो पर्येटन दिवसको शुभकामना 🙏

"महाआरति"२०८० असोज ०९ गते समय - साँझ ०५.०० बजे स्थान - दुर्गामंदिर,गोलपार्क
25/09/2023

"महाआरति"

२०८० असोज ०९ गते
समय - साँझ ०५.०० बजे
स्थान - दुर्गामंदिर,गोलपार्क

24/09/2023

बिश्वो पर्यटन दिवसको पूर्व संध्यामा आयोजित तिनाउ "महाआरती" कार्यक्रम भब्य रुपमा सफल पार्नको लागि सम्पूर्ण महानुभाबहरु उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछु।

मिति - २०८० साल असोज ९ गते
समय - ०५.०० बजे साँझ
केहि जानकारी तथा सल्लाह सुझाबको लागि - ९८५७०३७१७७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सबै जना उपस्थित भइदिनु  होला ।महा आरती सम्पूर्णमा हार्दिकता पूर्वक सहभागिता लागि अनुरोध छ ।असोज ९ गते बुटवल गोलपार्क दुर...
21/09/2023

सबै जना उपस्थित भइदिनु होला ।

महा आरती
सम्पूर्णमा हार्दिकता पूर्वक सहभागिता लागि अनुरोध छ ।
असोज ९ गते
बुटवल गोलपार्क दुर्गा मन्दिर
समय:५ बजे

नेपालमा संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ।
20/09/2023

नेपालमा संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ।

गोरखपुर देखि दिल्ली गोरखपुर देखि मुम्बई सिधा उडान सस्तो र सुलभ भाडा दरमा।सम्झनुहोस:-नालामी टुर्स एंड ट्राभल्स प्रा.लि बु...
19/09/2023

गोरखपुर देखि दिल्ली
गोरखपुर देखि मुम्बई सिधा उडान सस्तो र सुलभ भाडा दरमा।

सम्झनुहोस:-
नालामी टुर्स एंड ट्राभल्स प्रा.लि
बुटवल,ट्राफिक चोक
अफिस समय:- ०७१-५३८१७७,९८४७०४८१७७(व्हात्सप,भाइबर)
अफिस बाहिर:- ९८५७०३७१७७ (व्हात्सप,भाइबर)

काठमाडौँ देखि लण्डन सस्तो भाडामा,सम्झनुहोस:-नालामी टुर्स एंड ट्राभल्स प्रा.लि बुटवल,ट्राफिक चोक अफिस समय:-०७१-५३८१७७,९८४...
19/09/2023

काठमाडौँ देखि लण्डन
सस्तो भाडामा,

सम्झनुहोस:-

नालामी टुर्स एंड ट्राभल्स प्रा.लि
बुटवल,ट्राफिक चोक
अफिस समय:-०७१-५३८१७७,९८४७०४८१७७(व्हात्सप,भाइबर)
अफिस बाहिर:- ९८५७०३७१७७ (व्हात्सप,भाइबर)

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना 🙏
18/09/2023

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना 🙏

बिश्वोकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना 🙏
18/09/2023

बिश्वोकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना 🙏

रास्ट्रिय बाल दिवसको शुभकामना 🙏
15/09/2023

रास्ट्रिय बाल दिवसको शुभकामना 🙏

कुशे औशी (बुवाको) मुख हेर्ने दिनको सम्पूर्णमा शुभकामना 🙏
14/09/2023

कुशे औशी (बुवाको) मुख हेर्ने दिनको सम्पूर्णमा शुभकामना 🙏

      Nalami Tours & Travels Pvt.ltd
12/09/2023





Nalami Tours & Travels Pvt.ltd

अत्यन्तै दु:खद खबर  । संविधान सभाका अध्यक्ष ,पुर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष  प्रतिनिधि  सभा सदस्य मा.सुबास चन्द्र ...
12/09/2023

अत्यन्तै दु:खद खबर ।
संविधान सभाका अध्यक्ष ,पुर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष प्रतिनिधि सभा सदस्य मा.सुबास चन्द्र नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको छ। यस दु:खद घडीमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सुखावती भुवनमा बासहाेस् भन्ने कामना गर्दछु ।

कृष्ण जन्मष्टमीको शुभकामना 🙏
06/09/2023

कृष्ण जन्मष्टमीको शुभकामना 🙏

03/09/2023



Address

Traffick Chowk
Butwal

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 09:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 09:00
Friday 07:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779857037177

Website

Alerts

Be the first to know and let us send you an email when Nalami Tours & Travels Pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nalami Tours & Travels Pvt.ltd:

Videos

Share

Category

Nearby travel agencies