07/09/2024
darshan few seat left for bhadra 26,24,28,30
पाथिभरा दर्शन प्याकेज (𝟗𝟖𝟓𝟏𝟏𝟑𝟑𝟑𝟓𝟐
(४रात ५ दिन)
बसमा रु.११०००/-
जिपमा रु. १५५००/-
🔶पहिलो दिन (काठमाडौ देखि कन्याम )
🔹बिहान सबेरै हजुरको लोकेसन बाट लिएर सिन्दुलि बि.पि हाईवए भएर जानेछौ ।
🔹बिहानीको खाना बाटोको होटलमा खुवाइन्छ।
तराईको बाटोको अवलोकन गर्दै कन्याम मा बास बसाइन्छ।
🔹जुन होटलमा बस्नु हुन्छ त्यही होटलमा बेलुकीको खाना हुनेछ ।
🔶दोस्रो दिन (कन्याम देखि ठूलो फेदी )
🔹बिहान सबेरै नास्ता खाएर होटलबाट निस्किन्छौ र बाटोको होटलमा बिहानको खाना हुनेछ ।
🔹इलाम चिया बगान र इलाम बजार घुमाउदै ताप्लेजुङ प्रस्थान गर्नेछौ ।
🔹ताप्लेजुङ्बाट (३ कि.मि)को दूरिको सानो फेदी जादाको बोलेरो जीपको भाडा हजुरहरुकै हुनेछ। (जादाको रु ४००/- र फर्किदाको रु ४००/- बोलेरो जीपले लिनेछ)
🔹सानो फेदी बाट १.५ घन्टा हिडेर ठूलो फेदीको होटलमा वास हुनेछ।
बेलुकीको खाना बास बसेकै होटलमा हुन्छ ।
🔶तेस्रो दिन ( ठूलो फेदी देखि कन्याम)
🔹बिहान २:३० बजे उठेर ५ कि.मि को दूरी हिडेर पाथिभरा माताको दर्शन गर्नु हुनेछ।
🔹फर्किएर बास बसेकै
होटलमा बिहानीको खाना हुनेछ।
🔹ठूलो फेदीबाट प्रस्थान गरेर सानो फेदी र ताप्लेजुङ देखि कन्याम फर्किने छौ।
🔹बेलुकीको खाना बास बसेकै होटलमा हुनेछ ।
🔶चौथो दिन ( कन्न्याम देखि सिन्धुली )
🔹बिहानीको नास्ता गरेर कन्यामको दृश्य हेर्दै सिन्धुली प्रस्थान गर्नेछौ।
🔹बिच बाटोमा बिहानीको खाना हुनेछ।
🔹होटल पुगेर फ्रस भए पछि बेलुकीको खाना हुनेछ।
🔶पाँचौ दिन (कन्याम देखि काठमाडौ )
🔹सिन्धुलीको बिहानी दृश्य हेर्दै नास्ता गरेर काठमाडौ फर्किनेछौ।
🔹बिहानीको खाना बिचबाटोको होटलमा हुनेछ।
🔹काठमाडौ पुगेपछि हजुरहरुको लोकेसनमा गाडीले छोड्ने छ।
✔️पाउने सुबिधा :-
🔸नास्ता (३ वटा)
🔸बिहानीको सादा खाना (५ वटा)
🔸बेलुकीको खाना ( ४ वटा)
🔸𝐑𝐨𝐨𝐦 𝐚𝐜𝐜𝐨𝐦𝐨𝐝𝐚𝐭𝐢𝐨𝐧 (𝐬𝐡𝐚𝐫𝐢𝐧𝐠 𝐁𝐚𝐬𝐢𝐬) रुम ( शियरिङमा हुनेछ)
🔸गाडी भाडा
❌नहुने वा नपाउने सुबिधा :-
✖️खाजा
✖️ब्यक्तिगत खर्च
✖️प्राकृतिक समस्यको कारणले गर्दा र बाटो बन्द भएको बेलाको खर्च ।
🙏माताको दर्शन गर्नको लागि हामीलाई सम्पर्क गर्नुहोला :-
📱𝟗𝟖𝟓𝟏𝟏𝟑𝟑𝟑𝟓𝟐