26/11/2023
Bromding Branding Explore Article.
जीवनका अनेक उतारचढावमा नजिकै घुम्न र फुर्सदको समयमा रिफ्रेसका लागि ब्रोम्दिङ एउटा नयाँ गन्तव्य हो।
जहाँ सूर्योदय र सूर्यास्तका लागि चर्चित नगरकोटको जस्तो उचाई छ। अनि मौसमका रुपमा सधैँ मन शिथिल बनाउने दामनको जस्तो हावापानी छ।
स्थानीय तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउने शैलुङका जस्तो थुम्का छन्। अनि स्थानीय तामाङ समुदायले बनाएको कोदोको रोटी, ढिडोदेखि सिस्नुको साग र मूलाको गुन्द्रुक :)
काठमाडौं – जेठको रापिलो गर्मीमा हामीले नेपालको अहिलेसम्मकै लामो बाइक टूर गरेका थियौँ। जसलाई नाम दिएका थियौँ, ‘ने...