Fly City Travels & Tours

Fly City Travels & Tours Welcome to the official page of Fly City Travels & Tours.

स्वदेश तथा  विदेशमा रहनु भएका सम्पुर्ण आमावुवा दाजुभाई दिदीवहिनि लगाएत सम्पुर्णमा सोनाम ल्होसारको शुभकामना ! Purna Saru ...
29/01/2025

स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण आमावुवा दाजुभाई दिदीवहिनि लगाएत सम्पुर्णमा सोनाम ल्होसारको शुभकामना ! Purna Saru MagarRupa Saru MagarNagina Shrestha

Nepali ticket counter Batha Riyad स्थित Wajhat Musafir, City Travel र काठमाडौ मा रहेको Fly City Travels And Tours बाट हव...
11/11/2024

Nepali ticket counter Batha Riyad स्थित Wajhat Musafir, City Travel र काठमाडौ मा रहेको Fly City Travels And Tours बाट हवाई टिकट लिनुभएको ग्राहकहरको लागि अत्यन्त जरुरी सुचना !!!

काठमाडौ एयरपोर्टमा प्रमुख सुधार कार्य भइरहेको कारणले केही उडानहरू रद्द तथा समय परिवर्तन गरिएको जानकारी गराउन चाहन्छौं। यसले पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। यात्रुहरूको सहजता र सुरक्षा हाम्रो प्राथमिकता हो।
कृपया आफ्नो उडानको स्थिति र समयको पुष्टि गर्नका लागि एयरपोर्टमा आउनु अघि हाम्रो ग्राहक सेवा टोलीसँग सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि
सम्पर्क नम्वर:- 9841601752 नागिना श्रेष्ठ
9841878703 विजय रैका
+966597663177 पुर्ण कुमार मगर
+966510114648 आशिस रैका
+966581802213 सन्जय क्षेत्री

तपाईको धैर्य र समझदारीका लागि धन्यवाद।
सुरक्षित यात्रा रहोस् |
Purna Saru Magar Rupa Saru Magar Nagina Shrestha

11/11/2024

महत्त्वपूर्ण सूचना: काठमाण्डौँ–रियाद–काठमाण्डौँ उडान रद्द भएको सम्बन्धमा ।

आदरणिय यात्रुहरु,
हामीले विषेश कारणले गर्दा कार्तिक २६ बाट हाम्रो काठमाण्डौँ–रियाद–काठमाण्डौँ उडान (H9 573/H9 574) रद्द गर्न परेको सूचना यहाहरुलाई जानकारी दिन पर्दा दुखि छौँ र यहाँहरुको यात्रा योजनामा पर्न गएको कुनै पनि असुविधा र अवरोधको लागि हामी क्षमा चाहन्छौँ ।

हामी सँग टिकट प्राप्त गर्नु हुने यात्रुहरूलाई सहज बनाउनका लागि RUH–DMM–RUH क्षेत्रमा हामीले निःशुल्क शटल बस सेवा प्रदान गर्दैछौँ । यो सेवा प्रयोग नगर्न रुचाउनुहुने यात्रुहरूका लागि, पूर्ण टिकट फिर्ता हुने शुविधा पनि उपलब्ध छ ।

हामी यस समयमा तपाईँको धैर्यता र साथको धेरै कदर गर्दछौँ । कृपया फिर्ता वा वैकल्पिक व्यवस्थाकोे लागि हाम्रो ग्राहक सेवा टोलीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।

यहाँहरुको यात्रा योजनामा पर्न गएको कुनै पनि असुविधा र अवरोधको लागि हामी क्षमा चाहन्छौँ । तपाईँहरुको साथ र सहयोगको लागि धन्यवाद ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नेमध्येको पहिलो कुवेत एयरवेजले पुनः उडान गर्ने अनुमति माग...
24/09/2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नेमध्येको पहिलो कुवेत एयरवेजले पुनः उडान गर्ने अनुमति मागेकाले अक्टोबर २८ (कार्तिक–१२ गते) देखि लागु हुने गरी उडान अनुमति दिइने छ,’ सहप्रवक्ता भुल

कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनापछि पुनः उडान गर्ने भएको छ । .....

23/08/2024
23/08/2024

For airlines tickets and more services #पुनश्रम #राहदानी

प्राधिकरणमा पेश गरेको पत्रमा जजिराले भैरहवा कुवेत उडान अक्टुबर तेस्रो साताबाट सुरु गर्ने जानकारी दिए पनि सरकारले छुट दिन...
17/08/2024

प्राधिकरणमा पेश गरेको पत्रमा जजिराले भैरहवा कुवेत उडान अक्टुबर तेस्रो साताबाट सुरु गर्ने जानकारी दिए पनि सरकारले छुट दिने निर्णय गरेकाले भदौ तेस्रो सातामै उडान गर्ने तयारी गरेको छ ।

https://nepaltimes.net/218073/?fbclid=IwY2xjawEtYddleHRuA2FlbQIxMQABHTQXIrFkJdfObQuBgf8J2pt4odHEYDjNuB3JCcqiv6EK6MxfzmuWR_ODkw_aem_KdeJatsT_EnNlMLTl0GxqA #

१ भदौ , एजेन्सी । कुवेतको जजिरा एयरलाइन्सले फेरि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान...

विदेशमै रहेर वा नेपाल छुट्टीमा हुनुहुन्छ भने घरै बसी हामीबाट फोन सम्पर्कमै  पुनश्रम स्वीकृति साथै नेपाल जाने आउने हवाई ट...
04/08/2024

विदेशमै रहेर वा नेपाल छुट्टीमा हुनुहुन्छ भने घरै बसी हामीबाट फोन सम्पर्कमै पुनश्रम स्वीकृति साथै नेपाल जाने आउने हवाई टिकेट लिन सक्नुहुनेछ|

हाम्रो अन्य सेवाहरू:

नेपाल साथै विश्वका अन्य स्थानको सस्तो सुलभ दरमा हवाई टिकट उपलब्ध गर्दछौं

राहदानी पासपोर्ट नवीकरण अनलाइन फोरम भर्ने सुविधा

कुनै पनि अफिसियल डकुमेन्ट वा सामान नेपाल पुर्‍याउने वा नेपालबाट ल्याउने सुविधा उपलब्ध छ।

विदेशै बसेर अनलाइन श्रम स्वीकृति

Connect with us:
📞 Phone/Viber/WhatsApp:
Nepal office: +977 9841601752/9841878703
Saudi office: +966 581802213 / 0597663177
📧 Email: [email protected]
🌐 URL: www.flycitytravels.com

One stop solution for all your travel needs

Airlines ✈️ Hotels 🏨 Vehicles 🚗 Chopper 🚁 Holidays 🏖 Events 🧗

#राहदानी #श्रम #पुनश्रम

04/08/2024
04/08/2024

NO SMOKING ON BOARD
🚭धुम्रपान गरेको पाइएमा अन्तर्राष्ट्रिय उड्डयन नियम अनुसार, तपाईलाई कानूनी कारवाही गरिनेछ र अवतरण पश्चात सम्बन्धित विमानस्थलको सुरक्षाकर्मीलाई हस्तान्तरण गरिनेछ ।🚭
🚭 Anyone found smoking on board shall be subjected to legal action according to International Aviation Regulation and shall be handed over to the Local Airport Security upon Arrival. 🚭

04/08/2024

लामो समय अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल अब भने केही चलायमान हुने अपेक्षा बढेक....

बैदेशिक रोजगारीमा रहनुभएका श्रमिक साथीहरुलाई लक्षित गरि श्रमिक सञ्जालले आगामी शुक्रवार अगस्ट २ तारिख नेपालको समय अनुसार ...
01/08/2024

बैदेशिक रोजगारीमा रहनुभएका श्रमिक साथीहरुलाई लक्षित गरि श्रमिक सञ्जालले आगामी शुक्रवार अगस्ट २ तारिख नेपालको समय अनुसार २ बजे देखि मनोसामाजिक परामर्शदाता रञ्जु खरेलसँग कुराकानी

बैदेशिक रोजगारीमा रहनुभएका श्रमिक साथीहरुलाई लक्षित गरि श्रमिक सञ्जालले आगामी शुक्रवार अगस्ट २ तारिख नेपालको समय अनुसार २ बजे देखि मनोसामाजिक परामर्शदाता रञ्जु खरेलसँग कुराकानी गर्न गइरहेका छौं । सहभागिताकोलागि कमेण्ट गर्नुहोस ।

Address

Lotse Mall, Gongabu , Buspark
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 11:30 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779841601752

Alerts

Be the first to know and let us send you an email when Fly City Travels & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fly City Travels & Tours:

Videos

Share

Category