
16/05/2025
सुर्खेत विमानस्थल जेठ ६ र ७ गते (May 20 र 21, 2025) नियमित मर्मतको लागि बन्द रहने जानकारी प्राप्त भएको छ। यो मर्मत कार्यका कारण सो दिनहरूमा कुनै पनि उडान सञ्चालन हुनेछैनन्। यात्रुहरूलाई वैकल्पिक योजना बनाउन र सम्बन्धित एयरलाइन्ससँग सम्पर्क राख्न अनुरोध गरिन्छ।
उक्त मर्मत कार्य पश्चात्, विमानस्थलको सेवा पुनःसञ्चालन हुने अपेक्षा गरिएको छ।
Neapl air business travel and tours
083520308