09/03/2021
के तपाई रारा ताल घुम्ने सोचमा हुनुहुन्छ ?,
र कसरि जाने ?
कति समयमा पुगिन्छ ?
बाटोको अबस्ता कस्तो छ ?
कुन मौसममा रारा जान उपयुक्त हुन्छ ?
बास बस्ने ठाउँ कस्तो छ ? कहाँ छ र कति खर्च लाग्छ ?
जस्ता अन्य प्रस्नको उत्तर पाउनु भएको छैन भने नि : सुल्क परामर्स, तथा गाडी बूकिंग, होटेल बूकिंग, गर्नु परेमा हामीलाई सम्झनु होस्।
About Rara Lake:
रारा ताल मुगु जिल्लामा रहेको नेपालको सबभन्दा ठूलो ताल हो। समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलव ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाइ ३ किमि छ।
Rara Lake Tour Counselling Center
putalisadak, kathmandu
9801086033