Visit Mangmalung

Visit Mangmalung Mangsebung RM, Ward No. 6 has an area of 25.79 Km2, which is located at about 36 Km North from Damak

20/06/2023

FB-758538092939576-0-Abx_iLf3YGTmQz0W

चिसोपानी पंचमी सुन्दर बजार माङ्गसेबुंग वडा न. ६ इलाम र मिक्लाजुंग वडा न. ५ पाँचथरको संगम स्थलमा अवस्थित बजार हो | त्यो स...
26/12/2021

चिसोपानी पंचमी सुन्दर बजार माङ्गसेबुंग वडा न. ६ इलाम र मिक्लाजुंग वडा न. ५ पाँचथरको संगम स्थलमा अवस्थित बजार हो | त्यो सुन्दर बजारमा २०७८ साल कार्तिकको बेमौसमी बर्षाको कारण भएको जनधनको क्षति तथा भएको दुर्घटनाहरु र त्यसपछिको त्याँहाको अवस्थालाई यस भिडियोमा समावेश गरेका छौँ |
https://www.youtube.com/watch?v=-iT9sJH2rjU

चिसोपानी पंचमी सुन्दर बजार माङ्गसेबुंग वडा न. ६ इलाम र मिक्लाजुंग वडा न. ५ पाँचथरको संगम स्थलमा अवस्थित बजार हो | त्...

एक औंलाले हल्लाउन सकिने ढुङ्गा  👉🏿     https://youtu.be/vRYY2TTr-vU
07/07/2021

एक औंलाले हल्लाउन सकिने ढुङ्गा 👉🏿

https://youtu.be/vRYY2TTr-vU

visit once to get natural beauty

  is a Micro Documentary of a Beautiful Place Called Mangamlung/ Chisopani Panchami Located at iLam District. 25 KM Nort...
01/07/2021

is a Micro Documentary of a Beautiful Place Called Mangamlung/ Chisopani Panchami Located at iLam District. 25 KM North From Damak, Jhapa.
WATCH NOW 👇
https://youtu.be/jJ6Palat2dk

Visit Mangsebung is a Micro Documentary of a Beautiful Place Called Mangamlung/ Chisopani Panchami Located at iLam District. 25 KM North From Damak, Jhapa. A...

24/03/2021

Ongoing Promotions At Kathmandu Domestic Airport.

26/12/2020

माङ्गसेबुङ्ग गाउँपालिका वडा नं. ६ -परिचय वृत्तचित्र (नेपाली संस्करण)
Mangbung Rural Municipality Ward No. 6 - Introduction Documentary (Nepali Version)
Promotional Video ➡️ Mangsebung Rural Municipality, Ward No. 6.
Video Share 🎬 गरी हाम्रो सुन्दर गन्तब्यहरु को प्रचार प्रसार गर्न सयोग गर्नु होला 🙏
Video Production By- Drishyam Digital Media Pvt. Ltd.

||| हार्दिक निमन्त्रणा |||
07/12/2020

||| हार्दिक निमन्त्रणा |||

मांगसेबुंग गाउँपालिका वडा न. ६ को चिसोपानी पंचमी बजार छेउ मै अवस्थित तिन्थुम्कि डाँडामा बन्दै गरेको भ्यू-टावरको धेरै जसो...
29/11/2020

मांगसेबुंग गाउँपालिका वडा न. ६ को चिसोपानी पंचमी बजार छेउ मै अवस्थित तिन्थुम्कि डाँडामा बन्दै गरेको भ्यू-टावरको धेरै जसो काम सम्पन्न भएको छ | अब छिट्टै रंगरोगनका साथै वरिपरि बगैचाहरु पनि निर्माण गर्ने योजना रहेको छ |हालको समय बिश्वब्यापी कोबिडको महामारीले गर्दा यस पालि यहाँको पनि जनजीवन, अन्य व्यवसायहरु लगायत पर्यटनलाई पनि ठुलो असर पारेको अवस्था भए पनि, यस क्षेत्र वरिपरि रहेका छोटो दुरीबाट बिशेष सावधानी अपनाउदै आन्तरिक पर्यटकहरु घुम्न आई रहेका छन् | पर्यटकहरु यहाँको शुद्द हावापानीमा रमाउन तथा मनोरम दृश्यावलोकन गर्ने गरेका छन् |

Photo by Drishyam Digital Media Pvt. Ltd.

VLOG Chisopani Panchami.   https://youtu.be/1X09iG9eirA
26/11/2020

VLOG Chisopani Panchami.


https://youtu.be/1X09iG9eirA

दमकदेखिको शुरु भएको यात्रा बेलडाँगी, चापटी, दोभान, लारुम्बा, चतुरे बजार हुँदै चिसो पानी पञ्चमीसम्मको पहिलो दिनको ....

13/11/2020

सुर्योदय चिसोपानी पंचमीको

मांगसेबुंग गा. पा. वडा न. ६ चिसोपानी पंचमी स्थित हालै सम्पन्न भएको View Tower बाट देखिएको सुर्योदय |

साभार: सुदीप सिप्तुङखा राई ज्यूको फेसबुकबाट |

पाङ्गबुहाङ्ग गुफायस वडामा पर्ने किराँत राजा पाङ्गबुहाङ्गको राजधानी रहेको कुसुन्ड़ेबाट करिब ३ घण्टाको पदयात्रामा पुगिने स्...
10/10/2020

पाङ्गबुहाङ्ग गुफा

यस वडामा पर्ने किराँत राजा पाङ्गबुहाङ्गको राजधानी रहेको कुसुन्ड़ेबाट करिब ३ घण्टाको पदयात्रामा पुगिने स्थान हो "पाङ्गबुहाङ्ग गुफा" | युद्ध तथा अन्य आक्रमणका बखत सुरक्षित स्थानको रुपमा राजा पाङ्गबुहाङ्गले प्रयोग गरेको पौराणिक कथाका आधारमा उक्त गुफाको नाम "पाङ्गबुहाङ्ग गुफा" रहन गएको किम्वदन्ती भेटिन्छ | गुफा पुग्न अघि मनोरम दृश्यहरुले यात्राले थकानलाई बिर्साईदिने गरेको छ |

Pangbuhang Cave

Kusunde a place known for the ruling area of ancient king Pangbuhang A king of kirant dynasty. Travelling around for 3 hours from Kusunde we came up to a cave which is named after the king Pangbuhang known as Pangbuhang Cave. The king used that cave as a safe house when the enemies attacked his land and the cave got the name of the king as per the ancient stories. On the way to the cave there are many breathtaking scenarios and that makes the walk very pleasing even the path is difficult.

18/08/2020
तिनथुम्की डाँडा, वडा नम्बर ६, माङ्गसेबुङ्ग गाउँपालिकामा निर्माणाधीन भ्यु-टावर |
28/07/2020

तिनथुम्की डाँडा, वडा नम्बर ६, माङ्गसेबुङ्ग गाउँपालिकामा निर्माणाधीन भ्यु-टावर |

13/07/2020

Near Panchami 2077/03/29

18/06/2020

२०७७ असार २

14/06/2020

लोपोन्मुख जीव पानी गोहोरो लुला (सालामन्डल)इलाम पाचथरको सङ्गम स्थल चिसोपानी पन्चमी बजार देखि ३०० मि. उचाइमा रहेको छोटिआहाल वरिपरि धेरै मात्रमा पाइन्छ। यस जिवलाइ संरक्षण गरि पानी गोहोरो संरक्षण केन्द्रको रुपमा बिकास गरि लोपोन्मुख जीव जन्तु, कृषि तथा जिडबुटी अध्ययन बिश्व बिधालय स्थापना गर्न सम्बन्धित सरोकार वाला निकायहरुको ध्यान पुगोस।

"जय बिकास, जय समृद्धि"

साम्भर: Makrihang Rai ज्युको फेसबुकबाट ।

https://www.nayabulanda.com/2020/04/12/45461
12/04/2020

https://www.nayabulanda.com/2020/04/12/45461

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आइतबारदेखि कोरोना भाईरस (कोभिड १९) को संभावित संक्रमणको कारण उत्पन्न प्र...

Stay Home, Stay Safe.. Lets Fight Together Against Corona
26/03/2020

Stay Home, Stay Safe.. Lets Fight Together Against Corona

Harpraharnews.com माङसेबुङ, १३ चैत्र । काेराेना भाइरस (काेभिड १९) राेकथाम तथा पूर्वसतर्कताका लागि यतिबेला नागरिक सचेत हुन अन.....

23/03/2020

Full documentary releasing soon...

Stay Safe & Stay Tuned.

   आफ्नो ठाउँ घुमी अन्तरिक पर्यटनको प्रवर्धन गरौ |माङ्गमालुङ्ग वडा न. ६ मा हार्दिक स्वागत छ |
14/03/2020


आफ्नो ठाउँ घुमी अन्तरिक पर्यटनको प्रवर्धन गरौ |
माङ्गमालुङ्ग वडा न. ६ मा हार्दिक स्वागत छ |

06/03/2020

25/02/2020

Video Share गरि हाम्रो ठाउँ Promotion गर्न सहयोग गर्नु होला 🙏

   CHISOPANI PANCHAMI BAZARA place with amazing weather, awesome tourism destination, excellent local foods and many rel...
23/02/2020


CHISOPANI PANCHAMI BAZAR
A place with amazing weather, awesome tourism destination, excellent local foods and many religious monuments with beautiful tea gardens.

दमक–चिसोपानी–रवि सडक कालोपत्रे बन्दै Ihttps://www.yeskathmandu.com/2020/02/31966/?fbclid=IwAR29FJw9Q0lON08OX4Oj6oaFfMoxD...
16/02/2020

दमक–चिसोपानी–रवि सडक कालोपत्रे बन्दै I
https://www.yeskathmandu.com/2020/02/31966/?fbclid=IwAR29FJw9Q0lON08OX4Oj6oaFfMoxD2RHpmz2PFU_9vJXzXCc9enV-oIS_LI

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्रे सडक शिलान्यास गरेका छन् । झापाको दमकबाट इलामका...

13/02/2020
तिनथुम्की डाँडा, वडा नम्बर ६, माङ्गसेबुङ्ग गाउँपालिकायस गाउँपालिकाको वडा नम्बर ६ स्थित यस डाँडालाई पर्यटकहरुको सुबिधालाई...
12/02/2020

तिनथुम्की डाँडा, वडा नम्बर ६, माङ्गसेबुङ्ग गाउँपालिका

यस गाउँपालिकाको वडा नम्बर ६ स्थित यस डाँडालाई पर्यटकहरुको सुबिधालाई मध्यनजर राखी भ्यु-प्वाइन्टको रुपमा व्यवस्थित गर्न भ्यु-प्वाइन्ट टावर निर्माणको क्रममा छौँ | जुन यहि २०७६ सालको अन्त्य तिर सम्पन्न भई प्रयोगमा ल्याइने योजना रहेको छ |

यो डाँडा वरिपरिको विभिन्न मनमोहक दृश्यहरुको संगम स्थल हो | यो डाँडाबाट चिसोपानी पंचमी बजारको पूर्ण दृश्य देखिनुको साथै बिहानीको सुन्दर सुर्योदय र बेलुकीको मनमोहक सुर्यास्तको दृश्य पनि हेर्न सकिन्छ | त्यस्तै उत्तर तर्फ मनोरम मकालु, कंचनजंघा र कुम्भकर्ण जस्ता हिम-शृंखला देखिन सकिन्छ भने दक्षिण तर्फ दमक, मिक्लाजुंग र उर्लाबारी जस्ता तराईका फाँटहरुको पनि द्रिश्यावोलोकन गर्न सकिन्छ |

-माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर ६ पर्यटन विकास समिति
Email: [email protected]

Tin Thumki Danda

View-Point from where we can see the view of mesmerizing Sunrise and Sunset and the beautiful Himalayan range i.e. Mt. Makalu, Mt. Kanchenjunga and Mt. Kumbhakarna and also the terai region mainly Damak & Madhumalla.

- Mangsebung Rural Municipality Ward No. 6 Tourism Development Commitee
Email: [email protected]

    Please Like Our Page & Help Us To Promote Our Place.
10/02/2020


Please Like Our Page & Help Us To Promote Our Place.

Address

Mangsebung Rural Municipality, Ward No. 6
Ilam
57300

Telephone

+9779742680209

Website

Alerts

Be the first to know and let us send you an email when Visit Mangmalung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Visit Mangmalung:

Videos

Share

#VisitMangmalung

Mangsebung RM, Ward No. 6 has an area of 25.79 Km2, which is located at about 36 Km North from Damak, Jhapa, which is 52 Km ahead from Eastern Indo-Nepal border. It is a place full of Tourism destination.



You may also like