Buddha Sanchar

Buddha Sanchar Buddha Sanchar
केही बाँकि छ ...

water car || पानीबाट कार नेपालमै चल्छ ||   reupload video
17/09/2024

water car || पानीबाट कार नेपालमै चल्छ || reupload video

𝒜𝒷ℴ𝓊𝓉 𝓉𝒽𝒾𝓈 𝒱𝒾𝒹ℯℴ:- Hydrogengasfuel production started in nepal || replaceEV || watercarThank You Everyone 🙏 Don’t Forget to Like, Comment, Share ...

10/09/2024

कपिलवस्तुका लागि उत्कृष्ट जिम** – उच्च गुणस्तरीय उपकरण, आधुनिक सुविधाहरू, र पेशेवर प्रशिक्षणसँगै, स्वस्थ शरीर र तन...

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयक...
29/07/2024

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ। ढकाललाई निलम्बन गर्ने निर्...
03/07/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ। ढकाललाई निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको छ । त्यस्तै, कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ।

हातहतियार र मृगको मासुसहित बाणगंगाका ३ सहित चार जना पक्राउविभिन्न हातहतियार र जङ्गली जनावर मृगको जस्तो देखिने मासु करिब ...
06/05/2024

हातहतियार र मृगको मासुसहित बाणगंगाका ३ सहित चार जना पक्राउ
विभिन्न हातहतियार र जङ्गली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका १ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका १ बुङची बस्ने असिम खाण, सोही नगरपालिका २ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका ११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
असिम खाणको घरको बरान्डामा जङ्गली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको जनावरको मासुसहित पक्राउ गरेको हो । उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ ।

साथै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भोलि राजाको नामा सार्वजनिक बिदा।
22/04/2024

भोलि राजाको नामा सार्वजनिक बिदा।

10/04/2024

कम्पाइन मेसिनमा आगलागी हुदाकपिलवस्तुमा किसानको गहुँबालीसमेत जलेर नष्ट। #कपिलवस्तु #आगलागी #दुःखद #घटाना #गहुँबाली #जलेरनष्ट #कम्पाइनमेसिन #किसान #नुकसान #संकट #खेती #जलसंकट #कृषिउपज #आपदा #प्राकृतिकआपदा #जलवायुपरिवर्तन #असुरक्षित #किसानसंघ #आर्थिकहानि #विकास

कम्पाइन मेसिनमा आगलागी हुदाकपिलवस्तुमा किसानको गहुँबालीसमेत जलेर नष्ट।😥😥 #कपिलवस्तु  #आगलागी  #दुःखद  #घटाना  #गहुँबाली ...
10/04/2024

कम्पाइन मेसिनमा आगलागी हुदा
कपिलवस्तुमा किसानको गहुँबालीसमेत जलेर नष्ट।😥😥 #कपिलवस्तु #आगलागी #दुःखद #घटाना #गहुँबाली #जलेरनष्ट #कम्पाइनमेसिन #किसान #नुकसान #संकट #खेती #जलसंकट #कृषिउपज #आपदा #प्राकृतिकआपदा #जलवायुपरिवर्तन #असुरक्षित #किसानसंघ #आर्थिकहानि #विकास

#कपिलवस्तु #आगलागी #दुःखद #घटाना #गहुँबाली #जलेरनष्ट #कम्पाइनमेसिन #किसान #नुकसान #संकट #खेती #जलसंकट #कृषिउपज #आपदा #प....

HISTORY: One of the few fuel stations (petrol pump) in Kathmandu, Nepal in 1967 AD. 😮Note: Nepal Oil Corporation (NOC) w...
05/04/2024

HISTORY: One of the few fuel stations (petrol pump) in Kathmandu, Nepal in 1967 AD. 😮

Note: Nepal Oil Corporation (NOC) was established on 1970. The one and only trading enterprise of Nepal that imports, stores and distributes various petroleum products in the country.

Photographer: John Greer‎

30/03/2024

sadnews #साह्रै #दुःखद #खबर #पाल्पामा #रुख ---------‐----Copyright Disclaimer"Under Section 107 of the Co...

भर्खरै जितपुर 4 देखि बुटवल जाँदै गरेको waigar भर्खर रानिबगिया को नजिक घोलामा दुर्घटना भएक छ । अरु विवरण आउन बाकी छ
30/03/2024

भर्खरै जितपुर 4 देखि बुटवल जाँदै गरेको waigar भर्खर रानिबगिया को नजिक घोलामा दुर्घटना भएक छ । अरु विवरण आउन बाकी छ

एतिहासिक पाँचदुरे घर:  दैलेखको भगवतीमाइ स्थित पन्चायत कालका पुर्व मुखियाको ) पाँचदुरे घर! नेपालमा अहिले यस्ता घर बिरलै द...
23/03/2024

एतिहासिक पाँचदुरे घर: दैलेखको भगवतीमाइ स्थित पन्चायत कालका पुर्व मुखियाको ) पाँचदुरे घर! नेपालमा अहिले यस्ता घर बिरलै देख्न पाइन्छ भन्छन .. ।

07/03/2024

Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई सिंगापुरमा पक्राउ

06/03/2024
बाबुको कुर्ची !
05/03/2024

बाबुको कुर्ची !

18/02/2024

बलिउड फिल्म 'दंगल' मा जुनियर बबीता फोगाटको भूमिका निर्वाह गरेकी सुहानी भटनागरको मृत्यु भएको छ।

VICTORY FOR NEPAL 🇳🇵Nepal 🇳🇵 vs Netherlands 🇳🇱Netherlands: 137 all-out (39 overs)Nepal: 141/1 (15.2 overs) Nepal won by ...
17/02/2024

VICTORY FOR NEPAL 🇳🇵

Nepal 🇳🇵 vs Netherlands 🇳🇱

Netherlands: 137 all-out (39 overs)
Nepal: 141/1 (15.2 overs)

Nepal won by 9 wickets!



| |
|

Kushal Bhurtel gets a last wicket. Nepal wraps up the Netherlands for 137 !!4 Wickets for our part time spinner 'Kushal ...
17/02/2024

Kushal Bhurtel gets a last wicket. Nepal wraps up the Netherlands for 137 !!
4 Wickets for our part time spinner 'Kushal Bhurtel' 😜🔥

16/02/2024

रवि लामिछाने र जिबी राईमाथि सम्पत्ति शुद्धिकरणको छानबिन

कपिलवस्तुको बाणगङ्गा वडा न. ११ ओदारीबाट दुई दिन अगाडि हराएका शिक्षक विमलराज आचार्य मृत फेला परेका छन् । उनी दाङको गढवा ग...
16/02/2024

कपिलवस्तुको बाणगङ्गा वडा न. ११ ओदारीबाट दुई दिन अगाडि हराएका शिक्षक विमलराज आचार्य मृत फेला परेका छन् । उनी दाङको गढवा गाउँपालिकाको वडा न. २ झरौनि खोलामा बेवारिसे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।आचार्यले बाणगंगाको ओदारी माविमा अध्यापन गराउदै आएका थिए । शिक्षक आचार्यको मोटरसाइकल बाटोको छेउमै पार्किङ गरेको अवस्थामा विहीबार देखिनै रहेको थियो ।

Canada cleansweep!🧹In a third and final one-day international cricket match on Monday, Nepal defeated Canada by nine wic...
12/02/2024

Canada cleansweep!🧹
In a third and final one-day international cricket match on Monday, Nepal defeated Canada by nine wickets. With this win, Nepal has completed a clean sweep of the three-match series. Canada had set a target of 233 runs while batting first. Nepal chased down the target in just 33 overs, losing only one wicket. Anil Sah and Bhim Sarki played centuries for Nepal. Sah scored 112 runs before being dismissed, while Sarki remained not out on 101 runs.

22/01/2024

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा

Address


Alerts

Be the first to know and let us send you an email when Buddha Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Sanchar:

Videos

Share