Sai Ram Tirtha Yatra

Sai Ram Tirtha Yatra “Study Abroad.” is one of the most trusted educational consultancies in Nepal

👉 तीर्थयात्रामा सरिक भई आफ्नो मनोकामना पुरा गर्नुहोस्, अनुभबि गाईड र ४ जना स्टाफको साथमा आरामदाय यात्रा हुनेछ ।हाम्रा प्...
28/02/2024

👉 तीर्थयात्रामा सरिक भई आफ्नो मनोकामना पुरा गर्नुहोस्, अनुभबि गाईड र ४ जना स्टाफको साथमा आरामदाय यात्रा हुनेछ ।
हाम्रा प्याकेजहरुः
1️⃣ चारधाम यात्रा:
✔ १५ - २१ दिन सम्मको यात्रा
✔ विहान तथा साँझको खाना सहित
✔ मात्र रु. ३५,०००/- मा
✔ हरिहर क्षेत्र, पुन पुन, गया, बौद्ध गया, बनारस, बिन्दवासिनी, मथुरा, वृन्दावन, हरिद्वार, ऋषिकेश, यमनोत्री, गंगोत्री, बद्रीनाथ, केदारनाथ, देवघाट

2️⃣ बाबाधाम यात्रा
✔ १३ दिन सम्मको यात्रा
✔ मात्र रु. २५,०००/- मा
✔ गया, बनारस, बिन्दवासिनी, प्रयाग, चित्रकुट, राजगीर, बाबाधाम, अयोध्या, भैरवा, देवघाट, काठमाडौं
विहान तथा साँझको खाना सहित
📝अनुभवी गाईडहरुको साथमा ४ जना यात्रीहरुको यात्रा गर्दा Tension Free महसुस गर्नेछन् ।

3️⃣ कामाख्य यात्रा
✔ १३ दिन सम्मको यात्रा
✔ विहान तथा साँझको खाना सहित
✔ मात्र रु. २५,०००/- मा
✔ दार्जिलिङ्ग, परशुराम कुण्ड, सिकिम्म, चारधाम

थप जानकारिका लागीः
🏠 साई राम तीर्थयात्रा
📞01-4573933, 984-1264831
📧 [email protected]
📌 Kathmandu, Nepal

📣 11 ज्योतिर्लिङ्ग र तिनधाम तिर्थ यात्रा भ्रमण मात्र रु 70,000 मा!!Sai Ram Tirtha Yatra ले यहि पुष महिनामा एकादश ज्योतिर...
11/12/2023

📣 11 ज्योतिर्लिङ्ग र तिनधाम तिर्थ यात्रा भ्रमण मात्र रु 70,000 मा!!
Sai Ram Tirtha Yatra ले यहि पुष महिनामा एकादश ज्योतिर्लिङ्ग र साथै तिनधाम तिर्थयात्रा बिहान-बेलुका खाना सहित प्रति व्यक्ति मात्र रु 70,000 मा लगिरहेको छ।

🔹 प्रस्थान मितिः पुष २२ गते
🔹 यात्रा अविधि - ३८ देखि ४० दिन सम्म

👉 तिनधामः जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाधिस

👇११ ज्योति लिङ्ग:
✅बाबा धाम, मलिकार्जुन, रामेश्वरम, भिमाशंकर, त्रमबक्रेस्वर, घृस्मेस्वर, ॐकारेस्वर, माहाकालेस्वर, स‍‍ोमनाथ, नागेस्वर, काशीबिस्वनाथ !

अन्य तिर्थ स्थलहरु:
✅गया, बोधगया, गंगासागर, कपिलमुनी, कोलकाता काली, बैतरणी नदी, लिङ्ग राज, कोडाक, जगन्नाथ पुरी धाम, साछि गोपाल, तिरुपति बालाजी, शिव काशी, श्री रंगम, काबेरी, रामेश्वरम, 22 कुण्ड स्नान, कन्याकुमारी, मीनाछी देवी, नासिक पञ्चवटी, दक्षिण गोदावरी, सिद्दि साईबाबा, नर्मदा स्नान, चोटिला देवी, त्रिवेणी संगम हिरण्य कपिला सरस्वती स्नान , द्वारकाधीस, भेट द्वारिका , मात्रि गया , पुस्कर ब्रह्म मन्दिर , मथुरा वृन्दाबन , प्रयागराज गंगा जमुना सरस्वती स्नान , पुष्कर, व्रमसरोबर काशी स्नान , अयोध्या रामजन्मभूमि , सर्योउ स्नान, सुनौलि हुदै देवघाट ,काठमाण्डौं र साथै अन्य स्थान पनि अबलोकन गराइनेछन्।

✅ श्राद्ध गर्ने स्थान:
पुन पुन, गया , जगन्नाथ पुरी, रामेश्वरम, द्वारिका धिस ,मात्रि गया बिन्दु सरोबर, काशी मनिकरणिका घाट!

अब पवित्र स्थलहरुको भर्मण को लागी बेलैमा सम्पर्क गरि सिट सुरक्षित गर्नुहोस्!!
📌थप जानकारीका लागी:
👉 Sai Ram Tirtha Yatra
📍 Gaushala Battisputali, Kathmandu, Nepal
📞 984-1264831, 01-4573933
📩 [email protected]

🙏 पौखे औंशीमा गया श्राद्ध!!Sai Ram Tirtha Yatra ले पौखे औंशीको अवसरमा ८ दिनको तिर्थयात्रामा लगिरहेको हुदाँ जान इच्छुक व्...
11/12/2023

🙏 पौखे औंशीमा गया श्राद्ध!!
Sai Ram Tirtha Yatra ले पौखे औंशीको अवसरमा ८ दिनको तिर्थयात्रामा लगिरहेको हुदाँ जान इच्छुक व्यक्तिले समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोला।।
🔹प्रस्थान मितिः पुष २३ गते।

👇 श्राद्ध गर्ने स्थान:
✅ हरिहर क्षेत्र, पुन पुन, गया, बनारस, बोधगया, विन्दवासिनी, प्रयागराज, अयोध्या, देवराज, काठमाण्डौं

📌थप जानकारीका लागी:
👉 Sai Ram Tirtha Yatra
📍 Gaushala Battisputali, Kathmandu, Nepal
📞 984-1264831, 01-4573933
📩 [email protected]

📣 11 ज्योतिर्लिङ्ग र तिनधाम तिर्थ यात्रा भ्रमण मात्र रु 70,000 मा!!Sai Ram Tirtha Yatra ले यहि पुष महिनामा एकादश ज्योतिर...
11/12/2023

📣 11 ज्योतिर्लिङ्ग र तिनधाम तिर्थ यात्रा भ्रमण मात्र रु 70,000 मा!!
Sai Ram Tirtha Yatra ले यहि पुष महिनामा एकादश ज्योतिर्लिङ्ग र साथै तिनधाम तिर्थयात्रा बिहान-बेलुका खाना सहित प्रति व्यक्ति मात्र रु 70,000 मा लगिरहेको छ।

🔹 प्रस्थान मितिः पुष २२ गते
🔹 यात्रा अविधि - ३८ देखि ४० दिन सम्म
👉 तिनधामः जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाधिस

👇११ ज्योति लिङ्ग:
✅बाबा धाम, मलिकार्जुन, रामेश्वरम, भिमाशंकर, त्रमबक्रेस्वर, घृस्मेस्वर, ॐकारेस्वर, माहाकालेस्वर, स‍‍ोमनाथ, नागेस्वर, काशीबिस्वनाथ !

अन्य तिर्थ स्थलहरु:
✅गया, बोधगया, गंगासागर, कपिलमुनी, कोलकाता काली, बैतरणी नदी, लिङ्ग राज, कोडाक, जगन्नाथ पुरी धाम, साछि गोपाल, तिरुपति बालाजी, शिव काशी, श्री रंगम, काबेरी, रामेश्वरम, 22 कुण्ड स्नान, कन्याकुमारी, मीनाछी देवी, नासिक पञ्चवटी, दक्षिण गोदावरी, सिद्दि साईबाबा, नर्मदा स्नान, चोटिला देवी, त्रिवेणी संगम हिरण्य कपिला सरस्वती स्नान , द्वारकाधीस, भेट द्वारिका , मात्रि गया , पुस्कर ब्रह्म मन्दिर , मथुरा वृन्दाबन , प्रयागराज गंगा जमुना सरस्वती स्नान , पुष्कर, व्रमसरोबर काशी स्नान , अयोध्या रामजन्मभूमि , सर्योउ स्नान, सुनौलि हुदै देवघाट ,काठमाण्डौं र साथै अन्य स्थान पनि अबलोकन गराइनेछन्।

✅ श्राद्ध गर्ने स्थान:
पुन पुन, गया , जगन्नाथ पुरी, रामेश्वरम, द्वारिका धिस ,मात्रि गया बिन्दु सरोबर, काशी मनिकरणिका घाट!

अब पवित्र स्थलहरुको भर्मण को लागी बेलैमा सम्पर्क गरि सिट सुरक्षित गर्नुहोस्!!
📌थप जानकारीका लागी:
👉 Sai Ram Tirtha Yatra
📍 Gaushala Battisputali, Kathmandu, Nepal
📞 984-1264831, 01-4573933
📩 [email protected]

13/11/2023
We all enjoyed the aestheric view of Mumbai and were also able to capture the moments.
03/11/2023

We all enjoyed the aestheric view of Mumbai and were also able to capture the moments.

1. दशैं प्याकेज १५ दिनको यात्रा प्रस्थान मिति कार्तिक ९ गते शिर्डि साई बाबा, सत्य साई बाबा, मुम्बई, गोवा ,पन्चवटी, सनी स...
13/08/2023

1. दशैं प्याकेज १५ दिनको यात्रा
प्रस्थान मिति कार्तिक ९ गते
शिर्डि साई बाबा, सत्य साई बाबा, मुम्बई, गोवा ,पन्चवटी, सनी सिगनापुर,
जग्गन नाथपुरी, कलकता काली मन्दिर

2. कमखिया यात्रा
प्रस्थान मिति दशैँ आगाडी (७ दिन /१० दिन र १३ दिन को यात्रा)
बराहक्षेत्र छिन्मस्ता, जनकपुर ,कमखिया ,दार्जिलिंग , सिक्किम ,पसुराम कुण्ड

3. उतराखण्ड चार धाम
प्रस्थान मिति भाद्र 13 गते ( १५ र २१ दिनको यात्रा )
गया ,कासी, प्रयाग ,मथुरा , वृन्दावन, हरिद्वार , रिसिकेश , यमनोत्री, गंगोत्री , बद्रि नाथ , केदार नाथ , महेन्द्र नगर ,देबघाट, काठमाडौँ

4.तिन धाम एघार ज्योतिलिंग
यात्रा मिति पुष २२ गते (४०/४२ दिन को यात्रा )
गंगासागर , जग्गन नाथ पुरी , रामेश्वोरम कन्या कुमारी, लगायत ११ ज्योतिलिंग दर्शन गरि यात्राको लाभ लिनुहोस्।

साई राम तीर्थ यात्रा
बत्तीस पुतली ,गौशाला , काठमाडौँ
फोन नम्बर ९८४१२६४८३१

के तपाई अमरनाथ (बैष्नोदेवी) यात्रा गर्न चाहनु छ? यदि तपाई अमरनाथ (बैष्नोदेवी) यात्रा गर्न चाहनुभएको छ भने शीग्र सम्पर्क ...
26/06/2023

के तपाई अमरनाथ (बैष्नोदेवी) यात्रा गर्न चाहनु छ?
यदि तपाई अमरनाथ (बैष्नोदेवी) यात्रा गर्न चाहनुभएको छ भने शीग्र सम्पर्क गर्नुहोला। समय सिमित छ
यात्रा गर्ने मिति २०८० असार २१ गते
यात्रा अबधि १८ दिनको हुनेछ।
यात्रा गर्दा अयोध्या, नेमिसारण, मथुरा, वृन्दावन, क्रुक्षेत्र , गोल्डेन टेम्पल, हरिद्वार लगायत ५ ओटा शक्तिपीठ हरुको दर्शन गराइनेछ ।

सम्पर्क:
गौशाला, बतिस्पुतली, काठमाडौँ
फोन : 01-4573933
मोबाइल : 9841264831

Address

Kathmandu
44600

Telephone

+9779841264831

Website

Alerts

Be the first to know and let us send you an email when Sai Ram Tirtha Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sai Ram Tirtha Yatra:

Share

Category