26/02/2024
निगमको जहाज काण्ड संसदमा प्रवेश, ‘कमिसनका लागि किन्ने र वेट लिजको खेल’
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कमिसनका लागि निगमलाई टाट पल्टा उनेखेल भइरहेको आरोप लगाए ।