गुड च्वाईस ट्राभल्स एण्ड टुर्स प्रा. लि.

  • Home
  • Nepal
  • Janakpur
  • गुड च्वाईस ट्राभल्स एण्ड टुर्स प्रा. लि.

गुड च्वाईस ट्राभल्स एण्ड टुर्स प्रा. लि. Travel is the movement of people between relatively distant geographical locations, and can involve travel by foot, bicycle, automobile, train, boat, airpl

30/08/2024

जनकपुरधममा अब बिदेश पाहुनाहरु अब पारिवारिक बास बस्न आउन थालेका छन् । हामी स्वागत गर्छौ बिदेशी पाहुनाहरुलाई जनलपुरधाममा ।...
27/08/2024

जनकपुरधममा अब बिदेश पाहुनाहरु अब पारिवारिक बास बस्न आउन थालेका छन् । हामी स्वागत गर्छौ बिदेशी पाहुनाहरुलाई जनलपुरधाममा । जय पर्यटन ।।

टुर गाईड अशोशिएशनको सपथ ग्रहण आज
02/08/2024

टुर गाईड अशोशिएशनको सपथ ग्रहण आज

28/07/2024

पर्यटनको बिकास भयो भन्ने सबैको कल्याण हुन्छ।
पर्यटन बिकासको मेरुदण्ड हो ।।
जय पर्यटन ।।।

धन्यवाद जनकपुरधाम उपमहानगरपालिका तथा जनकपुरधाम उध्योग वाणिज्य संघ जनकपुरधाम परिवाए
27/07/2024

धन्यवाद जनकपुरधाम उपमहानगरपालिका तथा जनकपुरधाम उध्योग वाणिज्य संघ जनकपुरधाम परिवाए

AMERICAN नागरिक मिथिला रितिरिवाजको होमस्टेमा एक साल बस्ने गरि आज सहमति भयो। उहाँको अनुसार काठमाण्डौ र पोखरामा बिदेश देख्...
07/07/2024

AMERICAN नागरिक मिथिला रितिरिवाजको होमस्टेमा एक साल बस्ने गरि आज सहमति भयो। उहाँको अनुसार काठमाण्डौ र पोखरामा बिदेश देख्ने बितिकै पैसा पैसा गर्न थाल्ने हुनाले जनकपुर रोजेका हौ । यहाँका मानिहरु सहयोगी भावका छन् भन्नुभयो । जय मिथिला जय जय जनकपुरधाम ।।जय पर्यटन ।।

जनकपुरधामको पर्यटन प्रबर्द्धनका लागि अति बिशेष छलफलपछि एक क्लिक : जय पर्यटन ।
03/07/2024

जनकपुरधामको पर्यटन प्रबर्द्धनका लागि अति बिशेष छलफलपछि एक क्लिक : जय पर्यटन ।

जनकपुरधाम-अयोध्या साप्ताहिक ट्रेन का समय ।प्रत्येक शनिवार को जनकपुरधाम बाट 1:30 बजे खुल्नेछ जुन 4:00 बजे बिहान अयोध्याधा...
26/06/2024

जनकपुरधाम-अयोध्या साप्ताहिक ट्रेन का समय ।
प्रत्येक शनिवार को जनकपुरधाम बाट 1:30 बजे खुल्नेछ जुन 4:00 बजे बिहान अयोध्याधाम मा पुग्नेछ।
त्यहि रेलगाडी अयोध्याबाट 5:00 बजे साझ खुल्नेछ र 07:30 बजे बिहान रेल जनकपुरधाम आउनेछ।
जय सियाराम 🚩

26/06/2024
Arrived Kathmandu for Participate SOTTO NEPAAL central Annual Meeting from Madhesh  Pradesh Precident ...Jay PARYATAN
10/05/2024

Arrived Kathmandu for Participate SOTTO NEPAAL central Annual Meeting from Madhesh Pradesh Precident ...Jay PARYATAN

19/04/2024
18/04/2024

Nepal
128,167 foreign tourists visit Nepal in March
By THT Online
Published: 02:48 pm Apr 01, 2024

Foreigners and domestic tourists are seen around Pashupati area in Kathmandu. Photo: RSSForeigners and domestic tourists are seen around Pashupati area in Kathmandu. Photo: RSS
KATHMANDU, APRIL 1A total of 128,167 foreign tourist visited Nepal in March, according to the Nepal Tourism Board. This figure marks an increase of 28.9% compared to March of the previous year when the number stood at 99,426. The influx of tourists during this period was primarily dominated by visitors from India, with 30,698 tourists arriving from the neighboring country. Following closely behind were tourists from China, constituting 12,093 arrivals.Additionally, 10,773 tourists arrived from the United States, 7,241 from the United Kingdom, 5,741 from Sri Lanka, 5,255 from Germany, 4,345 from Thailand, 3,240 from France, and 3,131 from Myanmar, as per the report by the NTB.
In the first three months of 2024, Nepal saw a total of 304,693 foreign tourists visiting the country.

18/04/2024
13/03/2024


जनकपुरधामलाई केन्द्रित गरि टुर गाईडको ट्रेनिङ्ग हुने भएकोले लिन चाहने युवाहरु तुरुन्त समर्कमा आउनुहुन जानकारी गराईन्छ। 9854021646, 9854022360, 9807679453

Special Rate  Plane Tickets  Just Call Now  on  9854021646 , 9807824154 , 041421146
22/02/2024

Special Rate Plane Tickets Just Call Now on 9854021646 , 9807824154 , 041421146

Contact for Cheaf Tickets  . 9854021646 , 9807824154
22/02/2024

Contact for Cheaf Tickets . 9854021646 , 9807824154

जनकपुरधाम दर्शन जनकपुरधाम के पास यह 4 तिर्थ भि देखे :1. धनुषाधाम  : श्री रामद्वारा तोडा गया धनुषका टुकडा ... 19 km 2. जल...
04/02/2024

जनकपुरधाम दर्शन
जनकपुरधाम के पास यह 4 तिर्थ भि देखे :
1. धनुषाधाम : श्री रामद्वारा तोडा गया धनुषका टुकडा ... 19 km
2. जलेश्वरनाथ महादेव : जल के भित्र अबस्थित बिश्वमे दुर्लभ शिवलिङ .......16KM
3. मण्डोदरी कुण्ड : भगवान शिवके परम भक्त तथा रावणकी पत्नीकि स्थान ....13 KM
4. ठारी कुण्ड : भगवान राम और सीता कि बिवाह प्रान्त आयोध्या लौटनेका बक्त विश्राम किया गया स्थल ...13KM
:::::::: Good Choice Travels & Tours Pvt. Ltd.
00977-421146 // 9854021646 // 9807824154 Email : [email protected]

29/01/2024

OFFER ! OFFER !! OFFER !!!
5 Days 4 Nights DUBAI TOUR

Book the Dubai Tour for 12 March - 10 April
✅ r Offer NPR 59201 / Person
✅ Offer NPR 53215 / Person

This offer is Valid Till 31 JANUARY, 2024

Cost include
☑ Dubai VISA & Insurance
☑ Hotel with breakfast
☑ Airport transfer on private basis
☑ Half day Guided Dubai city tour on Sharing basis
☑ Marina cruise with private transfer
☑ Desert safari with BBQ dinner on private basis safari vehicle
☑ Miracle garden with guide on private transfer
☑ Burj Khalifa with + Dubai Aquarium and Underwater Zoo Private Basis
☑ Global Village with Private Transfer

Cost exclude
☑ TD
☑ Air ticket
☑ Any personal expenses
☑ Any thing which is not mention in inclusion

Note - Room are not block , It is subject to Availability at the time of booking.

12/01/2024

Visit Janakpurdham Nepal 2024

सबै जना रेल्वे स्टेशनमा बिहान 6:30 बजे 44 औ बिश्व पर्यटन दिवसमा सहभागी बनौं । जय पर्यटन ।
26/09/2023

सबै जना रेल्वे स्टेशनमा बिहान 6:30 बजे 44 औ बिश्व पर्यटन दिवसमा सहभागी बनौं । जय पर्यटन ।

चारो बेदका ग्याता । उपस्थितका लागि सबैमा हार्दिक अनुरोध छ । धार्मिक पर्यटनका लागि एक कदम थालनी । जय  पर्यटन । जय जनकपुरध...
05/09/2023

चारो बेदका ग्याता । उपस्थितका लागि सबैमा हार्दिक अनुरोध छ । धार्मिक पर्यटनका लागि एक कदम थालनी । जय पर्यटन । जय जनकपुरधाम नेपाल ।

05/09/2023

जनकपुर देखि काठमाण्डौ प्लेन टिकेटमा बिशेष छुट !!!
मात्र रु. 3650/-
9809698906
041421146

हाम्रो मिथिला संस्कृतिमा छोरिको ससुरालीमा नयाँ घर बनेपछी गृह प्रवेश हुँदा माईतीबाट नयाँ बस्त्र, भाडाकुडा , गरगहना , लताक...
03/09/2023

हाम्रो मिथिला संस्कृतिमा छोरिको ससुरालीमा नयाँ घर बनेपछी गृह प्रवेश हुँदा माईतीबाट नयाँ बस्त्र, भाडाकुडा , गरगहना , लताकपडा लगायत बिभिन्न किसिमका खाने कुरा तथा सामग्रीहरु पठाउने प्रचलित प्रचलन हुनाले अहिले आयोध्यामा हुने राममन्दिर उड्घाटनका लागि जनकपुरधाम नेपाल तथा सितामढिको पुनौराबाट सन्युक्त रुपमा सीता रसोई तथा विभिन्न किसिमका सामग्रीहरु पठाउने भएका छन् । यसका लागि आज जानकी मन्दिरका छोटे महन्थ श्री रामरोशन दास जी महराज लगायत बिश्व हिन्दु परिशदका पदाधिकारिहरु र धर्मयात्रा महासंघका पदाधिकारीहरुका एक टोलि जनकपुरधामबाट पुनौराधाम पुगि त्यहाँ लगायत बिहारका विभिन्न मठमन्दिरका मान महन्थ लगाय बिधायक तथा मन्त्रीहरुको उपस्तिथिमा भब्य सभ्य कार्यक्रमका लागि सर्बपक्षिय निर्णय भएका छन् । जय जानकी । जय पर्यटन ।

Address

Janakpur

Telephone

+9779807824154

Website

Alerts

Be the first to know and let us send you an email when गुड च्वाईस ट्राभल्स एण्ड टुर्स प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Tour Agencies in Janakpur

Show All