Lumbini Tourism

Lumbini Tourism An international tourist place in Nepal. More than 400,000 Buddhists and non Buddhists visit Lumbini every year.
(15)

Lumbini, the birthplace of Lord Buddha, in the Terai plains of Nepal is one of the greatest pilgrimage sites for Buddhists. It is also a UNESCO World Heritage Site (Culture) and holds immense archeological and religious importance.

Quality Tourism or Mass Tourism ??
31/08/2023

Quality Tourism or Mass Tourism ??

A growing number of tourist destinations are hoping to attract wealthier, more considerate tourists with a genuine interest in the local culture.

07/08/2023
निपनियामा रहेकाे पुरातात्विक सम्पदाबारे जानाैं बुझाैं, सजिलाे गरि प्रस्तुत गरिएकाे याे लेखमा । धन्यवाद tourshala टिमलाई ...
31/07/2023

निपनियामा रहेकाे पुरातात्विक सम्पदाबारे जानाैं बुझाैं, सजिलाे गरि प्रस्तुत गरिएकाे याे लेखमा । धन्यवाद tourshala टिमलाई ।

बगिरहेको बुद्धकालीन सम्पदा ‘निपनिया’ : हल्ला व्यापक, उत्खनन र संरक्षण शून्य राजु झल्लु प्रसाद,

18/04/2023

घुमौं लुम्बिनी शीर्षकमा अन्तर्राष्ट्रिय टिकटक प्रतियोगिता सम्बन्धी सूचना
२५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको आयोजना एंव आईआरयू टेक प्रा.लीको प्राविधिक सहयोगमा घुमौं लुम्बिनी टिकटक प्रतियागिता हुन गइरहेकाले देश तथा विदेशबाट प्रतियोगितामा सहभागी हुन अनुरोध गर्दछौं ।
प्रतियोगिताबारे जानकारीहरु
• भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रुपमा प्रवद्र्धन गर्ने गरि सृजनात्मक रुपमा टिकटक भिडियो बनाउनुपर्नेछ ।
• प्रतियोगितामा विश्वभरबाट सहभागी हुन खुल्ला गरिएको छ ।
• भिडियो मौलीक हुनुपर्नेछ ।
• प्रतियोगितामा सहभागी हुनका लागि www.ghumaulumbini.com मा आफ्नो नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्नुपर्नेछ । साथै ह्याजट्याग गर्नुपर्छ ।
• प्रतियोगिताको अवधि २०८० बैशाख १० गतेदेखि २० गतेसम्म रहनेछ ।
• बिशेषज्ञ मूल्यांकन समितिले टिकटक प्रतियोगिताको विजेता २०८० बैशाख २१ गते घोषणा गरिनेछ ।
• विजेताहरुलाई नगद सहित गिफ्ट ह्यापरबाट पुरस्कृत गरिनेछ।

थप जानकारीका लागि टिकटक पेज "ghumaulumbini " र www.ghumaulumbini.com हेर्न सक्नुहुनेछ ।

अनुरोधक
लुम्बिनी विकास कोष, लुम्बिनी

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Lumbini Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby travel agencies


Other Tourist Information Centers in Lumbini

Show All