Unspoken Letters

Unspoken Letters जय शम्भो��

17/01/2023

के लत बस्यो मलाई

12/09/2022

प्रेम का नाम न लो।
वह एक पीड़ा थी
जो छूट गई।।🙂

10/03/2022

kisi ko nafrat hai mujhse
aur koi pyar kar baitha hai,
kisi ko yakin nahi hai mujhse
aur koi atbaar kar baitha hai🥺❣️

खुदा ने जब फुरसदमैं तुझे बनाया होगा,एक शुरूर सा उसके दिल पे भि छाया होगा।आखोंमैं समंदर, अदाओं मैं पुरी कायनाथके नजारे भर...
09/03/2022

खुदा ने जब फुरसदमैं तुझे बनाया होगा,
एक शुरूर सा उसके दिल पे भि छाया होगा।
आखोंमैं समंदर, अदाओं मैं पुरी कायनाथके नजारे भर के,
सच कहता हु तुझे धरती पे भेजने से पहले, खुदा का भी ईमान डगमगाया होगा 🖤🖤

~ कलीम आजिज़❣️❣️
25/01/2022

~ कलीम आजिज़
❣️❣️

25/01/2022

अपने बदन को छोड़ के पछताओगे मियाँ
बाहर हवा है तेज़ बिखर जाओगे मियाँ

~ इंतिख़ाब सय्यद

17/01/2022
01/12/2021

त्यसदिनदेखि न कुनै रात मेरो हुनेछ,
न मनमा पीडाहरू हुनेछन्
न त यी आँखा रसाउनेछन्।
जुन दिन म मरि जानेछु

01/12/2021

कसैले पनि कसैलाई धोका नदिनु,
यो चिसोको समयमा भिजेको सिरानीमा निदाउन बहुत कठिन हुन्छ

01/12/2021

साँचो प्रेम गर्नेहरू ती हुन् ।
जो एकअर्कालाई गुमाउन डराउँछन्😊

01/12/2021

कहिलेकाहीँ अर्काको लागि लड्नुभन्दा ज्यादा कठिन आफ्नोलागि लड्न गाह्रो हुन्छ।

01/12/2021

कास..
तिमीले जस्तै तिम्रा यादहरूले नि साथ छोडिदिन्थे भने...😶

30/11/2021

इक सुब्ह है जो हुई नहीं है,
इक रात है जो कटी नहीं है।

29/11/2021

उसी दिन से पूजता हूं तुझे।
जब लगा – तू मेरा हो न पायेगा

28/11/2021

नबोल्ने मान्छेलाई त के छ र🙂
गाह्रो त बोल्ने चाह भएर पनि बोल्न नपाउनेलाई हो 🙂

28/11/2021

लाग्छ
भुल्दैछ कोही बिस्तारै बिस्तारै मलाई 🙂😥

26/11/2021

तिमी भन्ने गर्छौ नि- `तेरो तारिफ गर्ने कोही छैन।´ भनेर
एकपटक मेरो मृत्युको हल्ला मात्रै फिँजाइदेऊ।
अनि देख्नेछौ,
मलाई मनैदेखि चाहनेहरू, मन पराउनेहरू अनि मेरा लागि ज्यान दिन तयार हुनेहरू🙂

26/11/2021

जब सोचाइमा नै मोतिविन्दु लाग्छ नि,
तब आँखाले संसार हेरेर मात्रै केही लाग्दैन।😏😎

25/11/2021

मान्छेहरू सुन्दर घर त बनाउँछन्
तर घर बनाउने चक्करमा सुन्दर सम्बन्ध बनाउन भुल्दछन्🙂

25/11/2021

त्यस्तो सपना अनि सम्बन्ध त टुटेकै ठिक हो यार्
जसलाई सोच्दासोच्दै मान्छे आफैं टुट्छ🥺🙂😊

25/11/2021

मागेको खुशीले कतिदिन पुग्छ र🥺

24/11/2021

नसिकाऊ न साथी पैसा भन्दा ठूलो खुशी हो भनेर,
त्यहि खुशी किन्नका लागि पैसा जम्मा गर्दैछु...!🥺🙂

24/11/2021

Just smile and say `I´m fine.´
because nobody really cares...!🥺🥀

24/11/2021

तालिवान हो तुम मेरे जिन्दगीके
बे-मक्सत तवाहि मचा रखी हे🥰 😍

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 08:59
Tuesday 09:00 - 08:59
Wednesday 09:00 - 08:59
Thursday 09:00 - 08:59
Friday 09:00 - 08:59
Saturday 09:00 - 08:59
Sunday 09:00 - 08:59

Website

Alerts

Be the first to know and let us send you an email when Unspoken Letters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unspoken Letters:

Videos

Share

Category