Mechi Hill Area Tourism Promotion Development Committee

  • Home
  • Nepal
  • Ilam
  • Mechi Hill Area Tourism Promotion Development Committee

Mechi Hill Area Tourism Promotion Development Committee Mechi Hill Area Tourism Promotion Development Committee

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समिति इलमले सूर्योदय नगरपालीका वडा न ४ मा र्पेन गुफापाताल मा निर्माण गरेको पा...
08/05/2020

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समिति इलमले सूर्योदय नगरपालीका वडा न ४ मा र्पेन गुफापाताल मा निर्माण गरेको पार्कमा फुलका फूलहरु

09/01/2020
29/11/2019
13/11/2019
Kanyam Ilam, Nepal
12/11/2019

Kanyam Ilam, Nepal

"प्रकृतिको एक स्पर्शले सम्पूर्ण विश्वलाई आफन्त बनाउँछ।" #टोड्केझरना, इलाम
22/09/2019

"प्रकृतिको एक स्पर्शले सम्पूर्ण विश्वलाई आफन्त बनाउँछ।"

#टोड्केझरना, इलाम

15/09/2019
we may be your teacher but we also have a lot more things to learn from you, especially how to laugh with all your heart...
15/09/2019

we may be your teacher but we also have a lot more things to learn from you, especially how to laugh with all your hearts.

's day
here is a small gift for you from mechi hill area tourism promotion development committee, Ilam

हासपोखरी इलम
29/08/2019

हासपोखरी इलम

Look deep into nature, and then you will understand everything better.  Eastern Nepal.Pic credit By Harka Raj Gurung
19/07/2019

Look deep into nature, and then you will understand everything better.
Eastern Nepal.
Pic credit By Harka Raj Gurung

14/07/2019

आहा तिम्बुंग पोखरी

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिले आ.ब. ०७५ /०७६ मा संचालन गरेको आयोजना  पौवा भन्ज्याङ  सूचना केन्द्रको ...
11/07/2019

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिले आ.ब. ०७५ /०७६ मा संचालन गरेको आयोजना पौवा भन्ज्याङ सूचना केन्द्रको बाकी काम सम्पन्न गर्ने पाँचथर निरन्तरता आयोजना सम्पन्न पश्चात कार्यालय बाट गरीएको अनुगमनकाका तस्विरहरु

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिले आ.ब. ०७५ /०७६ मा संचालन गरेको  आयोजना इलाम गैरीबास देखि कालपोखरी सम्म...
11/07/2019

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिले आ.ब. ०७५ /०७६ मा संचालन गरेको आयोजना इलाम गैरीबास देखि कालपोखरी सम्म पर्यटकीय पदमार्ग निर्माण इलाम आयोजना सम्पन्न पश्चात कार्यालय बाट गरीएको अनुगमनकाका तस्विरहरु

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिले आ.ब. ०७५ /०७६ मा संचालन गरेका आयोजनाहरु गुम्बा संरक्षण तथा पिकनिक स्प...
11/07/2019

मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिले आ.ब. ०७५ /०७६ मा संचालन गरेका आयोजनाहरु गुम्बा संरक्षण तथा पिकनिक स्पोर्ट निर्माण माइ नगरपालिका इलाम र झ्याउ पोखरी संरक्षण तथा पर्यटन पुर्बाधार निर्माण जीतपुर इलम आयोजना अनुगमनकाका तस्विरहरु

भिन्न जति भिन्न सास्कृतिक महत्व अनी छुट्टाछुट्टै पहीचान इलम, पाचथर , ताप्लेजुङमा कैद गरीएका सास्कृति झल्काउने तस्विरहरु
03/07/2018

भिन्न जति भिन्न सास्कृतिक महत्व अनी छुट्टाछुट्टै पहीचान इलम, पाचथर , ताप्लेजुङमा कैद गरीएका सास्कृति झल्काउने तस्विरहरु

NAWALPARASI, Jan 21: Animal rights activists and tour operators from around the world have demanded a ban on the elephan...
08/02/2018

NAWALPARASI, Jan 21: Animal rights activists and tour operators from around the world have demanded a ban on the elephant safari which is an important product for Nepali tourism. This has resulted in a problem in the jungle tourism. Chitwan National Park has been an attractive tourism destination because of elephant safari but now it seems that all the businessmen of this field may need to bear a big loss.

Operator of Temple Tiger Resort Mr. Basanta Mishra informed that Nepal is considered as the king in the jungle tourism in all of Asia and elephant safari is the base of its income so the government shouldn’t take this issue lightly.

He also said that the main reason of protection of elephants is the elephant safari. An elephant costs millions if purchased and the cost of maintaining the elephant in good condition for a month is Rs. 70,000 to one lakh rupees. In the treatment of a single elephant, as per the veterinarian doctor costs an annual amount of Rs. 100,000 so this unnecessary protest against the elephant safari should be stopped. Similarly, a lot of food materials are also purchased to feed them daily and so for him it is not just using the animal for one’s profit.

However, Tiger Tops, who started the elephant safari and made the elephant game “hatti polo” famous in the world have now stopped the elephant safari. With the ban on elephant safari, the tourism sector of Nepal will also weaken and it will be difficult to further raise the elephants who are currently being owned for elephant safari due to less income so government should think critically about this issue.

copy from tourismmail.com site

01/02/2018

भइरल बन्दै पाँचथरको नयाँ पर्यटकीय गन्तव्य स्थल साधुटार (फोटोफिचर) पाँचथरको फिदिम नगरपालिकाको रानीटारको साधुटार...

ईलाम जिल्लाको उत्तरपुर्वी  सीमावर्ती क्षेत्रमा पर्ने सन्दकपुर समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा पर्ने पर्यटकीय गन्तव्य...
17/12/2017

ईलाम जिल्लाको उत्तरपुर्वी सीमावर्ती क्षेत्रमा पर्ने सन्दकपुर समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा पर्ने पर्यटकीय गन्तव्यमा पर्दछ जिल्लाकै सबैभन्दा उचाईमा रहेको यो क्षेत्र इलम र भारतको दार्जीलिङ सीमामा अवस्थीत सन्दकपुर बाट नेपाल र भारतका दर्जन बढी हिमश्रृंखलाहरुको आवोलोकनका लागि उत्कृष्ट स्थानका रुपमा परिचित छ यहाँबाट विशवकै आग्लो सिखर सगरमाथा विशवकै तेस्रो आग्लो सिखर कन्चनजङ्गा, कुम्भकर्ण लगयतका हिमालहरुको आवलोकन गर्न सकिन्छ साथै इलामको माईनदीको उत्गम स्थल समेत यसै क्षेत्रमा रहेको छ,

सूचना ! सुचना ! सुचना
15/01/2017

सूचना ! सुचना ! सुचना

08/09/2016

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति
मालापथ २, इलाम
सूची दर्ता गराउने सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०७३÷०५÷२३

चालु आर्थिक वर्ष ०७३÷०७४ का लागि इलाम जिल्ला मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको कार्यालयलाई आवश्यक तपसिल बमोजिमका मालसामानहरु तथा सेवाहरु आपूति गर्न को लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ मा भएको व्यवस्था अनुसारको मौजुदा सूची तयार गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त ब्यक्ति फर्म संस्था वा कम्पनीहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको खरिद एकाइको रु १० को टिकट टाँसी सूची दर्ताको लागि निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
कामको विवरण ः
(क) खरिद तथा आपुर्ति तर्फ ः
१) मसलन्द तथा कार्यालय सामानहरु
२) छपाईसम्बधी कार्य तथा स्टेशनरी सामानहरु
३) फर्निचर तथा फर्निसिङ
(ख) मर्मत तर्फ
१) ल्याप्टप,कम्प्युटर ,प्रिन्टर, फ्याक्स ,फोटोकपि, यूपिएस आदि ।
(ग) सेवा तर्फ
१) विषगत प्राविधिक परार्मश सेवा अध्ययन अनुसन्धान तथा तालिम संञ्चालन ।
निवेदका साथ पेश गर्नुपर्ने कागजातहरु
१) फर्म संस्था वा कम्पनी व्यबसाय दर्ता प्रमाण पत्रको छायाँ प्रति –नविकरणसमेत
२) स्थाई लेखा नम्वर र मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रको छायाँप्रति ।
३) आ.व ०७२÷०७३ को करचुक्ता प्रमाणपत्रको छायाँप्रति ।
मथि उल्लेखित कामको विवरणको लागि विषयगत रुपमा छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने छ । रित नपुगेको र म्याद नाघि पेश हुन आएका निवेदनलाई मान्यता दिइने छैन । प्राप्त निवेदनलाई स्वीकृत गर्ने नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

12/08/2016

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when Mechi Hill Area Tourism Promotion Development Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share