Thank you kantipur for media coverage
#GroundReporting #Gotikhel #southlalitpur
ललितपुरको दक्षिणी भेगसम्म पनि पुगेन सिंहदरबारको 'भिजिबिलिटी' :
राज्य खोज्दै महांकालका नागरिक
#KantipurNews
अब सबै सकियो बाँकी केही रहेन 🥹
सबै आफ्नो ठाउँमा सुरक्षित रहनुहोला प्राकृतिक विपत्ति संग दैबको पनि केही सिप लाग्दैन अब गोटिखेल को सुन्दर दृश्य सम्झना अनि तस्बिर मा मात्र 🥹😢🥹
भिडियो : @saroj dahal
📍Lalitpur conditions right now after heavy rainfall Video :@anish timalsina
अति नरमाइलो धृश्य🥹
gotikhel बाज़ार को धृश्य
भिड़ियो: BaZagain D. UzzWøl
सुन्दर रमणीय गोटीखेल बजार😍❤️ video credit: nirajan sharma #reelsfacebook #fbreelsfypシ゚ #lalitpur#touristplacegotikh #Gotikhel
South lalitpur gotikhel village beautiful view
📸 :BaZagain D. UzzWøl
edit by: Lalitpur Laugh Daily
वैतरणिधाम ललितपुरकाे लगनखेलबाट सातदोबाटो, चापागाउँ दाेबाटाेबाट दक्षिण तर्फ सुनाकाेठि, चापागाउँहुँदै टिकाभैरब पुग्ने । त्यहाँबाट उत्तर पुर्वतर्फ लेले,नल्लु, भारदेउ, चाैघरे, कतवनबाट गाेटिखेल मात्र ३९ किमि हाे ।
हिन्दु धर्मावलम्बीहरु को ४ धाम मध्य १ धाम वैतर्णीधाम
#tourist_place_gotikhel #southlalitpur #Gotikhel #mahankal #temple #lalitpur #hindutemple
Beautiful Timelapse video of Gotikhel Bazzar Area
Tourist place lalitpur gotikhel
राजधानी बाट नजिकै लुकेको सफा सुन्दर हराभरा गाउँ , बैतर्णीधाम, महांकाल पवित्र अनि पावन ठाउँ , कालेश्वर दर्शन गर्न गोटिखेल जाउँ ll