G3 Adventure

G3 Adventure Tel. Phone No.: 00977-9851094093
WhatsApps/Viber

01/07/2024

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा
सहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा ।।।

01/07/2024

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति,
-पहिलो सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गर्ने र दोस्रो शेर बहादुर देउवा
-एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा
-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने
-एमालेले कोसी, लुम्बिनी र कर्णाली भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको मधेसवादी दललाई
-पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ ।
-ईकान्तिपुर-

If you are interested please keep in contact or write to me. I will try to make your trip more easy and enjoy full.
29/06/2024

If you are interested please keep in contact or write to me. I will try to make your trip more easy and enjoy full.

अवश्य मरिन्छ भन्ने थाहा हुदा हुदै लाेभले स्वार्थी हुन्छ र पापमा ढुब्छ ।मान्छेको जात
03/06/2024

अवश्य मरिन्छ भन्ने थाहा हुदा हुदै
लाेभले स्वार्थी हुन्छ र पापमा ढुब्छ ।
मान्छेको जात

19/05/2024

चोरले चोरलाई चोर भने पछि तँ पनि त चोर नै होस् त नि भने झै भई रहेको छ हाम्रो संघिय संसद सभा ।

Lets go to see top of the world, Mt Everest (Peak-XV)
02/04/2024

Lets go to see top of the world, Mt Everest (Peak-XV)

Bus accident on Road in Pokhara, Koyu Nepal
30/03/2024

Bus accident on Road in Pokhara, Koyu Nepal

27/03/2024
Top of the world Mt. Everest. 8848.48M.
26/03/2024

Top of the world Mt. Everest. 8848.48M.

Address

Budhanilkantha
Kathmandu
44600

Telephone

+9779851094093

Website

Alerts

Be the first to know and let us send you an email when G3 Adventure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G3 Adventure:

Share