Ramesh Raj Bastola- कालोटोपी: Tourism Promoter Portugal GON

Ramesh Raj Bastola- कालोटोपी: Tourism Promoter Portugal GON This Page is Created to give Nepal Tourism Updates to All Portuguese,Nepalese. Please Join Us.

13/04/2024

नयाँ वर्षको मंगलमय शुभकामन🙏🙏🙏🙏🙏
देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली वुवा आमा दाजु भाई दिदि वहिनी मा नया वर्ष २०८१ साल हाँसो र खुशीले भरिपुर्ण होस्। हजुर हरु सवै को
स-परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु तथा उतरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ !

Nepal
08/04/2024

Nepal

पोर्चुगल वायुसेवा निगम Tap  का वरिष्ठ क्यापटेन रुइ कोस्टा सग भेट भयो नेपाल को वारे मा थाहा भयतापनि सगरमाथा नेपाल मै पर्द...
08/04/2024

पोर्चुगल वायुसेवा निगम Tap का वरिष्ठ क्यापटेन रुइ कोस्टा सग भेट भयो नेपाल को वारे मा थाहा भयतापनि सगरमाथा नेपाल मै पर्दछ लुम्वीनी नेपाल मैं पर्दछ भन्ने मा दोधार रहेछन् । आज प्रस्ट भय लुम्वीनी र सगरमाथा नेपाल मैं हो भनेर नेपाल जान खोजीरहेका यीनको दम्पत्ति केही समय पछी नेपाल जादै छन् ।
सगर माथा हिमाल को फोटो पाऊदा खुसी हुदै नेपाल गयर सगरमाथा हेर्ने रहर भयको जनाय ।

ऊहालाई नेपाल अझ फेवाताल  पोखरा र ढाका टोपी असाध्यै मन पर्दछ रे
08/04/2024

ऊहालाई नेपाल अझ फेवाताल पोखरा र ढाका टोपी असाध्यै मन पर्दछ रे

https://europechautari.com/important/2024/04/07/4357/
07/04/2024

https://europechautari.com/important/2024/04/07/4357/

लिस्बन । गुल्मी समाज पोर्चुगलले भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गरेको छ । गुल्मी .....

स्वदेशी पर्यटक ले धानेको नेपाल को पर्यटन क्षेत्र । ————————————————————————यो वेला देस को विभिन्न जिल्ला घुम्नेअवसर मिल्...
02/04/2024

स्वदेशी पर्यटक ले धानेको नेपाल को पर्यटन क्षेत्र ।
————————————————————————
यो वेला देस को विभिन्न जिल्ला घुम्ने
अवसर मिल्यो । अनि धेरै नया पुराना पर्यटन व्यावसायी
सग कुरा गर्ने मौका मिल्यो
अहिले चाहे लेकसाई होस् या मुस्ताङ्ग अनि रारा होस् या ढोरपाटन र सैलुङ् चितवन या ठमेल नै किन नहोस् । अहिले विदेसी खैरे भन्दा नेपाली हरु आन्तरिक पर्यटक लै नै पर्यटन क्षेत्र धानेको रहेछ । पहिला पहिला नेपाली हरु लाई मुस्ताङ्ग घान्द्रुक लगायत ठाऊ मा कोठा पाऊन गार्हो हुने गर्दथ्यो । अहिले खैरे पर्यटक भन्दा नेपाली लाई कोठा दिन राख्न होटल व्यावसायी हरु आत्तुर हुन्छन् ।
एक जना होटल व्यावसायी भन्नु हुन्छ । खैरे आऊदछ कोठा लिन्छ अनि तातो पानी माग्दछ धेरै खाय एऊटा सलाद र सादा दाल भात खान्छ तर तेही नेपाली आय ऊसले स्थानीय माछा सुकुटी मगाऊदछ मदिरा मगाऊदछ घोडा सवार गर्दछ मन खोलेर खर्च गर्दछ तेसैले खैरे राख्नु भन्दा नेपाली आन्तरिक पर्यटक नै ऊत्तम भनेर आफ्नो अनुभव वताऊनु भयो । पोखरा को ट्रेतिङ्ग इक्युमेन्ट सप हरु मा पनि विदेसी पर्यटक भन्दा नेपाली हरु ले नै वढि सामान किन्ने एक जना पुरानो व्यावसायी ले वताऊनु भयो ।
अहिले संसार मा मन्दी छायको छ । विदेस वाट आऊने पर्यटक हरु सग न्युन वजेट हुनु र कति चै भारत मा घुमेर आऊने भयको ले विदेसी पर्यटक हरु सग पैसा नहुने र सिमीत वजेट मा घुम्ने गर्दा रहेछन् ।
ऊता पोखरा मुक्तीनाथ क्षेत्र मा भारतीय हरु को ऊल्लेख्य आगमन रहेछ तर भारतीय हरु ले कोठा वुक र गाडी स्कर्पीयो हरु वुक वाहेक अरु केही नगर्ने रहेछन् । प्राय भारतीय गुर्प हरु ले जहालजादा पनि खाना आफै पकायर खाने गर्दा रहेछन् । मुक्तीनाथ मा भारतीय धार्मीक पर्यटक केही वढि आऊने रहेछन् ।
समग्र मा जति नेपाली हरु ले खर्च गर्दछन् तेती अरु गर्दा रहेनछन् । रारा मुगु ढोरपाटन लगायत कयौ स्थान मा अहिले आन्तरिक पर्यटक ले नै तेहा को पर्यटन व्यावसाय धानेको देखियो ।
पहिला पहिला खैरे (विदेसी पर्यटक) मुखी व्यावसाय भयका पर्यटन व्यावसायी अहिले आन्तरिक पर्यटक हरु प्रती आक्रषीत भयको छन्

।।। तालिम को अवसर ।।।। पर्यटन तथा होटल ब्यबसायी लगाएत मा भविश्य बनाउने सुनौलो अवसर ।।।। प्रतिष्ठानबाट २०८० चैत्र र २०८१ ...
23/03/2024

।।। तालिम को अवसर ।।।। पर्यटन तथा होटल ब्यबसायी लगाएत मा भविश्य बनाउने सुनौलो अवसर ।।।।
प्रतिष्ठानबाट २०८० चैत्र र २०८१ बैशाख महिनाबाट संचालन गरिने बिभिन्न तालिमहरुको लागि दरखास्त आह्वान गरिएको सम्बन्धी आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचना

ग्रामीण पर्यटन प्रवर्धन मा मेरो सानो प्रयास ।———————————————-लघभग ५० दिन जति लाई म नेपाल आयको छु । म आऊने दिन मै नेपाल स...
20/03/2024

ग्रामीण पर्यटन प्रवर्धन मा मेरो सानो प्रयास ।
———————————————-
लघभग ५० दिन जति लाई म नेपाल आयको छु । म आऊने दिन मै नेपाल सरकार वाट पोर्चुगल को लागी पर्यटन दुत मा नियुक्ती भयपछि म झनै हर्षीत भय । पोर्चुगल मा मेरो मुख्य पेसा पर्यटन नै हो पहिलो होम स्टे दोस्रो म पोर्चुगल का हरेक कुना काप्चा र ग्रामीण पर्यटकिय स्थल घुमाऊने गर्दछु । पोर्चुगल मात्र नभई मैले स्पेन को माऊन्ट नाभेदा र मेरीदा सहर घुमाऊने गर्दछु होम स्टे कटेरो/टहरो - पोर्चुगल - katero Taharo र घुमाऊन को लागी Ghumgham portugal मार्फत मैले पोर्चुगल मा घुमघाम को कार्य गरेको छु । केही स्वदेशी विदेसी साथी हरु ले सामुहीक लगानी गरौ ग्रामीण भेग मा लगानी गरौ भनेर वार वार भन्नु भयको हुदा अहिले नेपाल को ग्रामीण टुरीजम र यहा को होम स्टे र होम स्टे को संभावना वारे वुझ्दै छु विभीन्न जिल्ला मा तेहा को पर्यटन व्यावसायी वाट जानकारी लिदै छु । एता तिर पोर्चुगल मा नेपाल को प्रचार र पर्यटन प्रवर्धन को लागी काम गर्दै छु अवलोकन गर्दै छु भने अर्को तिर सामुहिक लगानी को लागी साथी हरु ले भनेअनुसार को स्थान हेर्दैछु । समय छोटो ५० दिन तर काम धेरै भयको ले धेरै आत्मीय आफन्त साथी हरु लाई भेट गर्न पायको छैन यात्रा को क्रममा कहि कतै ५/६ घन्टा पनि वाटो व्लक भयर रोकिनु पर्ने कहि एकै दिन मा अवलोकन गर्नु पर्ने लाई २/३ दिन लगाईदीने भयको ले मैले भेट गर्दंछु भनेर भनेको आत्मीय आफन्त जन लाई पनि भेट गर्न पायको छैन । तेसको लागी क्षमा प्राथी छु । तपाई हरु को नजर मा देखीयको पर्यटकिय स्थल तर सरकार को नजर नपरेको कुनै स्थल छसभने मलाई जानकारी गराऊनु होला ।ति ठाऊ मा आऊने प्रयास गर्ने छु । ति ठाऊ यस्तो हुन् जहा वाट हिमाल हरु प्रस्ट देखिने छन् । तेस्तो ठाऊ भय म्यासेज गर्नु होला तेहा को ग्रामीण पर्यटन र होम स्टे को लागी सकेको सहयोग गरिने छ। सहयोग भन्ना ले आर्थीक पाटो नसोच्नु होला ।
केही दिन हामी सुर्खेत जुम्ला मुगु हुनेछौ
- तलको तस्विर म आफै ले लियको ढोरपाटन वाट देखियको चुचुरा हरु को तस्विर हुन् यस्तै दृस्य देखिने कहि तपाई को वरिपरि भय भन्नु होला ति ठाऊ मा आऊने र ग्रामीण पर्यटन वारे अध्यन गर्ने छु

17/03/2024

बाग्लुङ्ग करलिम मा साना भाई बैनी सग

17/03/2024

भाई हरु लाई भलिवल र पम्प दियपछि खुसी भय । वुर्तीवाङ्ग वजार मा भाईहरु एऊटा पोखरी जस्तो स्थान मा भलिवल खेल्दै थिय ऊनीहरु को अनुरोध थियो एक भलिवल । र खेलकुद चौर । खेलकुद चौर त वनाऊन मेरो कुनै निकायमा पहुच छैन तर भलिवल र पम्प चै किनेर दिय भाई हरु खुसी भय । यी भाई हरु भोली को दिन रास्ट्रीय खेलाडी वनुन मेरो सुभकामना

16/03/2024

आरती पोखरा लेकसाईड

16/03/2024

Post-10 :- पोर्चुगल बाट नेपाल आउने पर्यटकको तथ्यांक सन् २०२२ -२०२४
Portugal- 2022/24 Tourist Arrival Data From Portugal to NEPAL.
Jan: 231
Feb:-243
March:-253
April-308
May 192
June 247
July 277
August 279
Sept 451
October 487
November 318
December 261
Tourist Arrival to Nepal From Portugal in Year 2022:- 3547
Tourist Arrival to Nepal From Portugal in Year 2023 :4332
Arrival on 2024 to Nepal:- Till March 16, 2024:- 1021

Post-09 : NEPAL TOURISM STATISTICS ,YEAR 2022 र पोर्चुगल पर्यटक आगमन।नेपाल प्राकृतिक, साँस्कृतिक, साथै भुगोलको रूपमा समे...
16/03/2024

Post-09 : NEPAL TOURISM STATISTICS ,YEAR 2022 र पोर्चुगल पर्यटक आगमन।
नेपाल प्राकृतिक, साँस्कृतिक, साथै भुगोलको रूपमा समेत धनी रहेता पनि अन्य मुलुकको दाजोमा नेपालमा धेरै संख्यामा पर्यटक भित्राउन नसकेको देखिन्छ। सङ्ख्याको हिसाबले COVID -19 ले गर्दा नकारात्मक प्रभाव परेको प्रस्ट देखिएको छ।
- सन् 2022 मा पोर्तुगलबाट नेपाल भ्रमणमा आउने पर्यटक संख्या जम्मा 3500 हाराहारी मात्र रहेको तथ्याङ्कले देखाउँछ।
source -MOCTCA NEPAL

15/03/2024

Post- 8 :- लौरो कहानी। काठमाण्डौ
VISIT NEPAL, Incredible Nepal, ONCE is Not Enough

HISTÓRIA DO NEPAL.Uma oportunidade de ouvir algo diferente, mas experiente

- केहि कथाहरू नेपाल - काठमाडौँवाट ।।

काठमान्डौमा, करिव १०-१५ दिन पहिले एक आमाले आफुले भोट लौरो (Kathmandu Mayor Election) मा हालेर mayor मा जिताएको अनि वालेनले राम्रो काम गरेको भन्नु भो। अनि आफुलाई टेक्ने लौरो चाहिएको कुरा बताउनु भएको थियो, यसै सन्दर्भमा मैले अर्को भेटमा लौरो उपलब्ध गराउने वाचा गरे वमोजिम आज टेक्ने लौरो दिने अवसर जुर्यो।
उहाँ खुशी हुँदै गित समेत गाउनु भयो।

- सेवाभाव।

Post- 07 :विकास प्रेमी पर्यटन प्रेमी पुर्व गाऊपालीकाका अध्यक्ष भरत प्रसाद दुलाल, दोलखा     ।————————————————भरत प्रसाद द...
15/03/2024

Post- 07 :विकास प्रेमी पर्यटन प्रेमी पुर्व गाऊपालीकाका अध्यक्ष भरत प्रसाद दुलाल, दोलखा





————————————————
भरत प्रसाद दुलाल, शैलुङग गाऊपालीका दोलखाको पुर्व गाऊपालीकाको अध्यक्ष हुनुहुन्छ । ऊहाले आफ्नो कार्यकालमा सैलुङको फेदी कालापानी सम्म मोटर वाटो लैजाने शैलुङमा ग्रेटवाल वनाऊने देखि लियर शैलुङ गाऊपालीकामा वृद्दाआश्रम धेरै मठमन्दीर र विकासका पुर्वाधार वनाऊन मा ऊहाले धेरै योगदान दिनु भयको रहेछ । गाऊपालीकाको विकास र पर्यटक प्रबर्धद्दनको वारे प्रस्ट भिजन र मिसन भयको ऊहा साच्चै प्रसंसायोग्य व्याक्ती हुनुहुदोरहेछ शैलुङ गाऊपालीकाका प्राय सवै जनता ले ऊहाको कार्यलाई प्रसंसा गरेको पाईयो । सवै स्थानीय निकायका प्रमुखहरु ऊहाजस्सै भैदिने हो भने पर्यटन सगै स्थानीय विकासमा हरेक गाऊपालीकाको मुहार फेरीने थियो।
पर्यटन प्रवर्द्दन र स्थानीय पर्यटकिय क्षेत्रको अध्यन अवलोकनमा शैलुङमा ऊहासग २ दिन सगै घुमघाम गर्ने अवसर मिल्यो र ऊहाको पर्यटन क्षेत्रमा दियको योगदान र कार्यले हामी प्रफुल्लीत भयौ |
- तस्बिर प्रमाणको रूपमा।

 -06नेपालमा गाजा खुल्ला अनिवार्य गर्नु पर्दछ !My other Article on Recent Topics in NEPAL  ON SETOPATI.
14/03/2024

-06
नेपालमा गाजा खुल्ला अनिवार्य गर्नु पर्दछ !

My other Article on Recent Topics in NEPAL ON SETOPATI.

यदि नेपालमा पनि गाँजा वैध हुन्थ्यो भने हामी आफ्नै देशमा उत्पादन भएका गाँजा किन्न युरोप पुग्नु पर्दैन थियो। अनि य.....

Post-05My Article - on Nepal online News portal -Setopati.Together For Rural Tourism.    ग्रामीण प्रयटन प्रवर्द्दन पोर्च...
14/03/2024

Post-05
My Article - on Nepal online News portal -Setopati.
Together For Rural Tourism.


ग्रामीण प्रयटन प्रवर्द्दन पोर्चुगल वाट सिकौ

पोर्चुगलभन्दा नेपाल कयौं गुणा पर्यटकीय क्षेत्रमा अगाडि छ, सुन्दर सान्त छ। तर भएका पर्यटीय क्षेत्रको प्रचारप्रस.....

14/03/2024

POST-04
NEPAL - ONCE IS NOT ENOUGH

दोलखा शैलुङ बाट सबैमा नमस्कार!!!🙏🙏🙏🙏

POST-03  NEPAL - ONCE IS NOT ENOUGH  Ministry of Culture,Tourism & Civil Aviation,Nepal -2080/2023नेपाल सरकार संस्कृति प...
12/03/2024

POST-03
NEPAL - ONCE IS NOT ENOUGH

Ministry of Culture,Tourism & Civil Aviation,Nepal
-2080/2023

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरीक ऊड्ड्यन मन्त्रालयबाट मन्त्री स्तरीय निर्णय बमोजिम पोर्चुगलको लागी पर्यटक प्रवर्द्दकको नियुक्ती आज मन्त्रालयमा विधीवत रुपमा माननीय मन्त्री हित बहादुर तामाङ्ग ज्यु बाट नियुक्ती लिएको छु । मलाई पोर्चुगलमा पर्यटन प्रबर्धनको जिम्मेवारी दिनु भएकोमा मन्त्री ज्यु तथा नेपाल सरकार प्रती आभार व्याक्त गर्दै आफ्नो पर्यटन प्रवर्धनको जिम्मेवारी सफल वनाऊने बाचा गर्दछु। De acordo com a decisão ministerial do Ministério da Cultura, Turismo e Aviação Civil do Governo do Nepal, a nomeação de um promotor turístico para Portugal foi formalmente nomeada pelo Ilustre Ministro Hit Bahadur Tamang. Expressando a minha gratidão ao Ministro e ao Governo do Nepal por me terem confiado a responsabilidade de promover o turismo em Portugal, prometo tornar bem sucedida a minha responsabilidade de promoção do turismo.
According to the ministerial decision of the Ministry of Culture, Tourism and Civil Aviation of the Government of Nepal, the appointment of a tourist promoter for Portugal has been formally appointed by the Honorable Minister Hit Bahadur Tamang. Expressing my gratitude to the Minister and the Government of Nepal for giving me the responsibility of promoting tourism in Portugal, I promise to make my responsibility of tourism promotion successful.

Endereço

Lisbon

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Ramesh Raj Bastola- कालोटोपी: Tourism Promoter Portugal GON publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Vídeos

Compartilhar