Dolakha Bazar

Dolakha Bazar One of the old papularity of newari culture pleace
(23)

13/02/2023

दोलखा भिमेश्वर मन्दिर 🙏🙏

05/08/2022

दोलखा बजारको दृश्य । साथै दोलखा भिमेस्वर भगवान परिसर ।।

दोलखा भीमेश्वर भगवानको दर्शन गर्नुहोस मनले आँटेको कुरा पुर्ण हुनेछ १ लाईक दोलखाको भीमेश्वर भगवानलाई ।।जय जय भीमेश्वर।।।
26/07/2022

दोलखा भीमेश्वर भगवानको दर्शन गर्नुहोस मनले आँटेको कुरा पुर्ण हुनेछ
१ लाईक दोलखाको भीमेश्वर भगवानलाई ।।
जय जय भीमेश्वर।।।

Address

Bhimeshwor Municipality
Dolakha
JANAKPUR

Telephone

+9779851098127

Website

Alerts

Be the first to know and let us send you an email when Dolakha Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Beautifull Dolakha

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौंबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।


Other Tour Agencies in Dolakha

Show All