Council Travels

Council Travels A well based Travels in Birtamod Jhapa , since 2054 BS.We provide Domestic and International tkt ..

let's unit ...
01/05/2024

let's unit ...

रारा ताल सङ्गै रहेको रारा रास्ट्रीय निकुन्ज ...तपाईं पुग्नुभयो त !
29/04/2024

रारा ताल सङ्गै रहेको रारा रास्ट्रीय निकुन्ज ...
तपाईं पुग्नुभयो त !

25/04/2024

KTM DOH AVAILABLE 28APR
KTM DOH AVAILABLE 29APR
KTM DOH AVAILABLE 30APR

KTM DOH AVAILABLE 01MAY
KTM DOH AVAILABLE 04MAY
KTM DOH AVAILABLE 05MAY
KTM DOH AVAILABLE 06MAY
KTM DOH AVAILABLE 07MAY
KTM DOH AVAILABLE 08MAY
KTM DOH AVAILABLE 09MAY
KTM DOH AVAILABLE 10MAY
KTM DOH AVAILABLE 11MAY
KTM DOH AVAILABLE 13MAY
KTM DOH AVAILABLE 14MAY
KTM DOH AVAILABLE 16MAY

भारत जाँदै हुनुहुन्छ ! केही दिन रोकिनुस ।
24/04/2024

भारत जाँदै हुनुहुन्छ ! केही दिन रोकिनुस ।

23/04/2024

25-28 April ktm -dubai tkt avilable ...
Plz contact 9852672886

हवाइजहाज सङ्ग सेल्फी ...
23/04/2024

हवाइजहाज सङ्ग सेल्फी ...

सन्दकपुर बाट देखिएको शुर्योदयको दृष्य....
22/04/2024

सन्दकपुर बाट देखिएको शुर्योदयको दृष्य....

हाम्रा सम्पुर्ण ग्राहक, सुभचिन्तक एबम आफन्त मान्यजनहरुमा नया बर्ष २०८१ को शुभ कामना ।काउन्सील ट्राभल्स परिवार
13/04/2024

हाम्रा सम्पुर्ण ग्राहक, सुभचिन्तक एबम आफन्त मान्यजनहरुमा नया बर्ष २०८१ को शुभ कामना ।
काउन्सील ट्राभल्स परिवार

Your Trust.... Your Choice..Yours....Council TravelsVisit our office 🙏
08/04/2024

Your Trust.... Your Choice..
Yours....Council Travels
Visit our office 🙏

माता पाथिभरा दर्शन
07/04/2024

माता पाथिभरा दर्शन

30/03/2024

मेची बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थीका दाजु को मुटुको अपरेसन यहि २० गते घोपा BPKIHS धरान मा गर्नु पर्ने भएकाले AB+ बल्ड दुई पाउन्ड चाहिएको हुदा यदि कोहि बल्ड डोनर हुनुहुन्छ भने सम्पर्क गराई दिनु हुन अनुरोध गर्दछु ।
सम्पर्क नम्बर :+977 982-4048257

भद्रपुर- बिराटनगर बाट काठमान्डौ जाँदै हुनुहुन्छ ? कि काठमान्डौ बाट पोखरा ??बुद्ध , यति , सौर्य एयरको टिकट चाहिएमा सम्पर्...
29/03/2024

भद्रपुर- बिराटनगर बाट काठमान्डौ जाँदै हुनुहुन्छ ?
कि काठमान्डौ बाट पोखरा ??
बुद्ध , यति , सौर्य एयरको टिकट चाहिएमा सम्पर्क गर्नुस
9852672886
9802672886
9806041886
9862613086

हजुर , काउन्सील ट्राभल्स ।राष्ट्रीय  तथा अन्तराष्ट्रीय  हवाइ टिकट अन लाइन श्रम को काम भारत भरको हवाइ टिकट रेमिट्यान्स को...
29/03/2024

हजुर , काउन्सील ट्राभल्स ।
राष्ट्रीय तथा अन्तराष्ट्रीय हवाइ टिकट
अन लाइन श्रम को काम
भारत भरको हवाइ टिकट
रेमिट्यान्स को सुबिधा .....
Navin Kharel

Your Trust..Your choice...Yours Council Travels Navin Kharel
22/03/2024

Your Trust..Your choice...
Yours Council Travels

Navin Kharel

पांचथर च्याङ्गथापुमा भर्खरै बनेको थुप्तेन साङ्गगाङ छोइलिङ गुम्बा Navin Kharel
15/03/2024

पांचथर च्याङ्गथापुमा भर्खरै बनेको
थुप्तेन साङ्गगाङ छोइलिङ गुम्बा
Navin Kharel

अब घर पालुवा जनवार बोक्न पाइने । यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ ।कोभिड–१९ मह...
05/03/2024

अब घर पालुवा जनवार बोक्न पाइने ।
यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ ।
कोभिड–१९ महामारीसँगै जनावरको ओसारपसार जहाजमा निषेध गरिएको थियो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने गरी खुला भएको जनाएको हो ।
जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड साथमा बोक्नु पर्ने भएको छ । सम्भव भएसम्म बिरालो वा कुकुर राख्न मिल्ने खोर समेत साथमा लैजान कम्पनीले आग्रह गरेको छ ।
Navin Kharel

With Guest at  Council Travels ..Navin Kharel
01/03/2024

With Guest at Council Travels ..
Navin Kharel

Saundarya Parlor बिर्तामोड कि सन्चालक उमा भन्डारी लाई  मायाको चिनो प्रदान गर्दै Council Travels  कि  म्यानेजर Usha Thapa...
27/02/2024

Saundarya Parlor बिर्तामोड कि सन्चालक उमा भन्डारी लाई मायाको चिनो प्रदान गर्दै Council Travels कि म्यानेजर Usha Thapaliya Kharel

Due to traffic congestion at Tribhuvan International Airport (TIA), this is to inform you all that, RA-229 Kathmandu-Dub...
12/02/2024

Due to traffic congestion at Tribhuvan International Airport (TIA), this is to inform you all that, RA-229 Kathmandu-Dubai (KTM-DXB) and RA-241 Kathmandu-Dammam (KTM-DMM) flights check-in counter will be open four hours prior flight departure time effective from 13 February, 2024. Passengers are kindly requested to arrive four hours prior for check-in for their convenience..

(पर्यटन-हाम्रो गौरब ) कोशी प्रदेशका प्रमुख ३ धार्मिक स्थल हरु -बराह क्षेत्र                     हलेसी महादेब            ...
10/02/2024

(पर्यटन-हाम्रो गौरब )
कोशी प्रदेशका प्रमुख ३ धार्मिक स्थल हरु -
बराह क्षेत्र हलेसी महादेब पथीभरा
Navin Kharel

You Always Welcome at Council Travels
07/02/2024

You Always Welcome at Council Travels

के तपाईं हवाइ मार्ग मार्फत नेपाल भित्र यात्रा गर्ने तयारिमा हुनुहुन्छ ! Council Travels  मा सम्पर्क गर्नुस । एक कलमा टिक...
31/01/2024

के तपाईं हवाइ मार्ग मार्फत नेपाल भित्र यात्रा गर्ने तयारिमा हुनुहुन्छ ! Council Travels मा सम्पर्क गर्नुस ।
एक कलमा टिकट तपाइको साथमा ।
अन्तरास्ट्रीय हवाइ टिकट , अल इन्डिया टिकट एबम अल इन्डिया ट्रेन टिकट समेत उपलब्ध छ ।
अन लाइन श्रम को काम , रेमिटान्स को सुबिधा लगायत तपाइलाइ आबस्यक परामर्श समेत दिने छौं ।
काउन्सील ट्राभल्स
बिर्तामोड झापा
०२३५३४४७०
९८५२६७२८८६,९८०२६७२८८५

30/01/2024

बिर्तामोड नगरपालिका अन्तरगत वडा न ७ मा अबस्थित नेत्र पार्क पुन: निर्माण हुँदै।१०१ पर्यटकिय गन्तब्यमा राखिएको यो क्षेत्रमा घुम्न जाने कि !

हिउँ खेल्न जाने हैन त !!सन्दकपुर यात्रा १ रात २ दिनझापा बाट इलाम हुँदै सन्दकपुरसाथमा माइपोखरी, टोड्के झरना ५०००/ प्रती १...
16/01/2024

हिउँ खेल्न जाने हैन त !!
सन्दकपुर यात्रा
१ रात २ दिन
झापा बाट इलाम हुँदै सन्दकपुर
साथमा माइपोखरी, टोड्के झरना
५०००/ प्रती १० जना लाई
थप जानकारी -
Council Travels

11/01/2024

दोलखा भिमसेन मन्दीर ।
तपाईं पुग्नु भयो??
आउनुस , सङ्गै जाऔं। हामी लान्छौं तपाइलाइ
सम्पर्क - Council Travels
Navin Kharel

कालिन्चोक भगवती दर्शन झापा  बाट  स्कर्पियो गाडिमा ८ जनाको  ७०००/ प्रती ब्यक्ती७ जनाको ७५००/ प्रती ब्यक्तीसाथमा चरिकोट बज...
07/01/2024

कालिन्चोक भगवती दर्शन
झापा बाट स्कर्पियो गाडिमा
८ जनाको ७०००/ प्रती ब्यक्ती
७ जनाको ७५००/ प्रती ब्यक्ती
साथमा चरिकोट बजार, भिमसेन मन्दिर लगायत ,
थप जानकारि -काउन्सील ट्रभल्स
023534470
9852672886/9802672886
Navin Kharel
Usha Thapaliya Kharel

अन लाइन श्रमको काम अब Council Travels  बिर्तामोड मा थप जानकारी 980-2672886 985-2672886Navin Kharel
05/01/2024

अन लाइन श्रमको काम अब Council Travels बिर्तामोड मा
थप जानकारी
980-2672886
985-2672886
Navin Kharel

मुक्तिनाथ दर्शन ५ रात ६ दिनसाथमा -पोखरा, जोमसोम, कागबेनी , मार्फा, तातोपानी  बन्दिपुर  लगायत झापा बाट १५०००/ प्रती ब्यक्...
05/01/2024

मुक्तिनाथ दर्शन
५ रात ६ दिन
साथमा -पोखरा, जोमसोम,
कागबेनी , मार्फा, तातोपानी
बन्दिपुर लगायत
झापा बाट १५०००/ प्रती ब्यक्ती
थप जानकरी -
980-2672886 / 9852672886
Council Travels
Navin Kharel

पोखरा - घान्द्रुक  टुर झापा बाट  ४ रात ५ दिन १२०००/ प्रती ब्यक्ती सम्पर्क ---Council Travels  980-2672886 / 9852672886Na...
04/01/2024

पोखरा - घान्द्रुक टुर
झापा बाट ४ रात ५ दिन
१२०००/ प्रती ब्यक्ती
सम्पर्क ---
Council Travels
980-2672886 / 9852672886
Navin Kharel

Address

Birtamod, Jhapa
Ranibirta
0977

Telephone

+9779852672886

Website

Alerts

Be the first to know and let us send you an email when Council Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Council Travels:

Videos

Share

Category

Nearby travel agencies


Other Ranibirta travel agencies

Show All