27/09/2015
Mao Zedong -:
Politics is war without bloodshed, while war is politics with bloodshed.
मदेश मेरो जन्म भुमि
पहाड मेरो कर्म भुमि
हिमाल मेरो घुम्ने बानि
म एउटा साधारण नेपाली
संसार को नक्शा मा हेर्दा
बुंदा जत्रो देश हामी
तेस्माथी नि कहिले
१६ बुंदे १२ बुंदे
८ बुंदे समज्धारी
शर्वग जस्तो देश हाम्रो
लाई छोदेउ दंद्वो मा पारि
हुदा हुदै समज्धारी
देश मा छ किन आन्दोलन जारि
पहाड होएस वा मदेश को
मर्छ मात्र राष्ट्रिय बादी
जनावर को बलि दिने
भन्छन प्रथा रोकिनु पर्ने
फेरी किन चर्दैछन्
सोझा जनता को बलि
We all know what will be next
coz we all know history repeat itself
ha ha
कुर्शी को लोभ मा
Meeting तेही रिसोर्ट मा
chilled beer toast गरेको
फोटो सबै ले होला हेरेको
फचेबूक को पोस्ट मा
पैसा नै कमाउनु थियो भने
बरु हामी संग भिक् माग थिष
लाज न भएको नेता हो
कति सम्म गर्छेस बैमानी
अंश भन्दा लाग्दैछ
मिलेर जाने हो हाम्रो जिमेबारी
दाई भाई को झगडा मा
छिमेकि काका को किन टाउको भारि
काठमाडौँ त नाम को लागि मात्र हो
Delhi हो हाम्रो राजधानी
“He knows nothing; and he thinks he knows everything. That points clearly to a political career.”
George Bernard Shaw,
Peace Out ,,,,