Vacation Sathi

Vacation Sathi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vacation Sathi, Village of, Kathmandu.

29/05/2024
12/08/2023
06/06/2023

हार्दिक बधाई
समता स्कूलका अर्का #डाक्टर " दीपेन्द्र चापागाईं "

२०६९ सालमा समता स्कूलबाट विशिष्ट श्रेणीमा SLC उत्तीर्ण दीपेन्द्र चापागाईंले MBBS उत्तीर्ण गरी केहि दिन अघि नतिजा प्रकाशन भएको NMC परिक्षा पनि उत्तीर्ण गर्न सफल हुनुभएको छ।
२०१२ मा बेलायतको स्कटल्याण्डमा आयोजना भएको International Debate Champaionship मा भाग लिन जनका लागी नेपालमा भएको प्रतियोगिता जित्ने ५ जनाको नाममा सबै भन्दा सानो कक्षा ८ मा पढ्ने तपाईंको पनि नाम थियो। कारणवस तपाईंको जाने सौभाग्य जुरेन। तर तपाईंको त्यही बेला देखीको मिहेनत र लगनशीलताले तपाईं पक्कै केही हुनुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास थियो।
आज विद्यालयमा उपस्थित भई तपाईंले सबै भाइबहिनीहरुलाई जुन प्रेरणा दिई ऊर्जा थपिदिनुभयो त्यसका लागी हामी सबै अत्यन्तै आभारी छौँ।

संस्थापक आदरणीय उत्तम सञ्जेल सरको २३ वर्ष देखीको रु सयमा शिक्षा दिने अभियानको अनवरत यात्रामा अर्को सफलताको कथा थपिएको छ। MBBS सँगै जीवनका आगामी दिनहरूमा आउने सबै परीक्षाहरुमा यस्तै सफलता मिलोस्। धेरै धेरै शुभकामना।
तपाईंको यो सफलतामा सम्पूर्ण समता परिवार अत्यन्तै खुशी छ।

जय रु सय
जय उत्तम सञ्जेल
जय हरिवंश आचार्य
जय मदन कृष्ण श्रेष्ठ
जय शिक्षक शिक्षिका
जय विद्यार्थी
जय अभिभावक
जय सहयोगी दाता
जय दीपेन्द्र चापागाईं
जय महेश भुर्तेल
जय शुभचिन्तक

18/05/2023
02/03/2023

Sad Reality: बलात्कारको आरोपमा १ बर्ष भन्दा बढि जेल जीवन बिताएर फर्केका कलाकार लाई एअरपोर्टमा स्वागत् गर्न ठेलमठेल हुन्छ, राष्ट्रिय मिडियाको लागि कन्टेन्ट बन्छ! दृष्टिकाे जिउँदो देवता १४ करोडको अन्तराष्ट्रिय प्रतिष्ठित पुरस्कार बोकेर मातृभूमि फर्किदा साइसुई केहि छैन! सुनसान छ!

—परिवर्तनशील छ हाम्राे समाज

08/02/2023

Address

Village Of
Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779823525966

Website

Alerts

Be the first to know and let us send you an email when Vacation Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vacation Sathi:

Share