Daman Nepal

Daman Nepal Tourism Center

07/01/2025

Snow Update:
दामन क्षेत्रमा वर्षा सुरु ।
हिउँ पर्ने सम्भावना !!🌦️🌨️

04/01/2025

Miss Nepal Earth 2020, Supriya Shrestha ले ४० वर्षदेखि पुनर्निर्माण नभएको पालुङ मकवानपुरको श्री मङ्गलेश्वर विद्यालयलाई नयाँ जीवन दिएकी छिन् । उनी भन्छिन् “यो त शिक्षामा दीर्घकालीन सोचको सुरुवात मात्र हो। मेरो सपना यस्तो प्रणाली निर्माण गर्ने हो, जहाँ सिकाइ अर्थपूर्ण र रमाइलो हुन्छ।” उनको प्रयासले थुप्रै बालबालिकाको भविष्य उज्ज्वल बनाउने आशा छ। ❤️

28/12/2024

Weather Update !!
मकवानपुरको दामन क्षेत्रमा पानि पर्ने सम्भावना ।🌧️🌧️

चन्द्रागिरि नगरपालिका वडा नं. ०४ को श्री आदिनारायण भजन मण्डलको आयोजित तथा चन्द्रागिरि हाईकर्स कमिटीको CHC व्यवस्थापनमा, ...
27/12/2024

चन्द्रागिरि नगरपालिका वडा नं. ०४ को श्री आदिनारायण भजन मण्डलको आयोजित तथा चन्द्रागिरि हाईकर्स कमिटीको CHC व्यवस्थापनमा, थाहा नगरपालिकाको श्री चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले तयार गरेको हाम्रो ऐतिहासिक (१२)बाह्र बर्षे नाच महाभारत कथामा आधारित उक्त नाचलाई निम्न मिति,समय र स्थानमा नचाउने हुँदा सहभागि भई दिनुहुन हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रम
मितिः २०८१ पुस १९ गते
समयः साँझ ६ः३० बजे
स्थानः थानकोट, कोतघर

दामन/सिमभन्ज्याङ्ग क्षेत्रको सडकमा तुषारो जमेको हुनसक्छ, सवारी साधन हाँक्दा सावधान रहनु होला ।
14/12/2024

दामन/सिमभन्ज्याङ्ग क्षेत्रको सडकमा तुषारो जमेको हुनसक्छ, सवारी साधन हाँक्दा सावधान रहनु होला ।

09/12/2024

दामन क्षेत्रमा पानि पर्दै ।🌧️
हिउँ पर्ने सम्भाबना ।।😀🌨️

एउटा विद्यार्थीलाई पढाउनु पर्ने अवस्था : "म कक्षा ३ सम्म पढेको मेरो गाउँको विद्यालय (श्री आधारभूत विद्यालय जाईझुल, दार्च...
22/08/2024

एउटा विद्यार्थीलाई पढाउनु पर्ने अवस्था : "म कक्षा ३ सम्म पढेको मेरो गाउँको विद्यालय (श्री आधारभूत विद्यालय जाईझुल, दार्चुला)। उ बेला यसै कोठामा नअटाउन्जेल विद्यार्थी हुन्थे । २०५९ सालमा म कक्षा २ मा पढ्दा हामी एउटै कक्षामा २१-२२ जना थियौं । अहिले कक्षा १ देखि कक्षा ६ सम्म पुरै विद्यालयको विद्यार्थी सङ्ख्या २४ जना छन्। कुनै कक्षा मा १ - २ जना विद्यार्थी मात्र छन्। अहिले बेला बेला गाउँ आउँदा गाउँमा मेरो उमेरको म बाहेक कोही हुँदैन । 😔"

Via. Himalaya Bhatt

थाहा नगरपालिका वडा न ३ छाला कारखाना नजिकै काठमाडौ तर्फ जाँदै गरेको मालबाहक  २-०३-००१ ख ३६८८ नम्बरको ट्रक साइड दिने क्रमम...
22/08/2024

थाहा नगरपालिका वडा न ३ छाला कारखाना नजिकै काठमाडौ तर्फ जाँदै गरेको मालबाहक २-०३-००१ ख ३६८८ नम्बरको ट्रक साइड दिने क्रममा भास्सिएर पल्टिएको छ।दुर्घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ।
📸Shambhu adikari

Address

Daman
Daman
0044110

Telephone

+9779845679315

Website

Alerts

Be the first to know and let us send you an email when Daman Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daman Nepal:

Share