Paila Travel & Tours

Paila Travel & Tours Enjoy Your Holiday & Travel with us.

Make your travel history for your better future.Inclusion1.Round trip airfare2.Daily Breakfast3.Visa Fee4.Euro standard ...
09/11/2016

Make your travel history for your better future.
Inclusion
1.Round trip airfare
2.Daily Breakfast
3.Visa Fee
4.Euro standard Accommodation
5.Sightseeing as per Itinerary
6.Taxes
7.Airport Transfers
For details contact Paila Travel & Tours Pvt.Ltd Fulbari-11,Pokhara +977061692471 Cell : 9856034809,9856086485,9806695660 Travel Date : 28th Nov.-Dec7th 2016
(Hurry up Limited seat are available book now)

Inclusion 1.Round trip airfare 2.Daily Breakfast  3.Visa Fee 4.Euro standard Accommodation  5.Sightseeing as per Itinera...
07/11/2016

Inclusion
1.Round trip airfare
2.Daily Breakfast
3.Visa Fee
4.Euro standard Accommodation
5.Sightseeing as per Itinerary
6.Taxes
7.Airport Transfers
For details contact Paila Travel & Tours Pvt.Ltd Fulbari-11,Pokhara +977061692471 Cell : 9856034809,9856086485,9806695660 Travel Date : 28th Nov.-Dec7th 2016
(Hurry up Limited seat are available book now)

अमृत हो अमलाएजेन्सी । अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न...
06/11/2016

अमृत हो अमला

एजेन्सी । अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ ।

कब्जियत
अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

अरुचि
दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

रगत बग्ने
रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

शरीरको गर्मीपना हटाउन
जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

चिलाउने समस्या
सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।

आँखाको दृष्टिशक्ति बढाउन
अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

स्वास गन्हाउने
अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कपालको चाया
हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

भिटामिन सीको कमी पूरा गर्न
अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ ।

एजेन्सी । अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ ।

‘तीन सय बर्षमा राजतन्त्रले नगरेको भ्रष्टाचार यो २७ बर्षमा दलहरुले दोब्बर गरे’दैनिक नेपाल२०७३ कार्तिक २० गते १९:२८ 414  1...
06/11/2016

‘तीन सय बर्षमा राजतन्त्रले नगरेको भ्रष्टाचार यो २७ बर्षमा दलहरुले दोब्बर गरे’
दैनिक नेपाल२०७३ कार्तिक २० गते १९:२८
414 1 Google +2

चर्चित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालमा बहुदल व्यवस्था आएपछि भ्रष्टाचार ह्वात्तै बढेको बताएका छन् ।

सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा डा केसीले तीन सय बर्षमा राजसंस्थमले नगरेको भ्रष्टाचार बहुदल प्राप्तीपछिको २७ बर्षमा राजनीतिक दलहरुले दोब्बर गरेको टिप्पणी गरे ।

राष्ट्रिय मिडियामा दलाल लेखकको बाहुल्यता रहेको भन्दै उनले राष्ट्रको बारेमा सोच्ने लेखकले स्थान नै नपाएको गुनासो गरे ।

हेर्नुस् दमदार अन्तर्वार्ता भिडियोमाः
- See more at: http://www.dainiknepal.com/2016/11/191747.html .Tfc59TNM.eMeK4b7B.dpuf

चर्चित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालमा बहुदल व्यवस्था आएपछि भ्रष्टाचार ह्वात्तै बढेको बताएका छन् ।

04/11/2016
04/11/2016

Inclusion
1.Round tripe airfare
2.Visa Fee
3.Euro standard Accommodation
4.Sightseeing as per Itinerary
5.Taxes
6.Airport Transfers

For details contact
Paila Travel & Tours Pvt.Ltd
Fulbari-11,Pokhara
+977061692471
Cell : 9856086485,9806695660

Address

Pokhara

Telephone

+9779856086485

Website

Alerts

Be the first to know and let us send you an email when Paila Travel & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share