E-passport Service, Nepal

E-passport Service, Nepal "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीम?

28/06/2023
सुचना
20/03/2023

सुचना

For National ID Pidits: राष्ट्रिय परिचयपत्रमा हुने समस्या, नागरिकहरुका गुनासा तथा जिज्ञासाहरुलाई सरल र सहज रुपमा समाधान ...
15/02/2023

For National ID Pidits: राष्ट्रिय परिचयपत्रमा हुने समस्या, नागरिकहरुका गुनासा तथा जिज्ञासाहरुलाई सरल र सहज रुपमा समाधान गर्ने उद्देश्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले Call Center स्थापना गरेको छ। यो सुविधा कार्यालय समय भित्र मात्रै रहनेछ। सम्पर्क: ०१-५९७०४४९

12/02/2023

सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

01/02/2023

पासपोर्टको फारम भरिदिने भन्दै हजारौं ठग्नेहरुबाट जोगिनुहोला !

अहिले फारम सजिलोसँग भर्न सक्नु हुन्छ !!

सेवा सहज बनाउने सम्बन्धी राहदानी विभागको अत्यन्त जरुरी सूचना !
29/01/2023

सेवा सहज बनाउने सम्बन्धी राहदानी विभागको अत्यन्त जरुरी सूचना !

29/01/2023

#जानकारी
भोली सार्वजनिक बिदा छैन ।

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ॥
26/01/2023

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ॥

राहदानी विभागको सूचना
08/01/2023

राहदानी विभागको सूचना

सूचना
03/01/2023

सूचना

Thank You PM प्रधानमन्त्री प्रचण्डले मन्त्रालय र संवैधानिक आयोगका सचिवहरु बोलाएर सेवाग्राही लाइन बस्ने दुःख अन्त्य गर्न ...
03/01/2023

Thank You PM
प्रधानमन्त्री प्रचण्डले मन्त्रालय र संवैधानिक आयोगका सचिवहरु बोलाएर सेवाग्राही लाइन बस्ने दुःख अन्त्य गर्न कडा निर्देशन दिएका छन्। निर्देशनमा भनिएको छ, "सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्था आउनेछ।”

राहदानी विभागको अनलाइन आवेदन फारम खुल्ने समय बारे सूचना !
19/12/2022

राहदानी विभागको अनलाइन आवेदन फारम खुल्ने समय बारे सूचना !

प्रेस विज्ञप्ति
18/11/2022

प्रेस विज्ञप्ति

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द
15/11/2022

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
17/10/2022

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

राहदानी विभागको जरुरी सूचना (२०७९ भाद्र १० )
26/08/2022

राहदानी विभागको जरुरी सूचना (२०७९ भाद्र १० )

Urgent Help Post: A Passport of Sunita Timilsena has been lost while traveling from Basundhara  to Lokanthali or Star Ho...
19/08/2022

Urgent Help Post: A Passport of Sunita Timilsena has been lost while traveling from Basundhara to Lokanthali or Star Hospital area. It already has Visa stamp and she has her flight booked tomorrow.
If Found, Please Contact 9803206048 or 9824063997 or 9745983227

18/08/2022

राहदानी(पासपोर्टको) समस्या!

अहिले राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयका साथै टोलटोलमा ई-पासपोर्टको फारम भर्न नपाएको गुनासो सुनिदै आएको छ !
राहधानी विभागले हरेक दिन ११ बजे पासपोर्टको आवेदनको लागि समय दिएको भए पनि फारम भर्न सकिएको अवस्त छैन !
कसैले फारम भर्न सके पनि ५०००/६००० सम्म तिर्नु पर्ने गुनोसो पनि आइरहेको छ !
फारम जसले जति बेला पनि भर्न पाउने र मोवाइलमा Appointment date र time पठाउने व्यास्तापन गरे यो भिडभाड र दलालीको अन्त्य हुन्थ्यो कि ?

राहदानी बिभाग आउदा तपाईले भेट्नु भयो की ? बानेश्वर देखि त्रिपुरेस्वर (राहदानी बिभाग )जाने क्रममा राहदानी हराएको हुँदा भे...
08/08/2022

राहदानी बिभाग आउदा तपाईले भेट्नु भयो की ?

बानेश्वर देखि त्रिपुरेस्वर (राहदानी बिभाग )
जाने क्रममा राहदानी हराएको हुँदा
भेट्नुहुने व्यक्तिले कृपया तलको न : मा सम्पर्क गरिदिनु होला ।
985-1020153 / 9847691299

सूचना !!!
05/08/2022

सूचना !!!

राहदानी विभागको सूचना (२०७९ साउन १६  )
01/08/2022

राहदानी विभागको सूचना (२०७९ साउन १६ )

App बाट आफ्नो विवरण हेर्न सकिने सूचना (२०७९ साउन ८ )
24/07/2022

App बाट आफ्नो विवरण हेर्न सकिने सूचना (२०७९ साउन ८ )

  मिलन  घिमिरेको नाममा रहेको 11858435 नम्बरको  पासपोर्ट त्रिपुरेश्वर बाट तिनकुने आउने क्रममा हराएको  हुँदा  यदि कसैले उक...
18/07/2022



मिलन घिमिरेको नाममा रहेको 11858435 नम्बरको पासपोर्ट त्रिपुरेश्वर बाट तिनकुने आउने क्रममा हराएको हुँदा यदि कसैले उक्त पासपोर्ट फेला पार्नु भएको भए +9779849212831 नम्बरमा सम्पर्क गरिदिनु होला

राहदानी विभागको सूचना (२०७९ असार २८ )
12/07/2022

राहदानी विभागको सूचना (२०७९ असार २८ )

08/07/2022

२०७९।०३।२६ गते आइतबार सार्वजनिक विदा रहेको सम्बन्धी सूचना !!!

यही मिति २०७९/०३/२६ गते आइतवबारका दिन इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद ( ईद उल अजहा) को अवसरमा नेपाल सरकारले देशभर सार्बजनिक विदा दिने निर्णय गरेको हुँदा सो दिन यस विभागबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै, उक्त दिन राहदानी आवेदन फाराम बुझाउने तथा राहदानी संकलन गर्ने पालो परेका सेवाग्राहीहरुले मिति २०७९।०३।२७ गते सोमबार आवेदन फाराम बुझाउन तथा राहदानी संकलन गर्न सक्ने ब्यहोरा समेत अनुरोध छ ।

राहदानी विभाग
त्रिपुरेश्वर, काठमाण्डौं
मिति: २०७९।०३।२४

एक महिनाअघि फारम भर्नेको अहिले पालो आयो, अहिले फारम भरेका केसीको डेढ महिनापछि पालो आउने छ । अबको डेढ महिनापछि फारम भर्न ...
03/07/2022

एक महिनाअघि फारम भर्नेको अहिले पालो आयो, अहिले फारम भरेका केसीको डेढ महिनापछि पालो आउने छ । अबको डेढ महिनापछि फारम भर्न पुग्नेको पालो दुई महिनामा पनि नआउन सक्छ । किनकी राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढ्दै छ । पासपोर्ट बनाउन मात्र होइन, क्याम्पसमा भर्ना हुन पनि राष्ट्रिय परिचय पत्र खोज्न थालेका छन् । त्यही लाइनमै भेटिएकी सिर्जना केसीले क्याम्पसमा पनि राष्ट्रिय परिचय पत्र माग्न थालेकाले बनाउन लागेको सुनाइन् ।

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–४ का स्थायी बासिन्दा नवीन केसी राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता बो.....

लाग्ने जति दस्तुर बुझाएर पनि सेवाग्राहीले पासपोर्ट प्राप्त गर्नका लागि धेरै सास्ती बेहोर्दै आएको भन्दै पौडेलले विभागले त...
03/07/2022

लाग्ने जति दस्तुर बुझाएर पनि सेवाग्राहीले पासपोर्ट प्राप्त गर्नका लागि धेरै सास्ती बेहोर्दै आएको भन्दै पौडेलले विभागले त्यस्तो अवस्था हटाउनु पर्ने बताए ।

राहदानी वितरणलाई सहज बनाउनु पर्ने लगायत माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आइतबार ....

Address

Tripureshwor
Kathmandu
45104

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when E-passport Service, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share