GHALE-GAUN "THE UNIQUE DESTINATION"

GHALE-GAUN "THE UNIQUE DESTINATION" Situated in north central Nepal, Ghale Gaun is mainly Gurung settlements promoting unique village tourism and practicing community based hospitality.

well-come to the official page of ghalegaun for the unique home stay with the warm hospitality of Ghalegaun people as well as the natural beauty of Ghalegaun and its surroundings. Ghalegaun trekking has substantially contributed to the promotion of village tourism in Nepal. As part of Nepal Himalaya trekking programmes, Ghalegaun trek offers the opportunity for Ghalegaun village tour and village treks.

Happy Buddha Jayanti and Ghatu purinama to all
23/05/2024

Happy Buddha Jayanti and Ghatu purinama to all

one of the golden generation of Triveni youth club, Besisahar  nasako bajar! respect ! White gersey is the gem of this c...
15/05/2024

one of the golden generation of Triveni youth club, Besisahar nasako bajar! respect ! White gersey is the gem of this club!👌👌👍️👍️👍️

@ घलेगाउँ,वैशाख २४लमजुङको घलेगाउँमा स्थानीय कन्यज्योती युवा क्लवले सञ्चालन गरेको खुला दलित फुटवल प्रतियोगीताको बिजेता टो...
06/05/2024

@ घलेगाउँ,वैशाख २४
लमजुङको घलेगाउँमा स्थानीय कन्यज्योती युवा क्लवले सञ्चालन गरेको खुला दलित फुटवल प्रतियोगीताको बिजेता टोलिलाइ वधाई छ।
प्रतियोगितामा विजेता नाघिधार विश्वकर्मा एकता समाज कास्की र उपविजेता सक्षम युवा क्लव चितवनलाई…

के तपाइले पढ्नु भयो।
25/04/2024

के तपाइले पढ्नु भयो।

12/04/2024
प्रथम क्व्होलासोथार  अध्यक्ष  कप  २०८०  प्रतियोगितामा फाइनल प्रवेश गर्न सफल वडा न. ३ उत्तरकन्या लाई हर्दिक बधाई दिन चाहन...
09/04/2024

प्रथम क्व्होलासोथार अध्यक्ष कप २०८० प्रतियोगितामा फाइनल प्रवेश गर्न सफल वडा न. ३ उत्तरकन्या लाई हर्दिक बधाई दिन चाहन्छु ।
अग्रिम शुभकामना
जय उत्तरकन्या देवी 🙏🙏🙏🙏🙏

सातौ स्मार्ट भिलेज अमन्त्रीत गोल्डकप को तयारी गर्दै आज सम्पुर्ण गाउलेहरुको सक्रियतामा स्वर्ग भुमि रंगशालाको  सरसफाइ  गरि...
06/04/2024

सातौ स्मार्ट भिलेज अमन्त्रीत गोल्डकप को तयारी गर्दै आज सम्पुर्ण गाउलेहरुको सक्रियतामा स्वर्ग भुमि रंगशालाको सरसफाइ गरियो।

ग्रामीण पर्यटनका पिता प्रेम घलेलाई एकपटक सुनौं ।
27/03/2024

ग्रामीण पर्यटनका पिता प्रेम घलेलाई एकपटक सुनौं ।

स्मार्ट भिलेज घलेगाउँ ।सर्वाधिकारः चौतारीलाइभ टेलिभिजन

घले गाँउ लमजुङ सातौ स्मार्ट भिलेज गोल्ड कप २०८० खेल तालीका सार्बजनीक⚽️⚽️🏆️🏆️🏅🥇
23/03/2024

घले गाँउ लमजुङ
सातौ स्मार्ट भिलेज गोल्ड कप २०८०
खेल तालीका सार्बजनीक⚽️⚽️🏆️🏆️🏅🥇

सम्पुर्णमा चुले निम्तो छ है।
22/03/2024

सम्पुर्णमा चुले निम्तो छ है।

नेपालकै ‘सुखी गाउँ’ घोषित घलेगाउँमा बैशाख १ गतेदेखि ‘सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको...
21/03/2024

नेपालकै ‘सुखी गाउँ’ घोषित घलेगाउँमा बैशाख १ गतेदेखि ‘सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपालकै ‘सुखी गाउँ’ घोषित घलेगाउँमा बैशाख १ गतेदेखि ‘सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप’ फुटबल प्रतियोगिता...

Thanks for the News
21/03/2024

Thanks for the News

लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्ड कप फुटबल प्रतियोगिता हुने भ....

स्मार्ट भिलेज आमन्त्रित ७ औं गोल्डकप फुटबल प्रतियोगिता हुने!
21/03/2024

स्मार्ट भिलेज आमन्त्रित ७ औं गोल्डकप फुटबल प्रतियोगिता हुने!

Read More..

Smart Village 7th Gold Cup press conference and meeting was held on this morning at Baranda, Besisahar.2080-11-08
21/03/2024

Smart Village 7th Gold Cup press conference and meeting was held on this morning at Baranda, Besisahar.
2080-11-08

सुचना सुचना सुचना
18/03/2024

सुचना सुचना सुचना

काडेलु बाट घलेगाउ फर्कने क्रममा बन ढडेलोमा परि शक्त घाइते हुनु भएका तुलमान गुरुङको काठमाडौ किर्तिपुर हस्पिटलमा उपचार भइ ...
18/03/2024

काडेलु बाट घलेगाउ फर्कने क्रममा बन ढडेलोमा परि शक्त घाइते हुनु भएका तुलमान गुरुङको काठमाडौ किर्तिपुर हस्पिटलमा उपचार भइ रहेको र कन्या ज्योति युबा क्लब घलेगाउले घाइतेको उपचारमा सहयोग पुगोस भन्ने हेतुले आर्थिक संकलन गरिरहेको र इच्छुक ब्यक्तिले कन्या ज्योति युबा क्लबका अध्यक्ष ओम गुरुङ 9806665363 लाइ सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।

12/03/2024

❤️ Hrit Academy बाट आउनुभएका पहुनाहरु घलेगाउमा रमाउदै❤️

घलेगाउँको कथा नामाक किताब प्रकाशन गर्नु भएकोमा ग्रामिण पर्यटनका अभियन्ता ,बिकास प्रेमी एवं हामी सबैको अविभावक अदरणिय काक...
06/03/2024

घलेगाउँको कथा नामाक किताब प्रकाशन गर्नु भएकोमा ग्रामिण पर्यटनका अभियन्ता ,बिकास प्रेमी एवं हामी सबैको अविभावक अदरणिय काका प्रेम बहादुर घलेज्यूलाई घलेगाउँ बासिन्दाबाट धन्यवाद कार्यक्रम सम्पन्न।

घलेगाउँ सिँगार्नेको नालीबेली
03/03/2024

घलेगाउँ सिँगार्नेको नालीबेली

लमजुङ जिल्ला भन्नेबित्तिकै धेरैको मानसपटलमा घलेगाउँ आइहाल्छ। सार्क राष्ट्रको नमुना गाउँ, नेपालको पहिलो स्मार्....

03/02/2024

Ghale Gaun lamjung❤️

घलेगाउँ हाम्रो पुर्ख्यौली गाउँ हो । करिब १२ पुस्ता अघि हाम्रा पुर्खा त्यहीबाट अन्तै गएको भन्ने भनाई छ । नाताहरु नहुने कु...
31/01/2024

घलेगाउँ हाम्रो पुर्ख्यौली गाउँ हो । करिब १२ पुस्ता अघि हाम्रा पुर्खा त्यहीबाट अन्तै गएको भन्ने भनाई छ । नाताहरु नहुने कुरै भएन, सानै हुँदा बेला बेला गइन्थ्यो । विक्रम संवतको नयाँ वर्ष वैशाखको १, २ र ३ गते घलेगाउँको तिजेक्वो फुटबल मैदानमा त्यसताका सायद जिल्लाकै ठूलो फुटबल प्रतियोगिता हुन्थ्यो । प्रतियोगिता तिजेक्वोमा हुने र मेला नायुमा हुने गर्दथ्यो । धेरै पटक मेला भर्न र फुटबल हेर्न गएको थिएँ ।

पढाइको लागि जिल्ला छाडे पछि घलेगाउँसँगको दोस्रो चरणको सम्बन्धको शृङ्खला बनेर प्रेम दाइ, ग्रामीण पर्यटन र मैले अङ्गीकार गरेको पेसा पत्रकारिता आइपुग्यो । प्रेम दाइको आग्रहमा डण्ड भाई (तत्कालीन समयमा गोरखा पत्रमा कार्यरत डण्ड गुरुङ) र म, चित्रकारहरूको समूहसँगै २०५७ सालमा घलेगाउँ गयौं । संभवत घलेगाउँका बारे मूलधारे सञ्चार माध्यम (कान्तिपुर र गोरखापत्र) ले व्यापक कवरेज गरेको पहिलो पटक होला ।

त्यसपछि पनि बेला बेला घलेगाउँ पुगेको छु । प्रेम दाइसँग धेरै पटक भेटेको छु । अहिले हामीले हेर्दा जुन लोकप्रिय पर्यटकीय स्थल र समृद्ध घलेगाउँ देखेका छौं, यो स्थानमा आइपुग्दासम्मको कथा रोमाञ्चक मात्र छैन, सङ्घर्ष र प्रतिबद्धताको छ । माओवादी द्वन्द्वको सङ्गिन समयमा समेत घलेगाउँका अगुवा प्रेम घलेको नेतृत्वमा निरन्तर रूपमा जुन खालको पूर्वाधार निर्माणदेखि पर्यटन प्रवर्द्धनको काममा गाउँलेहरू जुटी रहे त्यो महत्वपूर्ण र सराहनीय छ ।

यसबाट हामीले सिक्न सकिने पाठ भने नेतृत्वको भिजन र समाजको एकताले जुन सुकै अप्ठ्याराहरूलाई पार लगाएर समृद्धिको बाटोमा जान सक्छ भन्ने हो । घलेगाउँको अबस्थितिको कारणले पनि जनजीविका गाह्रो ठाउँ हो । गाउँबेसी टाढा भएको मध्येको गाउँ हो । हिउँदको केही महिना चिसोका कारण जीवन कष्टकर रहन्छ । हो, यही अप्ठ्यारोलाई प्रेम दाइको कुशल नेतृत्व क्षमता र गाउँलेहरूको एकताले अवसरमा बदल्यो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनायो । गाउँ छाडेर गएकाहरू फर्कने वातावरण बन्यो ।

प्रेम दाइको नजरबाट घलेगाउँको कथा भन्ने प्रयास भएको रहेछ । जजसले यस कार्यमा होस्टेमा हैँसे गरे, उनीहरूलाई धन्यावाद । प्रेम दाइ र घलेगाउँलाई अहिलेसम्मको सफलताको लागि धेरै धेरै बधाई साथै भविष्यमा थप सफलताको कथाहरू सुन्न पाइयोस् भन्ने शुभकामना दिन चाहन्छु ।
Copied:- Khim Ghale fb wall post

एउटा असल कर्मघले गाउँको कथा प्रकाशित भएको छ । बिकट ठाउँमा रहेको लमजुङको गरिब घलेगाउँको समृद्धि यात्राको वर्णन यस पुस्तकम...
29/01/2024

एउटा असल कर्म
घले गाउँको कथा प्रकाशित भएको छ । बिकट ठाउँमा रहेको लमजुङको गरिब घलेगाउँको समृद्धि यात्राको वर्णन यस पुस्तकमा गरिएको छ । कुनै बेला लाहुर जाने सस्कृति र खेतीपातीमा सिमित घलेगाउ आज कसरि सन्सारमै नेपाल कै पहिलो स्मार्ट भिलेज र सुखि गाउमा परिचित भयो थाहा पाउन पनि यो पुस्तक पढ्नै पर्छ । त्यसैले GHALE-GAUN "THE UNIQUE DESTINATION" हाम्रो टोलिले आजैबाट पुस्तक पढ्न आरम्भ गर्यौ। सबैलाई पुस्तक किनेर पढ्न अनुरोध पनि गरें । यस पुस्तक लेखनमा सघाउने बरिष्ठ पत्रकार एवं लेखक कृष्णमुरारी भण्डारी, लेखक अश्विनकुमार पुडाशैनी, प्रदीप पोखरेल र गोपाल तिवारी लगायतका पत्रकारहरुको सत्प्रयासलाई सलाम छ । अनि बधाई छ, प्रेम घलेलाई ।

एक सपना अनि एक अविरल यात्रा "घलेगाउको कथा"।
29/01/2024

एक सपना अनि एक अविरल यात्रा "घलेगाउको कथा"।

माघे सक्रान्तिको शुभकामना
15/01/2024

माघे सक्रान्तिको शुभकामना

१५ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० उद्घाटन समारोहमा लमजुङ जिल्ला स्थित आठ वटै पालिकाको मार्चपासका केहि दृश्यहर...
08/01/2024

१५ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० उद्घाटन समारोहमा लमजुङ जिल्ला स्थित आठ वटै पालिकाको मार्चपासका केहि दृश्यहरु ।

सोमबार, २३ पौष, २०८०
घलेगाउँ, लमजुङ
फोटो:- सरोज गुरुङ

१५ओैं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागी सपुर्ण्लाइ स्मार्ट भिलेज घलेगाउँमा स्वागत छ।file ph...
08/01/2024

१५ओैं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागी सपुर्ण्लाइ स्मार्ट भिलेज घलेगाउँमा स्वागत छ।
file photo:- marsyangdhi Rm players and officials

31/12/2023

तमुहरूकाे महान चाड मुप्रील्हो ल्हाेछार २०८० (गरूड बर्ग) काे पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली बुबाआमा, दाजुभाई दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायू र सम्वृद्धिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Address

Ghale Gaun
Lamjung

Alerts

Be the first to know and let us send you an email when GHALE-GAUN "THE UNIQUE DESTINATION" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GHALE-GAUN "THE UNIQUE DESTINATION":

Videos

Share


Other Lamjung travel agencies

Show All