05/07/2023
"सबैको लागि शिक्षा गुणस्तरीय शिक्षा"
के तपाईंहरुको विद्यालयमा पुग्यो कार्यसञ्चयिका अभिलेख राख्न सबै भन्दा सजिलाे पुस्तक?
📚️📚️📚️📔📔📕📕📖📖
गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट पाठ्यपुस्तक"
१-३ को एकिकृत पाठ्यक्रम अनुसार तयार पारिएको विद्यार्थी मूल्याङ्कन अभिलेख पुस्तिका सबै विद्यालयमा प्रयोग गरौं ।
for Grade 1-3 Students Accessment Records ..
कक्षा १-३ काे मूल्याङ्कन अभिलेख सजिलैसँग राख्न विद्यार्थी मूल्याङ्कन अभिलेख...
पुस्तकका विशेषताहरू
– आधारभूत तह (कक्षा १–३) पाठ्यक्रम २०७६ मा आधारित,
– कक्षाकोठाको सिकाइ मूल्याङ्कन अनुभवको आधारमा व्यवहारिक हुने गरी तयार गरिएको,
– पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका निम्ति मद्दत पुग्ने,
– पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा आधारित विषयक्षेत्रगत रुपमा हरेक कक्षामा २० जनासम्म विद्यार्थीको एउटै पुस्तिकामा अभिलेख राख्न मिल्ने,
– मूल्याङ्कन अभिलेख सहज बनाउन शिक्षकका लागि आवश्यक निर्देशनहरु समावेश गरिएको ।
----------------------------------------------
प्रकाशक तथा वितरक ⤵️⤵️⤵️
दीक्षान्त बुक्स पब्लिसर्स एन्ड डिष्ट्रिब्युटर्स प्रा. लि. बल्खु -१४ काठमाडौं
फोन नम्बर :01-5918603/9851015656/9845149455