
10/03/2024
हार्दिक निमन्त्रणा 🌹🌹🌹🌹🌹🌷🌷🌷
यही मिती २०८० चैत्र ११ गते फागुपुर्णिमा को उपलक्ष्यमा चैत्र १०,११ र १२ गते हुन गैरहेको " छिम्केश्वरी विशेष मेला" मा यहाँहरुको गरिमामय उपस्तिथि को लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
- छिम्केश्वरी पर्यटन क्षेत्र विकास समिती,
आँबुखैरेनी ५ , लाब्दी , तनहुँ ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏