बिर्तामोड नगरपालिका अन्तरगत वडा न ७ मा अबस्थित नेत्र पार्क पुन: निर्माण हुँदै।१०१ पर्यटकिय गन्तब्यमा राखिएको यो क्षेत्रमा घुम्न जाने कि !
दोलखा भिमसेन मन्दीर ।
तपाईं पुग्नु भयो??
आउनुस , सङ्गै जाऔं। हामी लान्छौं तपाइलाइ
सम्पर्क - Council Travels
Navin Kharel
कालिन्चोक , कुरि भिलेज ...
यात्रा आज कुरि भिलेज दोलखा ...
सन्दिप राजवंशी
१ मिनेटमा चेप्टी फ्यान पार्क , पुग्ने बाटो चै अलिक अप्ठ्यारो....
Navin Kharel
पांचथरको पौवा भन्ज्याङ बजार । करिब २४९८ मिटरको उचाइमा रहेको यो बजार प्राय हुस्सु लागिरहने धेरै चिसो ठाउँ हो । झापाको बिर्तामोड बाट १४८ कि मि टाढ रहेको यो बजारमाघुम्न जाने कि !
मेची राजमार्ग अन्तर्गत झापाको बुधबारे सडक खण्डमा फुलेका शिरीष का बोटहरु । हज्जारौ पर्यटक हरु यहाको सौन्दर्य मा रमाउन अनि चियाबारिको सुन्दरतामा झुम्न पुग्ने गरेका छन ।
तपाईं पनि जाने कि ??
झापाको पर्यटकिय स्थल दोमुखामा रहेको पानीको झरना झैं देखिने बहाब ...
सिलोङ (भारत) का यातायात कर्मिले हाम्रो स्वागत स्वरुप नेपाली गीत गाएको । ❤️❤️
Navin Kharel
च्याङ्गथापुमा होमस्टे को आबस्यक्ता ।
सम्भावना प्रचुर तर कोसिस कसैबाट भएको पाइन । प्रसस्तै होटलहरुको बोर्ड भएका घर हरु देखें , म त कहिले काहीँ मात्र जाने हो तर स्थानिय ब्यक्तीहरु जसलाइ मीठो खाना र स्वादिस्ठ खाजा खाने ठाउँ ठ्याक्कै नभएको गुनासो पाएं । स्थानिय परिकारहरु पस्कने , अतिथिहरुप्रती को हस्पिटालिटी ,गेस्टहरु प्रती को सम्मान लगायतको अब बिकास गरौं । चाउचाउ र थुक्पा मात्र हाम्रो च्याङ्गथापुको ब्रान्ड होइन है हजुर। केही दिन अघि बिष्णु मा बि को बार्षिक उत्सबमा मैले स्थानिय पर्यटन र होम स्टे को बिसयमा कुरा राखिरहदा स्थानिय लक्ष्मण गुरुङ्ग दाइ ले होमस्टेको कन्सेप्टमा एटेच बाथरुम सहित को होटल बनाउदै हुनुहुदो रहेछ ।खुसी लाग्यो । मैले वहाँ लाई यो घरमा होमस्टे सन्चालन गर्न सुझाब दिएको छु साथै आबस्यक प्रकृया एबम सल्लाह दिने वचन दिएको छु ।
Navin Kharel
Suresh Kum
सुभ बिजया !!
हवाइ यात्रु हरुमा ...
दशैको टिकट हरु खुल्ला भैसकेका छन ।
अन लाइन श्रम को काम भैरहेको छ ।
अन्तरास्ट्रीय हवाइ टिकट उपलब्ध छ।
भारत भरको लागि समेत हवाइ टिकट ।
सम्झनुस ।
काउन्सील ट्राभल्स ।