झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम

  • Home
  • Nepal
  • Ilam
  • झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम

झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम Let's Promote Our Tourism Area Together. Loves Form Waggy____ 🤍

झ्याउ पोखरी !

ठेगाना ः जीतपुर वडा नं. २ र ४, इलाम

ब्ममचभकक स् व्ष्तउगच(द्द ७ द्ध, क्ष्बिm

स्वामित्व ः सार्वजनिक

इधलभचकजष्उ स् एगदष्अि ीबलम

उचाई ः १४१८ मीटर

ब्तिष्तगमभ स् ज्ञद्धज्ञड mभतभच mक

िअक्षांश ः २६ डि. ५३ मि. ०९ से. देखि २६ डि. ५३ मि. १३ से.(उत्तर)

ीबतष्तगमभ स् द्दटण् छघु ण्ढुु तय द्दटण् छघु ण्ढुु ९ल्यचतज०

देसान्तर ः ८७ डि.४९ मि. ३९ से.देखि ८७ डि. ४९ मि. ४६ से.(पुर्व)

ीयलनष्तगमभ स्

डठण् द्धढु घढुु तय डठण् द्धढु द्धटुु ९भ्बकत०

पोखरीको क्षेत्रफल ः १ हेक्टर (वीचको टापु सहित १.१५ हेक्टर)

ब्चभब स् ज्ञ।ण् जभअतबचभ ९ज्ञ।ज्ञछ जब ष्लअगिमष्लन क्ष्कबिलम०

संरक्षण संवेदनशील क्षेत्र ः २ हेक्टर

क्भलकष्तष्खभ ब्चभब स् द्द जभअतबचभक
.......................................................................................................

इलाम जिल्ला सदरमुकामबाट पश्चिममा रहेको जीतपुर गाविसको वडा नं. २ र ४ को वीचमा अवस्थित झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ ।

पहिले यस ठाउमा ठुलो पोखरी रहेको थियो । तर अहिले पोखरी सुकेको छ । वर्षातको समयमा मात्र पोखरीमा केहि पानी जम्ने गर्दछ । पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन, र चियावगान यस क्षेत्रलाई रमणीय बनाएकोछ । पोखरी कसरी उत्पति भएको हो, त्यसका बारेमा त कुनै ठोस प्रमाणहरु भेटिदैनन् तर पहिलेको ठुलो पोखरीमा फोहोरमैला हुदै गएपछि त्यहाँका देवता बाजाबजाउदै गएपछि पोखरी सुक्न थालेको स्थानीय बुढापाकाहरुको भनाई रहेकोछ । पोखरी विशाल रहेको बेला त्यहाँ बोका, कुखुरा भाकेर पुजाआजा गरिन्थ्यो । धुले पुजा भब्यरुपमा गरिन्थ्यो । पोखरीको नजीकै दत्तात्रय मन्दिर रहेकोछ । कतिपयले पोखरी ठुलो भएको बेला हाँसहरु प्रशस्तै हुन्थे र ती हाँस मारेपछि पोखरी सुक्दै गएको विश्वास गर्दछन् ।

पोखरीको पूर्वतर्फ वनजंगल र उत्तरपश्चिममा बाक्लो बस्ती र दक्षिणतर्फ सुन्दर चियाबारी रहेकोछ । पोखरीमा पहिले पहिले लामिछानेहरुले पुजाआजा गर्ने गर्दथे तर अहिले सामुहिक रुपमा हुने गर्दछ । झ्याउपोखरीको दर्शन गरेमा पुजाआजा गरेमा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । पोखरीको वीचमा रहेको थुम्कीमा एउटा कृष्ण मन्दिर निर्माणाधिन रहेकोछ । स्थानीयबासीका अनुसार त्यसपोखरीमा नाग देखापरेको थियो र नागको समेत पुजाआजा हुने गर्दछ । कृष्णअष्टमीका दिन यस स्थानमा विशेष पुजाआजा हुने गर्दछ ।

वि.स.२०५७÷०५८ सालमा झ्याउपोखरीको संरक्षण गर्नु पर्दछ भनेर संकल्प युवा समाज गठन भई क्रियाशिल रहदै आएकोछ । पोखरी र स्थानीय वातावरणलाई जोगाउन वृक्षारोपणको समेत थालनी भएकोछ । संस्थाकै पहलमा चरीचरन निषेध गरिएकोछ । तर संरक्षणका लागि गर्नु पर्ने धेरै कामहरु रहेकाछन् । पोखरीको पुनस्थापना गरी पानी सञ्चय गर्नु नै प्रमुख आवश्यकता रहेकोछ । तत्कालका लागि यस पोखरीको सरसफाई, घेराबारा गरी अन्यत्रबाट पानी ल्याई भर्नु, मन्दिरनिर्माण, वृक्षारोपण, धार्मिक तथा पर्यटकीय प्रचार प्रसार र प्रवर्धन गर्नु पर्ने हुन्छ । जसका लागि स्थानीय समुदाय, संघसंस्था, गाँउविकास समिति, जिल्ला विकास समिति लगायतका निकायहरुले विशेष पहल र अग्रसरता लिन जरुरी रहेकोछ ।झ्याउ पोखरीको इतिहास र महत्व ः

इलाम जिल्ला सदरमुकामबाट पश्चिममा रहेको जीतपुर गाविसको वडा नं. २ र ४ को वीचमा अवस्थित अक्षांश २६ डि. ५३ मि. ०९ से. देखि २६ डि. ५३ मि. १३ से.(उत्तर), देसान्तर ८७ डि.४९ मि. ३९ से.देखि ८७ डि. ४९ मि. ४६ से.(पुर्व), पोखरीको क्षेत्रफल १ हेक्टर (वीचको टापु सहित १.१५ हेक्टर) र उचाई १४१८ मीटर झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ । पहिले यस ठाउमा ठुलो पोखरी रहेको थियो । तर अहिले पोखरी सुकेको छ । वर्षातको समयमा मात्र पोखरीमा केहि पानी जम्ने गर्दछ । पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन, र चियावगान यस क्षेत्रलाई रमणीय बनाएकोछ । पोखरी कसरी उत्पति भएको हो, त्यसका बारेमा त कुनै ठोस प्रमाणहरु भेटिदैनन् तर पहिलेको ठुलो पोखरीमा फोहोरमैला हुदै गएपछि त्यहाँका देवता बाजाबजाउदै गएपछि पोखरी सुक्न थालेको स्थानीय बुढापाकाहरुको भनाई रहेकोछ । पोखरी विशाल रहेको बेला त्यहाँ बोका, कुखुरा भाकेर पुजाआजा गरिन्थ्यो । धुले पुजा भब्यरुपमा गरिन्थ्यो । पोखरीको नजीकै दत्तात्रय मन्दिर रहेकोछ । कतिपयले पोखरी ठुलो भएको बेला हाँसहरु प्रशस्तै हुन्थे र ती हाँस मारेपछि पोखरी सुक्दै गएको विश्वास गर्दछन् ।

इलाम जिल्ला निर्वाचन क्षेत्र न.ं २ को एक निर्वाचन क्षेत्र एक पोखरी तथा जिविस इलाका नं. १० को इलाका एक पोखरीका साथै एक गाविस एक पानी पोखरीको अवधारण अनुसार कार्यक्रम अगाडी बढाउन आवश्यक रहेकोले पोखरीको पूर्वतर्फ वनजंगल र उत्तरपश्चिममा बाक्लो बस्ती र दक्षिणतर्फ सुन्दर चियाबारी रहेकोछ । पोखरीमा पहिले पहिले लामिछानेहरुले पुजाआजा गर्ने गर्दथे तर अहिले सामुहिक रुपमा हुने गर्दछ । झ्याउपोखरीको दर्शन गरेमा पुजाआजा गरेमा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । पोखरीको वीचमा रहेको थुम्कीमा एउटा कृष्ण मन्दिर निर्माणाधिन रहेकोछ । स्थानीयबासीका अनुसार त्यसपोखरीमा नाग देखापरेको थियो र नागको समेत पुजाआजा हुने गर्दछ । कृष्णअष्टमीका दिन यस स्थानमा विशेष पुजाआजा हुने गर्दछ ।

03/05/2024
Laah 👍
03/05/2024

Laah 👍

21/04/2024

आदरणीय पिता तथा समाज सेवी स्वर्गीय श्री भिम बहादुर सिंजाली मगरको मिती २०३४ असोझ ०५ गते पृथ्वीनगर झापामा जन्म भइ हाल कुवैत देशमा मिती २०८१ साल बैशाख ०३ गते सोमबार करिब राति ११:२७ बजे (NP)/ 15th Apr 2024 08:42PM (Kuwait) दुर्घटनामा परि मृत्यु भइ आज निजी निवास देउमाई नगरपालिका- ८, जितपुर झ्याँउपोखरी ल्याउने छौ, र त्यसै गरि भोली मिती २०८१ साल बैशाख १० गते निजी निवासमै अन्तिम सत्कार गरिने भएको हुदा सम्पूर्ण साथी-भाई, आफन्त, शुभचिंतक, नाता-गोता, छर-छिमेकी, कुल कुटुम्बमा येही सूचनाको आधार मानी मलामी आउनु हुन सम्पूर्णमा जानकारी गर्न चाहन्छौ l
Panitar Tourism झ्याउपोखरि बुद्ध बिहार जितपुर नवामि बजार सगरमाथा फ़ाउण्डेसन

31/08/2023

हाम्रो भेट भोली नवमी बजारमा है, रोपाई जात्राको शुभकामाना!

Thankyou,
जितपुर मा. वि. परिवार!

FYI Guys.
जितपुर नवामि बजार
Panitar Tourism

22/06/2023

Namaskar!
भोली विहान ७ बजे बाट यस पोखरी आशपासको क्षेत्रमा सरसफाई अभियान रहेकोले सम्पूर्ण जितपुर बासी तपाईहरुको उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ ll

२०८०/०३/०८
बिहान ७ बजे बाट
झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम

11/06/2023

यहि २०८०-०२-३०गतेमा (मङ्गलबार) का दिन यस झ्याउ पोखरिमा रहेको माछा बेच बिखन गर्ने निर्णय अनुसार प्रती केजि रु.४५० दरले बेच्ने निर्णय भए आनुसार इच्छुक महानुभाव हरुले बिहान ८ बजे झ्याउ पोखरीमा आइ लिनु हुन अनुरोध गर्दछौ🙏🙏🙏

04/05/2023

यस झ्याँउपोखरी पर्यटन तथा बिकासका लागी यही मिती २०८० साल वैशाख २३ गते शनिवारका दिन आयोजना गरिने भएकोले सम्पूर्ण देउमाई - ८/९ बसीमा उपस्थिति हुन हार्दिक अनुरोध गर्दछौ ll

स्थान - झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम , देउमाई - ८/९
समय - बिहान ७ बजे
मिती - २०८०/०१/२३ गते, शनिवार

17/04/2023

लागु औषध दुर्व्यसन तथा महिला हिंसा, सम्बन्धि अन्तरक्रीया तथा छलफल कार्यक्रम हुने भएकोले झ्याउपोखरी आसपास बसोबास गर्नु हुने तथा सम्पुर्ण देनपा ८ बासिमा उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ ll
मिति: २०८०/०१/०५
समय: बिहान९:३० बजे:- बजे
स्थान: झ्याउपोखरि बुद्ध बिहार, देनपा-८ इलाम l

नव वर्ष २०८० को शुभकामना।नव वर्ष २०८० को पावन अवसरमा यहाँको सुस्वास्थ्य ,दीर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय श...
14/04/2023

नव वर्ष २०८० को शुभकामना।
नव वर्ष २०८० को पावन अवसरमा यहाँको सुस्वास्थ्य ,दीर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Help Post. हिजो २०७९/१२/१३ गते इलाम बजार-पुवाखोला इन्टेक- साङरुम्बा पिप्ली भञ्ज्याङ्- कार्की गाउँ हुँदै साविक सिध्दिथुम्...
28/03/2023

Help Post.
हिजो २०७९/१२/१३ गते इलाम बजार-पुवाखोला इन्टेक- साङरुम्बा पिप्ली भञ्ज्याङ्- कार्की गाउँ हुँदै साविक सिध्दिथुम्का ६ जाने आउने क्रममा प्र १-०३-०१ प १६७४ र प्र १-०३-०१ प १५९३ नम्बरको मोटरसाइकलको ब्लुबुक र दिपेन्द्र आचार्य नामको लाइसेन्स हराएको हुँदा भेट्नु हुने महानुभावहरुले ९८४४६८१३४३ र ९८५२६८५९४९ मा सम्पर्क गरि बुझाइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
Acharya

27/03/2023

'सम्पुर्ण मगरहरु एक हौ, आफ्‌नो नातिय भाषा, लिपी, कला, धर्म, सस्कृती, रितीरिवाज र परम्पराको संरक्षण गरौं' ll

आउनुहोस! आउनुहोस !! आउनुहोस !!!

प्रथम ऐतिहासिक वडा अधिवेशन - २०७९!

नेपाल मगर संघ वडा कार्य समिती दे न.पा. ८ इलामको प्रथम ऐतिहसिक वडा अधिवेशन यहि मिति २०७९ साल चैत्र १८ गते शनिवारका दिन दे.न.पा. ८ वडा कार्यालयको सभाहलमा नेपाल मगर संघ प्रदेश कार्य समितीका अध्यक्ष श्री तेज आले मगर ज्युको प्रमुख आथित्यतामा समउद्घाटनका साथ मगर समुदायको संस्कृती झल्कीने झांकी प्रदर्शन, उत्कृष्ठ टोल तथा दे.न.पा. ८ भित्र रहेका सामुदायिक विधालयका मगर विधार्थीहरु मध्ये ५ र ८ कक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल १ / १ जना छात्र / छात्रालाई पुरस्कृत गरीने साथै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको हुनाले यहांहरुको भव्य उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

आयोजक: नेपाल मगर संघ वडा कार्य समिती, देउमाई नगरपालीका वडा नं ८ ईलाम

भावपूर्ण श्रद्धाञ्जली! पोखरामा भएको विमान दुर्घटनामा परीअसामयिक निधन भएका सबैमाहार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप...
15/01/2023

भावपूर्ण श्रद्धाञ्जली!

पोखरामा भएको विमान दुर्घटनामा परी
असामयिक निधन भएका सबैमा
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति
गहिरो समवेदना व्यक्त गर्दछौं ।

✍️झ्याउपोखरी युवा समुहको अगुबाइमा लुङ्गेली चौक आसपासको बाटो तथा नाली सर-सफाई कार्य सम्पन्नको केही झलक हरु🙏🙏🙏
15/10/2022

✍️झ्याउपोखरी युवा समुहको अगुबाइमा लुङ्गेली चौक आसपासको बाटो तथा नाली सर-सफाई कार्य सम्पन्नको केही झलक हरु🙏🙏🙏

30/09/2022

बडा दशैँले सम्पूर्ण दु:ख हरण गरी शान्ति र समृद्धी लिएर आओस्,
सबै जनाको दशैँ मंगलमय रहोस ।
Happy Dashain. ❤


भाई, माफ गरिदेउ! अनेकौ बाधा अडचन बाब्जुद र प्रयासमा पनि तिमिलाइ हामीले साथमा राख्न सकेनौ, अब तिमिलाइ सम्झनामा मात्र राख्...
21/09/2022

भाई, माफ गरिदेउ!

अनेकौ बाधा अडचन बाब्जुद र प्रयासमा पनि तिमिलाइ हामीले साथमा राख्न सकेनौ, अब तिमिलाइ सम्झनामा मात्र राख्न बाहेक केहि विकल्प रहेन बाबु, मिक्क्षन !

Rest In Peace, Bhai Miksan...

We will miss you.

11/09/2022

इलामः देउमाई नगरपालिका वडा नम्बर ९ को जीतपुर माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन गरिएको छ । विद्यालयम....

Thankyou 🤍 Ilam nepal.com
04/09/2022

Thankyou 🤍
Ilam nepal.com

रक्षा बन्धनको शुभकामना, सबैलाई l शुभ दिन!
12/08/2022

रक्षा बन्धनको शुभकामना, सबैलाई l
शुभ दिन!

Recent Photos Of Pokhari ❤Pc- Bhai Sudeep
29/06/2022

Recent Photos Of Pokhari ❤
Pc- Bhai Sudeep

29/06/2022

आज बिरुवा रोपण कार्यक्रमको 🔴LIVE🔴

स्थानिय युवाहरु पोखरी र पोखरीका माछाहरु सँग रमाउदै 😊
28/06/2022

स्थानिय युवाहरु पोखरी र पोखरीका माछाहरु सँग रमाउदै 😊

27/06/2022

सूचना!

यही असार १५ गते बुधबारका दिन बिहान ७:०० बजे देखि बिरुवा रोपणको कार्यक्रम हुनगएकोले, हामी सबै टोल बसी आइदिनुहुन र साहयोगको हात अघि बढाइदिनुहुन हार्दिक अनुरोध गर्दाछौ l

स्थान - झ्याउपोखरी देउमाई
समय - ७ बजे बिहान

धन्यवाध
झ्याउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम

Khane Haina ta Aaru Bakhada 🍒Cr- Waggy Photography
09/06/2022

Khane Haina ta Aaru Bakhada 🍒
Cr- Waggy Photography

Thank you, Everyone 💜Have A Good Day.
09/06/2022

Thank you, Everyone 💜

Have A Good Day.

नव निर्माणहुने झ्याउपोखरी बुद्ध बिहारको आन्तिम अनुमती  हात परे सङ्गै हामी सबैलाइ सुभ कामना साथै यो ठाउँ सम्म पुर्याउने त...
09/06/2022

नव निर्माणहुने झ्याउपोखरी बुद्ध बिहारको आन्तिम अनुमती हात परे सङ्गै हामी सबैलाइ सुभ कामना साथै यो ठाउँ सम्म पुर्याउने तपाईंहरु सबैलाई कृतज्ञता l

16/05/2022

शान्ति छावोस्,
२५६६ औं बुद्ध जयन्तीको पावन आवसरमा सम्पूर्ण मानव तथा प्राणीहरूमा शन्तिकोलागि हार्दिक मंगलमय शुभकामन व्यत गर्दछौ !

Address

देउमाई, ईलाम, प्रदेश न. १, नेपाल
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम:

Videos

Share

Our Story

Jeetpur is situated to the west of Ilam at the height of 1418 meter from the sea level, The humming sound of dragon fly around Jhyaupokhari in the dusk around the lake vibrates places around. Thus the name urinated, Jhyapokhari (dragon fly) and the inhabitants believe it . There was large lake in the former days but it dries up in the winter. These days the lake is filled with rain water during the summer season. The origin of the lake is buried in the hazy past. But the folks here believe that lakes started getting polluted and dirty as time passed by. The gods and goddess left the lake amidst playing musical instruments. Another belief is quite popular here too. While the lake was big there were plenty of wild ducks and the people used to hunting them and that was the cause of the lake drying up. In the remote past when the lake was large the devotees of the surrounding area sacrificed goat, c***s and celebrated dele ceremony amidst gusto and spirit. The lake is spread in five little reservoirs and in between pops up the small patches of earth circled by the lush green forest and tea garden which enliven the surrounding. Dattatraya temple is situated nearby silently welcoming the pilgrims and the travelers.Krishna Temple is under construction on the turf in the middle of the five lakes. From Jeetpur towards the east lies a dense forest; in the north-east lies a thick and ever growing village, in the south lies green tea gardens. Youths of the area have joined for a cause to protect the lake and they are active in keeping the lake clean and free from any further destruction of the lake. Starting from here travelers can easily reach Siddhithumka, Jeetpur,Ajambari Danda, Gajurmukhi Dham. Lodges are available in Jeetpur. In 3 hrs from Ilam via Nepaltar Jeetpur can be reached.


Other Tourist Information Centers in Ilam

Show All

You may also like