Dhading Travels

  • Home
  • Dhading Travels

Dhading Travels Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhading Travels, Tour Agency, Nilkantha 03, .

Travel Service, Flight Tickets, Hotel reservation, Vehicle Rental, Bus Tickets, Train Tickets, International Tour Packages, Remittance service, Group Tours, Student Tours, Pilgrimage tour, Volunteer Placement, Homestay tourism, Hiking, Trekking, Rafting

तपाईहरु लाई सुरक्षित र भरपर्दो यात्राको लागि कार, जीप तथा अन्य गाडीहरु भाडामा चाहिएमा हामीलाई सम्झिनुहोस् ।सम्पर्क नम्बर...
01/03/2024

तपाईहरु लाई सुरक्षित र भरपर्दो यात्राको लागि कार, जीप तथा अन्य गाडीहरु भाडामा चाहिएमा हामीलाई सम्झिनुहोस् ।
सम्पर्क नम्बर: 9841223727

Ruby Valley Trek
12/09/2022

Ruby Valley Trek

Our latest attempt to showcase the beauty this little country - Nepal has to offer. This time around, we ventured to a remote but surreally beautiful place c...

Private Car Rental ServiceDhading to Kathmandu or Kathmandu to DhadingRs 5000/- one-way transfer.Please contact us for a...
01/08/2022

Private Car Rental Service
Dhading to Kathmandu or Kathmandu to Dhading
Rs 5000/- one-way transfer.
Please contact us for a booking.

Book Bali Tour Packages at Best PriceContact us for special rate.
29/07/2022

Book Bali Tour Packages at Best Price
Contact us for special rate.

04/12/2021

धादिङ मंसिर १६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी माईको मेला मंसिर १९ र २० गते हुँदैछ । ...

धादिङ्ग देखि काठमाडौँ, चितवान, पोखरा अथवा नेपालको जुनकुनै ठाउँ सम्म जानु आउनु परेमा सम्पर्क गर्नु होला ।धादिंग बेसी बीचब...
16/11/2021

धादिङ्ग देखि काठमाडौँ, चितवान, पोखरा अथवा नेपालको जुनकुनै ठाउँ सम्म जानु आउनु परेमा सम्पर्क गर्नु होला ।
धादिंग बेसी बीचबजार
सम्पर्क नम्बर: 9841223727 (Whatsapp/Viber)

धादिङ्ग देखि काठमाडौँ, चितवान, पोखरा, बुटुवल, हेटौडा अथवा नेपालको जुनकुनै ठाउँ सम्म जानु आउनुको लागि गाडी चाहिएमा सम्पर्...
12/11/2021

धादिङ्ग देखि काठमाडौँ, चितवान, पोखरा, बुटुवल, हेटौडा अथवा नेपालको जुनकुनै ठाउँ सम्म जानु आउनुको लागि गाडी चाहिएमा सम्पर्क गर्नु होला ।
सम्पर्क ठेगान: धादिंग बेसी बीचबजार
सम्पर्क नम्बर: 9841223727 (Whatsapp/Viber)

तपाईहरु लाई सुरक्षित र भरपर्दो यात्राको लागि कार, जीप तथा अन्य गाडीहरु भाडामा चाहिएमा हामीलाई सम्झिनुहोस् ।सम्पर्क नम्बर...
12/11/2021

तपाईहरु लाई सुरक्षित र भरपर्दो यात्राको लागि कार, जीप तथा अन्य गाडीहरु भाडामा चाहिएमा हामीलाई सम्झिनुहोस् ।
सम्पर्क नम्बर: 9841223727

20/07/2021

आँखुखोलाको झोलुङ्गे पुल ! सायद धादिङको पहिलो पुल पो हो कि !!!

राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा थुप्रै झोलुङ्गे पुलहरुको निर्माण भएको थियो । स्कटल्याण्डको एबरडीनमा रहेको जोन एम हेन्डरसन कम्पनीबाट सामग्री मगाएर नेपालको आफ्नै इञ्जिनियर किशोर नरसिंह राणाले डिजाइनमा बनाइएको पुलहरु मध्य धादिङको आँखुखोलामा रहेको यो पुल पनि एक हो ।

उहिले काठमाडौबाट हिडेर पोखरा आउँदा यहि पुल भएर हिड्नु पर्दथ्यो । त्रिशुलीबाट हिडेर जाने बेलामा सामरी भन्ज्याङ, कटुन्जे पछि आँखुखोलाको यस पुल नाघेपछि सल्यानटार पुगिन्थ्यो । अहिलेको सुन्दरबजार नजिकै रहेको यो खोलामा अहिले आँखुखोला जलबिद्युत आयोजनाको शुरुवात भएको छ । रिङ्नेबजारमा बाँध बाँधेर जलबिद्युत उत्पादन शुरु गरेको हो ।

बि.सं. १९६० वा ७० को दशकमा नै बनेको अनुमान गरिएको यो पुलको तस्विर भने बि.सं. १९७९ तिर खिचिएको हो । श्री ३ चन्द्रशम्शेरले नेपालको इतिहास लेख्नको लागी बेलायतबाट बोलाइएका पर्सिभल ल्याण्डनको पश्चिम नेपालको भ्रमणको समय खिचिएको हो । उनि काठमाडौबाट पाल्पा, मुक्तिनाथ हुदै पोखराबाट फर्किएका थिए । यहि भ्रमणमा उनका साथ रहेका दिर्घमान चित्रकारले यो तस्विर खिचेका थिए । यसर्थ यो पुल बनेको केही समयमा नै उनले भ्रमण गरेको बुझ्न सकिन्छ ।
बाट साभार !

विपत्तिको समयमा नआत्तिऔँ, होसियारी अपनाऔँ ।
13/05/2021

विपत्तिको समयमा नआत्तिऔँ, होसियारी अपनाऔँ ।

धादिङ । ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पताललाई अक्सिजन सिलिण.....

हलेसीमा रमाउँदा ….काठमाडौंबाट हलेसी पुग्न दुई बाटा छन् । काठमाडौंबाट जाने हो भने मिर्चैया, कटारी, घुर्मी, हर्कपुर हुँदै ...
12/05/2021

हलेसीमा रमाउँदा ….

काठमाडौंबाट हलेसी पुग्न दुई बाटा छन् । काठमाडौंबाट जाने हो भने मिर्चैया, कटारी, घुर्मी, हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुग्न सकिन्छ । अर्को बाटो, काठमाडौं, धुलिखेल, नेपालथोक, खुर्कोट, सिन्धुली, हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुग्न सकिन्छ ।

काठमाडौंदेखि हलेसी २३० किलोमिटर दूरीमा रहेको छ । जिपमा बिहान ७ बजे हिंडियो भने दिउँसो २ बजे पुगिन्छ ।

Source: https://www.onlinekhabar.com/2021/04/944498

जसले तिमीलाई खराब कुराबाट बचाउँछ, सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ अनि जसले दुःखको समयमा पनि साथ दिन्छ उही मित्र हो ।
12/05/2021

जसले तिमीलाई खराब कुराबाट बचाउँछ, सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ अनि जसले दुःखको समयमा पनि साथ दिन्छ उही मित्र हो ।

जसले तिमीलाई खराब कुराबाट बचाउँछ, सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ अनि जसले दुःखको समयमा पनि साथ दिन्छ उही मित्.....

08/05/2021

जटिल कोभिडको ४ संकेत । यो भिडियोको जानकारीले धेरैलाई सघाउन सकछ, कृपया सेयर गर्दिनूहोला ।

घरमै बसेका कोरोना संक्रमितले के-के कुरामा ध्यान दिने, डाक्टर अनुप सुवेदीको सल्लाह (भिडिओ)यस कुराकानीका महत्वपूर्ण अंश:-ज...
05/05/2021

घरमै बसेका कोरोना संक्रमितले के-के कुरामा ध्यान दिने, डाक्टर अनुप सुवेदीको सल्लाह (भिडिओ)

यस कुराकानीका महत्वपूर्ण अंश:

-ज्वरो आयो भने सिटामोल खानुपर्छ भने धेरै खोकी लाग्यो भने कफ सिरफलगायत खान सकिन्छ। त्यसले भएन भने चिकित्सकको सल्लाहमा अरू औषधी खान सकिन्छ। धेरै पखाला भएको छ भने जीवन जल प्रशस्त खानुपर्छ।

-खानेकुराको हकमा यो खान हुन्छ, त्यो खान हुँदैन भन्ने केही पनि छैन। हामीले खाने सामान्य खाना खान हुन्छ। झोलिलो पदार्थ धेरै खानुपर्छ। धुमपान र मदिरापान गर्नु हुँदैन।

-पोजेटिभ भएकाहरू एउटै कोठामा बस्न सकिन्छ। पोजेटिभको सम्पर्कमा आएका तर पोजेटिभ नदेखिएकाहरू अझै सतर्क भएर क्वारेन्टिनमा बस्नुपर्छ। सकेसम्म त्यस्ता व्यक्ति छुट्टै बस्नुपर्छ।

-आफू शिथिल भइएको छैन भने बिस्तारै हिँड्ने, हल्का व्यायाम गर्ने गर्नुपर्छ। अरू मान्छेसँग सजिलै भेट हुन्छ भने मास्क लगाउनुपर्छ।

-पानीको बाफ लिन सकिन्छ तर लिनैपर्छ भन्ने जरूरी छैन।

-थोरै मात्रामा बेसार गुर्जो पानी खाँदा ठिकै होला तर फाइदा गर्छ भन्ने मलाई थाहा छैन। अनावश्यक रूपमा धेरै गुर्जोको प्रयोग गर्दा कलेजोमा हानी पुर्‍याएको भनिएको छ। यसको कुनै वैज्ञानिक पुष्टि नभएकाले म खान हुन्छ र खान हुँदैन दुबै भन्दिनँ।

-सिटी भ्यालु धेरै वा थोरैले केही असर गर्दैन। त्यसकै आधारमा अरूलाई सर्ने सम्भावना धेरै र थोरै छ भन्ने आधार छैन। भारत र नेपालबाहेकका धेरै देशमा रिपोर्टमा सिटी भ्यालु नै उल्लेख हुँदैन। त्यसैले पोजेटिभ पोजेटिभ नै हो र नेगेटिभ नेगेटिभ नै हो।

-विश्वव्यापी अनुभवअनुसार खोपको दोस्रो डोज लगाएको १५ दिनपछि कोरोनाभाइरसको संक्रमण हुने सम्भावना कम हुन्छ।सिकिस्त बनाउने सम्भावना त झनै कम हुन्छ।

-एक पटक कोरोनाभाइरस भएकाको हकमा दोस्रो पटक संक्रमण हुने सम्भावना कम छ। कतिपय दोहोरिएका छन्। तर मैले देखेअनुसार उनीहरूलाई सिकिस्त बनाएको छैन। एक पटक कोरोना भएकाको रोग प्रतिरोधी क्षमता अरूको भन्दा धेरै हुन्छ भने सकिस्त बनाउने सम्भावना झनै कम हुन्छ।

-कोरोनाका बिरामीलाई प्लाज्मा दिने विधि सफल भएको छैन। यो विश्वव्यापी अध्ययनले देखाएको छ। अर्जेन्टिनामा जेष्ठ नागरिकको हकमा केही काम गरेको देखाएको छ। तर यो सानो अध्ययन हो। त्यसैले कसैलाई पनि प्लाज्मा दिनु पर्दैन।

-कोरोनाको संक्रमण कहिलेसम्म भइरहन्छ भनेर अहिले नै भन्न सकिँदैन। किनकी यसबारे अध्ययन भएको छैन। पहिला नै ठूलो समूहलाई कोरोना भइसकेको छ, ती मान्छे सायद जोखिममा छैनन्। अघिल्लो पटक केही महिना लागेको बिन्दुमा हामी केही हप्तामा पुगेका छौं। धेरै मान्छे एकैपटक संक्रमण भएकाले पहिलाजस्तो लामो समय यो संक्रमण जाँदैन भन्ने मलाई लाग्छ।

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी

घरमै बसेका कोरोना संक्रमितले के ख्याल गर्ने || Dr. Anup Subedi || ै आइसोलेसनमा बसेकाहरुले कस्तो सतर्कता अपनाउन....

02/05/2021

धादिङमा बैशाख २१ देखि ३१ सम्म निषेधाज्ञा

इमर्जेन्सी हेलिकोप्टर (बिरामी तथा अति आबश्यक) धादिङ्ग देखि काठमाडौँ र काठमाडौँ देखि धादिङ्गको लागि चाहियमा सम्पर्क गर्नु...
01/05/2021

इमर्जेन्सी हेलिकोप्टर (बिरामी तथा अति आबश्यक) धादिङ्ग देखि काठमाडौँ र काठमाडौँ देखि धादिङ्गको लागि चाहियमा सम्पर्क गर्नुहोला : +977 9841223727

अति आबश्यक र अति जुरुरी काम परेमा मात्र ।धादिङ्ग देखि काठमाडौँ, चितवान, पोखरा र काठमाडौँ देखि धादिङ्ग सम्म जानु आउनु परे...
01/05/2021

अति आबश्यक र अति जुरुरी काम परेमा मात्र ।
धादिङ्ग देखि काठमाडौँ, चितवान, पोखरा र काठमाडौँ देखि धादिङ्ग सम्म जानु आउनु परेमा सम्पर्क गर्नु होला ।
सम्पर्क नम्बर: 9841223727

* कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागि हटलाइन : ११३३मोबाइल : ९८५१२५५८३९धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०...
01/05/2021

* कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागि हटलाइन : ११३३
मोबाइल : ९८५१२५५८३९

धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०

* कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू
डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०
डा. रञ्जित शाह ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर ९८०३१५२१४९

* स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर :
डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०
डा.अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३
डा.बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८
डा.नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२

01/05/2021
कोरोना संक्रमित हुनु भएकाहरुले  डा. राम थापा क्षेत्रीलाई मेसेन्जर, भाइबर वा ह्वाट्सएप मा सम्पर्क गरी उपयुक्त परामर्श लिन...
29/04/2021

कोरोना संक्रमित हुनु भएकाहरुले डा. राम थापा क्षेत्रीलाई मेसेन्जर, भाइबर वा ह्वाट्सएप मा सम्पर्क गरी उपयुक्त परामर्श लिन सक्नुहुनेछ ।+9779841717738
Ram Thapa Chhetri

Address

Nilkantha 03

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841223727

Website

Alerts

Be the first to know and let us send you an email when Dhading Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhading Travels:

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share

Explore with Dhading Travels

Explore Nepal with Dhading Travels, Dhading Tours, Manakamana Darshan, Daily Kathmandu, Pokhara, Chitwan, Lumbini bus tickers, Vehicle Rentals, Int’l and domestic flights tickets, Dubai, Thailand tour and visa service etc.