Salvation Travel Bus

Salvation Travel Bus Daily A/C Tourist Bus in Kathmandu - Pokhara - Kathmandu
(11)

Salvation Travels provides Daily A/C Tourist Bus in Kathmandu - Pokhara route with Wi-Fi, complimentary Mineral Water Bottle and various facilities which makes your travel memorable & comfortable. For booking and reservation plz contact +977-14248419 / 9813322205 ( Kathmandu Office) / + 977-61466379 / 9856032242 ( Pokhara Office). For web booking mail to [email protected]
You can also visit our page for reservation: https://www.facebook.com/pages/Salvation-Travel-Bus

10/12/2021
नमस्ते 🙏नेपालीहरुको महान चाड शुभ दिपावली २०७८ को पावन अबसरको उपलक्ष्यमा सबैलाई सुख, शान्ति, सुस्वास्थ तथा उत्तरोत्तर प्र...
04/11/2021

नमस्ते 🙏
नेपालीहरुको महान चाड शुभ दिपावली २०७८ को पावन अबसरको उपलक्ष्यमा सबैलाई सुख, शान्ति, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको कामाना गर्दै आगामी दिन पनि हजुरहरुको साथ, सहयोग र मायाको अपेक्षा गर्दै हजुरहरुको सेवामा आवध भएर लाग्ने वाचा गर्दछौ र हाम्रो सेवामा केहि कमीकमजोरी भएमा सल्लासुझाब दिनहुन बिनम्र आग्रह गर्दछौ र साथै सम्पूर्ण ग्राहकवर्गहरु तथा देशविदेशमा रहनु भएका सम्पुर्ण नेपालीमा साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि परिवारको तर्फबाट नेपालीहरुको महान चाड शुभ दिपावली २०७८ को हार्दिक मंगलमय शुभकामना !!!

(मोक्ष्य) Adventure Travels Pvt.Ltd

नमस्ते 🙏नेपालीहरुको महान चाड बडा दशैं २०७८ को पावन अबसरको उपलक्ष्यमा सबैलाई सुख, शान्ति, सुस्वास्थ तथा उत्तरोत्तर प्रगति...
07/10/2021

नमस्ते 🙏
नेपालीहरुको महान चाड बडा दशैं २०७८ को पावन अबसरको उपलक्ष्यमा सबैलाई सुख, शान्ति, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको कामाना गर्दै आगामी दिन पनि हजुरहरुको साथ, सहयोग र मायाको अपेक्षा गर्दै हजुरहरुको सेवामा आवध भएर लाग्ने वाचा गर्दछौ र हाम्रो सेवामा केहि कमीकमजोरी भएमा सल्लासुझाब दिनहुन बिनम्र आग्रह गर्दछौ र साथै सम्पूर्ण ग्राहकवर्गहरु तथा देशविदेशमा रहनु भएका सम्पुर्ण नेपालीमा साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि परिवारको तर्फबाट नेपालीहरुको महान चाड बडा दशैं २०७८ को हार्दिक मंगलमय शुभकामना !!!



(मोक्ष्य) Adventure Travels Pvt.Ltd

Notice: (मोक्ष्य) Adventure Travels Pvt.Ltd has open advance booking for Dashain and Tihar from today.सुचना!!नेपालीहरुको...
05/10/2021

Notice:
(मोक्ष्य) Adventure Travels Pvt.Ltd has open advance booking for Dashain and Tihar from today.
सुचना!!
नेपालीहरुको महान पर्व २०७८ सालको शुभ विजयादशमी तथा शुभदिपावलीको शुभकामना सहित दशैँको लागी अग्रीम बुकिंग खुल्ला गरेका छौँ भने साथै नेपालभर रिर्जभको लागी पनि व्यवस्था गरिएको छौँ I समयमै कार्यलयमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नसक्नु हुनेछ । विश्व स्वास्थ संगठन र नेपाल सरकारको सुरक्षित यात्रा सम्बन्धि सम्पुर्ण उपायहरु अवलम्बन गरी हजुरहरुलाई स्वास्थ राखी हजुरहरूको गन्तव्य सम्म पुराउने हाम्रो दायित्व हो । सुलभ भाडा दरमा दक्ष तथा अनुभवी चालकको साथमा काठमाडौँ देखि पोखरा नेपालीहरुको महान पर्व दशैको लागी अग्रीम बुकिंग खुल्ला गरेका छौँ । आरमदायी र सुरक्षित यात्रा को लागि हामीलाई सम्झनुहोस् । धन्यवाद!🙏
Ticket Available For Routes:
to Pokhara ( Morning bus)

थप जानकारीको लागि तल दिएको नम्बरमा हामीलाई सम्पर्क गर्नुहोला:
साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि
पोखरा कार्यलय : हल्लनचोक, लकेसाइड-०६
कार्यलय नम्बर:☎️☎️ ०६१-४५६३७९
मोबाइल नम्बर:📱📱 ९८५६०३२२४२,९८५६०२०६९८

काठमाडौँ कार्यलय: पकनाजोल-१६ , ठमेल
कार्यलय नम्बर:☎️☎️ ०१-४७००८२६
मोबाइल नम्बर:📱📱 ९८५११३२२४२, ९८५११९९८२०,९८१४२४५१०९
📩इमेल: [email protected]
🌐वेबसाइट: www.salvationtravel.com

Note: To confirm seats for dashain please visit our office.

भाेलि कार्तिक ०७ गते पाेखराबाट काठमाण्डाैं सम्मकाे अारामदायि यात्राकाे लागि सेल्भेसन( माेक्ष) पर्यटक बस सेवामा सम्पर्कका...
05/10/2021

भाेलि कार्तिक ०७ गते पाेखराबाट काठमाण्डाैं सम्मकाे अारामदायि यात्राकाे लागि सेल्भेसन( माेक्ष) पर्यटक बस सेवामा
सम्पर्ककाे लागि:९८५६०३२२४२
०६१-४५६३७९

Bus is returning from kathmandu to pokhara tomorrow..... if you r looking for a bus ticket....plz dial 9851132242/985603...
02/10/2021

Bus is returning from kathmandu to pokhara tomorrow..... if you r looking for a bus ticket....plz dial 9851132242/9856032242

भाेली साउनकाे २३ शनिबार बिहान पाेखराबाट काठमाडौं जानु पर्ने भएमा  हाम्राे सेल्भेसन ( माेक्ष ) ट्राभल्सकाे अारामदायी पर्य...
06/08/2021

भाेली साउनकाे २३ शनिबार बिहान पाेखराबाट काठमाडौं जानु पर्ने भएमा हाम्राे सेल्भेसन ( माेक्ष ) ट्राभल्सकाे अारामदायी पर्यटक बस उपलब्ध रहेकाे जानकारि गराऊँदछौ।
छुट्ने समय : भोलि बिहान ७:३० मा टुरिष्टबसपार्क
बुकिङ्ग काे लागि : 9851132242/9856032242/

सेल्भेसन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि ले आफ्नो सम्पुर्ण सेवा संञ्चालन गर्ने निर्णय गरे सँगै विश्व स्वास्थ्य संग...
21/07/2021

सेल्भेसन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि ले आफ्नो सम्पुर्ण सेवा संञ्चालन गर्ने निर्णय गरे सँगै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको सुरक्षित यात्रा सम्बन्धि सम्पुर्ण उपायहरु अवलम्बन गरी पुर्ण सुचारुमा आएकाछौँ। कोभिड-१९ महामारीको बन्दाबन्दीको असहज परिस्थितिमा पनि हामी हजुरहरुको सेवामा हजुरहरुलाई थौरै भएपनि सहज बनाउने कोशिस गर्दै पुर्ण संचालनमा आएका छौँ । दैनिक सुविधाजनक टुरिष्ट बसमा काठमाण्डौँ देखी पोखरा वा पोखरा देखी काठमाडौँ जान आउन परेमा हामीहरुलाई सम्पर्क गर्नुहोला । विगत लामो समयदेखिनै हामी हजुरहरुलाई सेवा प्रदान गर्दै आईरहेको र दुखद संकटको घडिमा पनि हामी हजुरहरुलाई सेवा प्रदान गर्न पुर्ण संचालनमा आएकाछौँ। संकटको घडीमा सम्पुर्ण सुरक्षाको मध्यनजर गर्दै सुलभ भाडा दरमा दक्ष तथा अनुभवी चालकको साथमा काठमाडौँ र पोखरा दुबै तर्फबाट पुर्ण संचालन हुने सम्पुर्ण गाह्रक महानुवाभहरुलाई जानकारी गर्दछौँ । अग्रीम बुकिंगको पनि व्यवस्था गरिएको छौ र कार्यलयमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नसक्नु हुनेछ । आरमदायी र सुरक्षित यात्रा को लागि हामीलाई सम्झनुहोस् । धन्यवाद !🙏

थप जानकारीको लागि तल दिएको नम्बरमा हामीलाई सम्पर्क गर्नुहोला:
साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि
पोखरा कार्यलय : पृथ्वी राजमार्ग, चाउथे-१४
कार्यलय नम्बर:☎️☎️ ०६१-४५६३७९
मोबाइल नम्बर:📱📱 ९८५६०३२२४२,९८५६०२०६९८
काठमाडौँ कार्यलय: पकनाजोल-१६ , ठमेल
कार्यलय नम्बर:☎️☎️ ०१-४७००८२६
मोबाइल नम्बर:📱📱 ९८५११३२२४२, ९८५११९९८२०,९८१४२४५१०९
📩इमेल: [email protected]
🌐वेबसाइट: www.salvationtravel.com

Operation of Tourist bus resuming soon with full safety......
07/07/2021

Operation of Tourist bus resuming soon with full safety......

STAY HOMESTAY SAFELET CORONA STAY AWAY......
03/06/2021

STAY HOME
STAY SAFE
LET CORONA STAY AWAY......

बुद्धं शरणं गच्छामि। : Buddham saranam gachhami.धर्मं शरणं गच्छामि। : Dharmam saranam gachhami.संघं शरणं गच्छामि। : Sang...
26/05/2021

बुद्धं शरणं गच्छामि। : Buddham saranam gachhami.
धर्मं शरणं गच्छामि। : Dharmam saranam gachhami.
संघं शरणं गच्छामि। : Sangham saranam gachhami.

तपाईसँग जति धेरै भौतिक धन छ, उति नै अधिक धनको खोजीमा तपाईको मन भटकिरहन्छ । आध्यात्मिक र वास्तविक आनन्द कमाउनको लागि समय निकाल्नुहोस्, तपाईलाई पछुताउ हुने छैन । तपाईहरू सबैलाई २५६५ औ बुद्ध जयन्तीको शुभकामना ।।

#बुद्ध पूर्णिमाको शुभकामना। #बुद्ध जयन्ती
#शान्तिका अग्रदूत #गौतम बुद्ध🇳🇵
(मोक्ष्य) Adventure Travels Pvt.Ltd

हामीलाई संसार देखाउन आमाले गर्नुभएको त्याग र तपस्या जति बयान गरेपनि कम हुन्छ । साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्...
11/05/2021

हामीलाई संसार देखाउन आमाले गर्नुभएको त्याग र तपस्या जति बयान गरेपनि कम हुन्छ । साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि परिवारको तर्फबाट मातातिर्थ औँशीको पावन अवसरमा सम्पुर्ण आमाहरुमा हार्दिक नमन व्यक्त गर्दछौँ ।।
's_Day #माता_तिर्थ_औँशी
(मोक्ष) Adventure Travels Pvt.Ltd

नव वर्ष २०७८ मा गरेको हरेक काममा सफल मिलोस् र असफल भएमा चिन्ता लिएर समय बर्बाद होइन कसरी अगाडी बढ्ने भन्ने बारेमा सोच्न ...
14/04/2021

नव वर्ष २०७८ मा गरेको हरेक काममा सफल मिलोस् र असफल भएमा चिन्ता लिएर समय बर्बाद होइन कसरी अगाडी बढ्ने भन्ने बारेमा सोच्न तर्फ मन जाओस् र सबैलाई सुख, शान्ति, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको कामाना गर्दै आगामी दिन पनि हजुरहरुको साथ, सहयोग र मायाको अपेक्षा गर्दै हजुरहरुको सेवामा आवध भएर लाग्ने वाचा गर्दछौ र साथै हाम्रो सेवामा केहि कमीकमजोरी भएमा सल्लासुझाव दिनहुन विनम्र अनुरोध गर्दछौ र सम्पुर्ण साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि परिवारको तर्फबाट देश तथा विदेशमा छहरिएर बस्नुभएको सम्पुर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइ प्रती नव वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौँ ।। 🙏 धन्यवाद!

Address

Paknajol-16, Thamel
Kathmandu
9779856032242

Alerts

Be the first to know and let us send you an email when Salvation Travel Bus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Salvation Travel Bus:

Videos

Share

Category

Our Story

Salvation Travels provides Daily A/C Tourist Bus in Kathmandu - Pokhara route with Wi-Fi, complimentary Mineral Water Bottle and various facilities which makes your travel memorable & comfortable. For booking and reservation plz contact +977-14700826 / 9851199820 ( Kathmandu Office) / + 977-61466379 / 9856032242 ( Pokhara Office). For web booking mail to [email protected] You can also visit our page for reservation: https://www.facebook.com/pages/Salvation-Travel-Bus

also can book your ticket via bussewa.com with easy payment facility through esewa............