
29/09/2022
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको चयन गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्धारित उम्मेदवार छनौटको मापदण्ड पूरा गरी पार्टीको जिल्ला तथा प्रदेश समितिको अगुवाइमा आकांक्षी उम्मेदवारबीच पार्टी सदस्यहरूको भेलाबाट समेत सर्वसम्मतिमा प्रारम्भिक निर्वाचनका लागि नाम सिफारिस भएर प्रारम्भिक निर्वाचनमा निर्विरोध विजयी हुनु भएका घण्टीबाहक माया गुरुङलाई हार्दिक बधाई तथा शुभकामना ।