Shree Tri-Shahid H. S. School Panchamul Syangja Nepal

Shree Tri-Shahid H. S. School Panchamul Syangja Nepal त्रि-सहिद उच्च माध्यामिक बिधालय Shree Tri-Shahid H. S.

School Panchamul Syangja Nepal (Unofficial)

Panchamul is a village in Syangja District in the Gandaki Zone of central Nepal.

14/07/2023

बिगत १० वर्ष देखि त्रि-शहिद मा.वि ले प्राविधिक धार तर्फ कम्पयुटर ईन्जिनियरिङ्ग सञ्चालन गर्दै आईरहेको छ। यत्तिका वर्ष भैसक्दा पनि विद्यार्थि र अभिभावक ज्यूहरुसँग यस्को बारेमा पर्याप्त जानकारी पुर्याउन नस्क्नु हामि आँफुहरुलाई नै कम्जोर ठान्छौ । हामि शिक्षक, प्रशिक्षक हरुसँग भएको जानकारी र अभिभावक ज्यूहरुसँग भएको जानकारीको अन्तरले ल्याएको सम्स्या चिर्न हामि फेस्बुक मार्फत पहिलो प्रयास गर्दै छौँ। उत्साहका साथ सहभागिता जनाईदिनुहुन अनुरोध ।

05/07/2023

"सबैको लागि शिक्षा गुणस्तरीय शिक्षा"
के तपाईंहरुको विद्यालयमा पुग्यो कार्यसञ्चयिका अभिलेख राख्न सबै भन्दा सजिलाे पुस्तक?
📚️📚️📚️📔📔📕📕📖📖

गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट पाठ्यपुस्तक"
१-३ को एकिकृत पाठ्यक्रम अनुसार तयार पारिएको विद्यार्थी मूल्याङ्कन अभिलेख पुस्तिका सबै विद्यालयमा प्रयोग गरौं ।

for Grade 1-3 Students Accessment Records ..
कक्षा १-३ काे मूल्याङ्कन अभिलेख सजिलैसँग राख्न विद्यार्थी मूल्याङ्कन अभिलेख...
पुस्तकका विशेषताहरू
– आधारभूत तह (कक्षा १–३) पाठ्यक्रम २०७६ मा आधारित,
– कक्षाकोठाको सिकाइ मूल्याङ्कन अनुभवको आधारमा व्यवहारिक हुने गरी तयार गरिएको,
– पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका निम्ति मद्दत पुग्ने,
– पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा आधारित विषयक्षेत्रगत रुपमा हरेक कक्षामा २० जनासम्म विद्यार्थीको एउटै पुस्तिकामा अभिलेख राख्न मिल्ने,
– मूल्याङ्कन अभिलेख सहज बनाउन शिक्षकका लागि आवश्यक निर्देशनहरु समावेश गरिएको ।
----------------------------------------------
प्रकाशक तथा वितरक ⤵️⤵️⤵️
दीक्षान्त बुक्स पब्लिसर्स एन्ड डिष्ट्रिब्युटर्स प्रा. लि. बल्खु -१४ काठमाडौं
फोन नम्बर :01-5918603/9851015656/9845149455

05/07/2023

SEE
परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको छ । तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको छ । उहाँका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी छ । अहिले रुजुको काम चलिरहेको छ।

NEB news

🙏
23/06/2023

🙏

19/12/2022
21/01/2022
07/09/2021

कक्षा ११ र १२ को निम्न समय तालिका अनुसार online माध्यमबाट मिति २०७८/०५/२५ गतेदेखि पढाइ हुने हुँदा यसै अनुसार गर्नु गराउनु हुनको लागी सम्पुर्ण विधार्थी एवम् अभिभावकहरुलाई सुचित गरिन्छ ।

 #सावधानी  #नयाँ_भेरियन्ट
27/07/2021

#सावधानी #नयाँ_भेरियन्ट

कक्षा ११ को वार्षिक परीक्षाको समय तालिका
18/07/2021

कक्षा ११ को वार्षिक परीक्षाको समय तालिका

01/05/2021

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका

01/05/2021

यस श्री त्रि-सहिद मा.वि. को कक्षा नर्सरी देखि ९ सम्मको दोस्रो परीक्षा र कक्षा १०, ११ र १२ को ल्याकत परीक्षाको पुर्व प्रकाशित समय तालिका नेपाल सरकारको वायु प्रदुषणको कारण शैक्षिक सस्था ४ दिन विदा गर्ने निर्णयले गर्दा केहि परिमार्जन गर्नुपर्ने भएको हुँदा यसै समय तालिका अनुसार परीक्षाको तयारी गर्नु गराउनु हुन सम्पुर्ण विधार्थी एवम् अभिभावक ज्यु हरुलाई सुचित गरिन्छ ।

01/05/2021

कक्षा नर्सरी देखि ९ सम्मको वार्षिक परीक्षाको समय तालिका

01/05/2021

पुर्व सुचना अनुसार नै भोलि १९ गते आइतबारबाट यस विधालयको वार्षिक परीक्षा संन्चालन हुने व्यहोरा जानाकारी गरिन्छ ।

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Shree Tri-Shahid H. S. School Panchamul Syangja Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Tri-Shahid H. S. School Panchamul Syangja Nepal:

Videos

Share


Other Syangja travel agencies

Show All

You may also like