Nepal to Kailash -Manasarovar tour Package

Nepal to Kailash -Manasarovar tour Package Cheap and Budget kailash darshan tour for Nepali and indian from Kathmandu Nepal. Nepal to Kailash
(5)

19/07/2023

Nepal to Kailash mansarovar overnight tour Package Starts at 27 August (10 Bhdra to 19 Bhadra) to 5 September and Cost Rs. 165000 per person with Chinese Visa, Tibet permit, hotel, Guide and transports. Phone for Kailash Mansarovar registration and booking at 9851005685. Saga to Mansarovar longest drive distance but same height and Simiarly, Darchane to Mansarovar has also longest driving during the Kerung Mansarovar Kailash Yatra. From Bhadra 10 to Bhadra 19, Kerung to Kailash Mansarovar Yatra for 9 nights 10 days. Contact our phone number and messenger for this trip. कैलाश मानसरोवर यात्रामा मुख्य च्यालेन्ज भनेको नै उचाई हो र जानुपर्व नै पुर्वतयारी गर्नुपर्दछ। मुख्यतया: तेस्रो दिनको उचाईमा रहेको सागाको(४६४० मिटर) हावापानी पचाउनु नै ठुलो कुरा हो जव कि चौथो दिनको मानसरोवर को उचाई ४५९० र पाँचौ दिनको दार्चेनको उचाई ४६७० जो सागाको जति नै छ Kerung Kailash Yatra and Challenge to Acclimatization of the Saga Climate Height of the Saga 4640 M and it is 3240 m altitude different with Kathmandu so Minimum makes 3 days to go Saga from Kathmandu for digest Tibetan altitude Climate.Saga(4640M)..Manasarovar Lake(4590 M)...Darchen(4670M) seems same same height approximately. Highest point of the Trip, Dolma la pass (5630 M) and it is second day of the Mt.kailash Circle and 7th day of the Kailash Mansarovar Trip. Saga(4640m), third day trip from Kathmandu and it is (Dolma la pass-5630 M) only 990 M. height and altitude difference. Saga(3rd days)... Darchen(4-5days) height compare Six days Dirapuk height only 570 M and Dolma la pass(7th days) height only 990 M. differences with saga and Dirapuk. कैलाश मानसरोवर यात्रामा मुख्य च्यालेन्ज भनेको नै उचाई हो र जानुपर्व नै पुर्वतयारी गर्नुपर्दछ। मुख्यतया तेस्रो दिनको उचाईमा रहेको सागाको(४६४० मिटर) हावापानी पचाउनु नै ठुलो कुरा हो जव कि चौथो दिनको मानसरोवर को उचाई ४५९० र पाँचौ दिनको दार्चेनको उचाई ४६७० जो सागाको जति नै छ। छैटौ दिन कैलाशलाई घुम्ने पहिलो दिन हो जसमा ५ कि.मी गाडीमा र १२ कि.मी पैदल यात्रा रहेको छ र दिरापुक भन्ने ठाँउमा वास वस्न पर्ने हुन्छ जसको उचाई ५२१० रहेको छ जुन तेस्रो दिन सागाको र चौथो र पाँचौ दिनको भन्दा ५७० मिटर मात्र फरक छ। सातौ दिन र कैलाश परिक्रमाको चाँहि दोस्रो दिन ५२१० वाट ५६३० मिटर उचाईमा पुग्न पर्नेछ र ८ कि.मी को यात्रामा डोल्मोला पास पुग्न सकिन्छ र पुग्नुभन्दा ३ कि.मी अलि ठाडो वाटो छ। दोस्रो दिनको कैलाश परिक्रममा मा ४२० वढी मिटर उचाईमा पुग्नु पर्नेछ जुन सागाको उचाइ भन्दा ९९० मिटरले मात्र फरक छ। डोल्माला पास वाट फेदीमा झर्न ३ कि.मी र त्यहाँवाट १२ कि.मी हिडर करीव ६ घण्टामा जुथुलपुक पुग्न सकिन्छ। आठौ दिनको यात्रा वा तेस्रो दिनको कैलाश परिक्रममा जम्मा ८ घण्टा पैदल यात्रा गरी ३ कि.मी चाह् िगाडीवाट दार्चेन आई एक फन्को कैलाश परिक्रमा पुरा हुन्छ र लन्च गरी ४७२ कि.मी मा रहेको सागामा पुन आउन सकिन्छ। काठमाण्डौ र सागाको उचाईमा ३२४० मिटर फरक पर्दछ,त्यस्तै रसुवागढी र सागाको उचाई २६५७ र सागा र केरुड. को उचाईमा १९४० मि. फरक पर्दछ। हाम्रो यात्रा भदौ ५ गते देखि सुरु हुन्छ। भदौ ५ गते तपाई केरुड. पुग्नुहुनेछ र भदौ ६ गते केरुड. मा आराम गर्नुहुनेछ। अगस्ट २७ मा केरुड. जसको उचाई २७०० मिटर छ र सागाको ४६४० मिटर छ र करीव १९४० मिटरको फरक छ। करीव १०५ कि.मी. मा उचाई वढी भएकोले आफुलाई तयारी अवस्थामा राख्नुुपर्दछ। विहान विस्तारै भएपनी करीव ५ कि.मी दौडनु पर्दछ र प्राणायम तथा योगा गरेमा पनि उत्तम हुन्छ। सागावाट मानसरोवर ४६१ कि.मी को दुरीमा रहेको छ र सम्म उच्च तिवेतियन मैदान हुँदै रोड गएको हुन्छ, त्यसैले मानसरोवर(४५९०) र सागाको (४६४०)उचाईमा त्यति फरक छैन त्यसो त वाटोमा भने केहि उचाई थपिन्छ। मायुम्ला पास (४९००) मिटरका रहेको छ। र करीव ९ घण्टामा पुगिन्छ।

04/01/2023

Nepal to Kailash tour package organized by the Nepal Tibet tour agency. Kailash with Lhasa or only Kailash by our Travel tour agency Nepal.

Address

Samakhusi Marga
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+9779851005685

Alerts

Be the first to know and let us send you an email when Nepal to Kailash -Manasarovar tour Package posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share