Dailekh Gallery

Dailekh Gallery Dailekh Gallery is a group working to promote tourism in the Dailekh District of karnali Province of

20/01/2025

महाबुको लेखैमा हिउँ पर्यो हुरुरु 🗻🏔️
भिडियो : योगेन्द्र रावत

#लुकेकोदैलेख #दैलेखचिनाउ #दैलेखग्यालरी

18/01/2025

हाम्रो दैलेख, राम्रो दैलेख ❤️
भिडियो : विलियम खड्का
#लुकेकोदैलेख #दैलेखचिनाउ #दैलेखग्यालरी

शुभ-बिहानी दैलेख 🏔️🗻🌄 #लुकेकोदैलेख  #दैलेखचिनाउ  #दैलेखग्यालरी
17/01/2025

शुभ-बिहानी दैलेख 🏔️🗻🌄
#लुकेकोदैलेख #दैलेखचिनाउ #दैलेखग्यालरी

14/01/2025

दैलेख जिल्लाको उच्च स्थान महाबु लेखमा हिउँ
महाबु लेख उचाई ४,१६८ मि
भिडियो: योगेन्द्र रावल
#दैलेखग्यालरी #लुकेकोदैलेख #महाबु #महाबुलेख

आर्थिक सहयोग का लागि अपिलदैलेख जिल्ला डुङ्गेश्वर गाउँ पालिका वडा नं६ माथिल्लो डुङ्गेश्वर वजारमा बस्ने मेराे साशु अामा नि...
12/01/2025

आर्थिक सहयोग का लागि अपिल
दैलेख जिल्ला डुङ्गेश्वर गाउँ पालिका वडा नं६ माथिल्लो डुङ्गेश्वर वजारमा बस्ने मेराे साशु अामा निशा होटेल का संचालक श्री ईन्द्रवहादुर रावलकी श्रीमती र छोरा ईश्वर रावल छोरीहरु मनिशा र निशा रावल की आमा सीता रावल कोBlood Cancer का कारण भारतको अहम्दावाज स्थित शिभिल क्यानसर हस्पीटल को आइसियु मा जिवन शर्घसगरिरहनु भएको छ लामो देखि उपचार भइरहेको र आर्थिक अवस्था कमजाेर रहेकाले उहाँको उपचारका लागि करिव २५ लाख भारू लाग्ने भएकाले मानव सेवा भाव का हिसावले देश विदेश मा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई तथा संघ संस्था राजनिति दल पत्रकार र सरकारलाई यथासक्य आर्थिक सहयोग प्रदान गरिदिनु हुन र यो कुरालाई सियर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ यहाँ दिएको वैक खाता वाQR कोडमा गएर मानविय संवेदनालाई जागृत गर्नु हुन अनुरोध गर्दछु
सम्पर्क नं ईन्द्र बहादुर रावल
9867952780
Bank:Sanima bank
Name:Ishwor Rawal
Ac no:060011060001496

11/12/2024

महाबु बाट शुभ-प्रभात 🌅
यो बर्षको पहिलो हिमपात
#लुकेकोदैलेख #महाबु #हिमपात❤️

श्रोत : योगेन्द्र रावल

ग्राहककाे प्रतीक्षा दैलेख सदरमुकाममा सुन्तला बेच्न आएका दुल्लूका महिलाहरु । काेही आफ्नै घरमा उवाजेका र काेही थाेकमा किने...
27/11/2024

ग्राहककाे प्रतीक्षा
दैलेख सदरमुकाममा सुन्तला बेच्न आएका दुल्लूका महिलाहरु । काेही आफ्नै घरमा उवाजेका र काेही थाेकमा किनेर ल्याइ बेच्न बसेका हुन् ।

तस्बिर : पत्रकार अमर सुनार

#दैलेखग्यालरी

दुःखद खबर😢:                     दैलेख जिल्ला आठविस नगरपालिका वडा न: १ घर भएकि हाल जापान को साहिता को हिगासी उरावा मा जाप...
27/11/2024

दुःखद खबर😢:
दैलेख जिल्ला आठविस नगरपालिका वडा न: १ घर भएकि हाल जापान को साहिता को हिगासी उरावा मा जापानीज भाषा पढ्दै गरेकी राधिका रावत को निधन भएको छ 😢

#दैलेखग्यालरी

Wow: "पूर्ण बहादुरको सारङ्गी " : बर्दिया जिल्ला बढैयाताल गाउँपालिका ४- गन्दर्भ बस्तिका १०० जना नेपालगन्जको फिल्म हलमा एक...
20/11/2024

Wow: "पूर्ण बहादुरको सारङ्गी " : बर्दिया जिल्ला बढैयाताल गाउँपालिका ४- गन्दर्भ बस्तिका १०० जना नेपालगन्जको फिल्म हलमा एकसाथ फिल्म हेर्न पुगेका छन । बिकट क्षेत्र मानिने गन्दर्भ बस्ति राज्यको पहुँचबाट झन टाढा रहेको छ । चेतन गिरीको पहलमा उनिहरुलाइ फिल्म हेराइएको थियो ।❣️💐

धनगढी उपमहानगरपालिकाले थालेको नगरक्षेत्रलाई सौन्दर्यकरण गर्ने क्रममा कोरिएको तस्विरहमा दैलेखका अग्रज बाँसुरी बादक  लक्षु...
13/11/2024

धनगढी उपमहानगरपालिकाले थालेको नगरक्षेत्रलाई सौन्दर्यकरण गर्ने क्रममा कोरिएको तस्विरहमा दैलेखका अग्रज बाँसुरी बादक लक्षुमण नेपाली र उहाँका छोरा लोक बहादुर नेपालीको तस्विर कोरिएको छ। तस्विरमा दैलेखी स्रष्टा देख्दा जिल्लाबासी हरु निकै हर्षित भएका छौ । धन्यबाद धनगढी उपमहानगरपालिका🙏

स्रोत : मनिष भण्डारी

#दैलेखग्यालरी

08/11/2024

रातानाङ्ग्ला दुर्घटना अपडेट
चार जनाको मृत्यु 😪😪😪
१,जि.दैलेख नारायण न.पा.४ बस्ने बर्ष २८ को चन्द्र मल्ल हात खुट्टामा चोट अवस्था मध्यम ।
२,जि.दैलेख भैरबी गा.पा.३ बस्ने बर्ष २८ की जगत कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
३,निजको छोरा बर्ष अ.२ को स्माईल आचार्य हात खुट्टामा चोट अवस्था सामान्य ।
४,निजको छोरी बर्ष ६ की स्मारिका आचार्य हात खुट्टामा चोट अवस्था सामान्य ।
५,ऐ.ऐ.बस्ने बर्ष १२ को राजन थापा हात खुट्टामा चोट अवस्था मध्यम ।
६,ऐ.ऐ.बस्ने बर्ष २१ को प्रकाश बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
७, जि.दैलेख दुल्लु न.पा.१२ बस्ने बर्ष २६ की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
८,ऐ.बस्ने निजको छोरा बर्ष ७ को सन्दिप रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
९, जि.दैलेख भैरबी गा.पा.१ बस्ने बर्ष २२ की सम्झना भण्डारी टाउको र ढाडमा चोट अवस्था मध्यम ।
१०,निजको छोरा १८ महिनाको युनिक बिष्ट हातमा चोट अवस्था सामान्य ।
११,ऐ.ऐ.बस्ने बर्ष १० की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
१२,जि.दैलेख दुल्लु न.पा.६ बस्ने बर्ष १९ की सुजता रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
१३,ऐ.ऐ.बस्ने बर्ष ९ की बिहानी के.सि.टाउकोमा चोट अवस्था सिरियस ।
१४,नाम थर वतन नखुलेको १५ महिनाको बालिका हातमा चोट अवस्था सामान्य ।
१५,जि.सुर्खेत बिरेन्द्रनगर न.पा.८ बस्ने बर्ष ३४ की कृष्णा थापा हात खुट्टा र टाउकोमा चोट अवस्था मध्यम ।
१६, निजको छोरा बर्ष ४ को राजन थापा हात खुट्टामा चोट अवस्था सामान्य ।
१७,निजको छोरी बर्ष ११ की अबिक्षा थापा हात खुट्टामा चोट अवस्था सामान्य ।
१८,जि.दैलेख भैरबी गा.पा.१ बस्ने बर्ष १८ की तुल्सी थापा हातमा टाउकोमा चोट अवस्था सिरियस ।
१९,जि.दैलेख भैरबी गा.पा.२ बस्ने बर्ष २३ की लाल कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
२०,ऐ.ऐ.बस्ने बर्ष २२ की पुष्पा खड्का हात खुट्टामा चोट अवस्था मध्यम ।
२१,जि.दैलेख नारायण न.पा.४ बस्ने बर्ष २५ को बालाराम रेग्मी टाउकोमा चोट अवस्था मध्यम ।
२२,जि.दैलेख महाबु गा.पा.३ बस्ने बर्ष २५ को सोबण शाही हात खुट्टामा चोट अवस्था मद्यम ।
२३,जि.दैलेख भैरबी गा.पा.२ बस्ने बर्ष १७ को घनश्याम बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२४,ऐ.महाबु गा.पा.३ बस्ने बर्ष २० को प्रकाश बुढा हात खुट्टामा चोट अवस्था सामान्य ।
२५,ऐ.भैरबी गा.पा.१ बस्ने बर्ष ३१ की रमा बिष्ट हातमा चोट अवस्था सामान्य ।
२६,ऐ.ऐ.३ बस्ने बर्ष २० की कमला बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२७,ऐ.महाबु गा.पा.३ बस्ने बर्ष १६ को हरी रावल हातमा चोट अवस्था सामान्य ।
२८,ऐ.भैरबी गा.पा.१ बस्ने बर्ष २७ की सुजता खत्री छाती र हात खुट्टामा चोट अवस्था मध्यम ।
२९,जि.सुर्खेत बिरेन्द्रनगर न.पा.३ बस्ने बर्ष २१ को सौगात मल्ल टाउकोमा चोट अवस्था मध्यम ।
३०,जि.दैलेख भैरबी गा.पा.५ बस्ने बर्ष ३० को कमल नेपाली टाउकोमा चोट अवस्था सिरियस ।
३१,वतन नखुलेको बर्ष अ.३८/४० को सुरेश के.सी.टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।
थप अपडेट;- वतन नखुलेको बर्ष अ.३८/४० को सुरेश के.सी.टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ऐ.१६;५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको ।
थप अपडेट;-ऐ.१६;५६ बजेको समयमा
१,नामथर वतन नखुलेको अ.बर्ष ३२/३३ को पुरुष ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
२, नामथर वतन नखुलेको अ.बर्ष १७/१८ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
३, नामथर वतन नखुलेको अ.बर्ष २२/२३ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा

#दैलेखग्यालरी

29/09/2024

दैलेख सुर्खेत सडक खण्डमा नयाँ भाडादर ६३५ बाट घटेर ५५० कायम भएको छ। यो २०८१/०६/१४ गते अर्थात भोलिबाट लागू हुनेछ ।

#दैलेखग्यालरी

02/09/2024

आज फेसबुकमा देखिने बुबालाई
भोलि वृद्धाश्रम मा देख्न नपरोस् ❣️

❤️

चुमभ्यालीबाट छोडेर काठमाडौं आउन लागेका प्रकाशलाई साहुले भने: प्रकाशको खाता खोलेपछि १० लाख पठाउने प्रतिबद्धता गरेको छु। ‘...
30/08/2024

चुमभ्यालीबाट छोडेर काठमाडौं आउन लागेका प्रकाशलाई साहुले भने: प्रकाशको खाता खोलेपछि १० लाख पठाउने प्रतिबद्धता गरेको छु। ‘टोटल घर दुईवटा छ। त्यसैमा बसेको भए पनि दिन्थेँ। उहाँले बस्न मन नलगाएपछि केही छैन, ‘आ–आफ्नो इच्छा हो। यति समयसम्म साथ दियो, धेरै धेरै धन्यवाद। उहाँको राम्रो भएको सुन्न पाउँ। त्यही नै मेरो खुसी हो।’प्रकाशलाई उनले आफ्नै घर सम्झिएर फेरि फेरि आउन आग्रह गरेका छन्। प्रकाशले पनि बिदाइको क्षणमा "बाउ छोरा जस्तै बनेर बसियो, खुसी छु।" भनेर घर फर्केका छन् ।

29/08/2024

तिमीले छोडि जादा पनि केही प्रश्न गरिन मैले, सोचे राम्रो मान्छे हौ पक्कै राम्रो सोचेको होलाउ ।🌸🕊️

28/08/2024

“ नकारात्मक मस्तिष्कले तपाईलाई सकारात्मक जीवन दिदैन ..."
: ) शुभरात्री 🩵🌷, Have a sweet Dream💫

28/08/2024

३५ बर्ष पछि आफ्नै बुवा आमा खाेज्दै जाँदा, आमा लाई पनि नचिन्दा काे दृश्य #हेर्नेकथा Bidhya Chapagain कार्यक्रम :- हेर्ने कथा म पनि धेरै ठाँउमा म भक्कानिय र रुएँ 😭😭
# हेर्न छुट्ट्नु भयो कि कतै , एकपटक अवश्य हेर्नुहोला , धन्यवाद !!!

27/08/2024

बर्षे मेला २०८१ समापन दैलेख ❤️

Address

Dailekh

Alerts

Be the first to know and let us send you an email when Dailekh Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dailekh Gallery:

Videos

Share