Ghumgham portugal

Ghumgham portugal पोर्चुगल का विभीन्न पर्यटकिय स्थल हरु घुमघाम तथा ग्रुप टुर को लागी हामीलाई संझनु होला

वैक लोन चाहीय ——————————-तपाई पोर्चुगल मा हुनुहुन्छ र नोभो वैक मा खाता छ र कार्ड भर्खर आयको छ र वैक लोन चाहीयको छ भने वा...
05/04/2025

वैक लोन चाहीय
——————————-
तपाई पोर्चुगल मा हुनुहुन्छ र नोभो वैक मा खाता छ र कार्ड भर्खर आयको छ र वैक लोन चाहीयको छ भने वाटसप 920 074 622 मा सम्पर्क गरेर नि सुल्क सहयोग लिन सक्नु हुनेछ

वैक लोन को लागी -
कम्तीमा १५ महिना भ्यालीड भयको टिआरसी
जागीर कन्ट्राक्ट
३ महिना को सेलरी स्लीप
गत वर्ष को आईआर एस
यती भयपछि लोन अपाल्लाई गर्न मिल्दछ टि आर सि मात्र छ भने। वेसीक तलव भयको ले ३ देखी ५ हजार लोन र हजार भन्दा वढि तलव छ र आईआरएस राम्रो छ तलव वैक मा नै आऊदछ भने ७ देखी १० हजार लोन पाईन्छ यदी नेसनालीटी छ भने २० हजार युरो व्याक्तीगत लोन पाईन्छ । लोन को लागी लोन एप्लाई गर्न वैक मा आऊन नसके पोर्चुगल वाहीर काम गर्ने लेसवै डकुमेन्ट पिडीएफ वनाई [email protected] यो इमेल मा इमेल गर्ने र त्यो जानकारी 920 074 622 वाटसप मा गराऊनु होला यदि पोर्चुगल नै भय वैक मा आयर ३ महिना को सेलरि सिट जागीर कन्ट्राक्ट कार्ड आईआरएस वुझाऊनु होला । कार्ड भयको को अप्लाई गरेको १५ दिन भित्र र नेसनालीटी भयको को ४ दिन मा लोन पास हुन्छ । वैक जान डेट लिन र सहसोग को लागी 00351920074622 मा सम्पर्क गर्नु होला यो सेवा निसुल्क हो

आगामी मंगलवार सम्म मौसम खरावी तथा सेरेदा स्त्रोला मा अत्याधिक हिऊ पर्ने संभावना भयको र आजै देखी Torre सोरेदा स्त्रेला को...
07/03/2025

आगामी मंगलवार सम्म मौसम खरावी तथा सेरेदा स्त्रोला मा अत्याधिक हिऊ पर्ने संभावना भयको र आजै देखी Torre सोरेदा स्त्रेला को टुप्पो मा गाडी जान निसेध गरेको छ र आगामी आईतवार पनि तेहा जान निसेध गर्ने भयको ले ९ तारीक को हाम्रो भ्रमण रद्द गरियको जानकारी गराऊदछौ ।

23/02/2025

Ghumgham Portugal

पिओडाओ – लुकेको सुन्दर गाउँपिओडाओ गाउँ लगभग लुकेको देखिन्छ, किनभने यो गहिरो तल अवस्थित छ। अहिले म साँझतिर São Pedro do A...
05/02/2025

पिओडाओ – लुकेको सुन्दर गाउँ

पिओडाओ गाउँ लगभग लुकेको देखिन्छ, किनभने यो गहिरो तल अवस्थित छ। अहिले म साँझतिर São Pedro do Açor पर्वतको बीच भागमा छु, र यहाँबाट मैले यो सुन्दर दृश्य देख्न सक्छु।

यो दृश्यमा सिँढी जस्ता खेतबारी (socalcos), गाउँको चर्च (capela), र इनाटेल (Inatel) भवन गाउँको सामुन्ने स्पष्ट देखिन्छ।

📍 स्थान:
• नगरपालिका: अर्गानिल (Conc. Arganil)
• पहाड: सेरा दो आकोर (Serra do Açor)
• जिल्ला: कोइम्ब्रा (Distrito Coimbra)
• क्षेत्र: मध्य क्षेत्र (Região Centro)

📸 फोटो: आइरीन लोपेस (Irene Lopes)

स्थिति अद्यावधिक ⚠️ सेरादे स्त्रेला को हाल हामी एक फ्रन्टल सतहबाट प्रभावित भइरहेका छौँ, जसले तीव्र वर्षा गराइरहेको छ। हि...
29/01/2025

स्थिति अद्यावधिक ⚠️ सेरादे स्त्रेला को
हाल हामी एक फ्रन्टल सतहबाट प्रभावित भइरहेका छौँ, जसले तीव्र वर्षा गराइरहेको छ। हिउँ पर्ने उचाइ (cota de neve) हाल 1900 मिटरमा छ। पूर्वानुमान अनुसार बिहानको अन्त्यतिर यो 1400 मिटरमा झर्नेछ, जसले गर्दा Penhas da Saúde क्षेत्रमा फेरि हिउँ पर्न थाल्नेछ। ❄️🌨️

⚠️🌨️❄️ दिउँसो हिउँ पर्ने उचाइ अझै घटेर 900/1000 मिटरमा आइपुग्न सक्छ।

🚧 Torre क्षेत्रतर्फ जाने सडकहरू बन्द छन् र आजभरि खुल्ने सम्भावना छैन।

आईतबारको मध्यान्ह शुभकामना! ☔️लिबरल क्रान्तिका प्रभावहरूपहाडको क्षेत्र टाढाको भए पनि सहज पहुँचमा रहेको छ। यो क्षेत्रमा म...
27/01/2025

आईतबारको मध्यान्ह शुभकामना! ☔️

लिबरल क्रान्तिका प्रभावहरू

पहाडको क्षेत्र टाढाको भए पनि सहज पहुँचमा रहेको छ। यो क्षेत्रमा मसेनाका फ्रेन्च सेनाहरूले फोज दे अरौसे र पोन्टे दे मसेलाको युद्धपछि आक्रमण गर्दै फिर्ता जाँदा मानिसहरू बच्चाहरूलाई काखमा राखेर भागेका थिए। उनीहरूले जमिनहरू उजाड बनाए, आगजनी गरे, र गोली हानेर तेलका भाँडाहरू र वाइनका पिपाहरू नष्ट गरे। यस क्षेत्रमा मानिसहरूले दुई भाइहरूको युद्धका समयमा र पछि कुख्यात डाकु समूहहरूको समयमा पनि शरण लिएका थिए।

१९४४ को पोर्चुगल गाइडको यो नोटले राजतन्त्रवादी संस्कृति पराजित भएको अन्तिम अवशेषसँग जोडिएका केही लुकेका ऐतिहासिक तथ्यहरू संकेत गर्छ।

१८३३ का जन्म दर्ताहरू हेर्दा, पियोडाउँमा एउटा, चाँस दे एग्वामा दुईवटा, मल्हाडा चाँमा एउटा र टोजोमा एउटा गरी जम्मा पाँच दर्ता मात्र भेटिन्छन्। सबै सक्षम पुरुषहरूलाई युद्धका लागि खटाइएको थियो—कतिपय मरे र केही फर्किए। १८३१ मा १३ दर्ता थिए, १८३२ मा १४, १८३४ मा १३ र १८३५ मा २१।

हामीलाई थाहा छ, ७ र ८ जुलाई १८३२ को रात मिन्देलोमा लिबरल सैनिकहरूको उत्राइ ८,००० सैनिकको थियो भने लिस्बनमा मुख्यालय रहेको मिगुएलिस्ट सेनाको संख्या ८०,००० थियो। केही रोचक घटनाहरू पनि छन्, जस्तै चाँस दे एग्वाका जोसे रिबेइरो, जो पियोडाउँकी मारिया दा कन्सेइसाँसँग विवाह गरे। उनी चाँस दे एग्वाका बासिन्दा भनेर २९ जनवरी १८२९ मा दर्ता भएका थिए र १८ मे १८३५ मा पियोडाउँका बासिन्दा भनेर उल्लेख गरिएका छन्।

२६ मे १८३४ को इभोरा मोन्ते सम्झौताले तत्काल युद्ध अन्त्य र सेनाको पुनःगठनको आदेश दिएको थियो। तर, केही साहसी सैनिकहरूलाई गुप्त युद्धका लागि प्रेरित गरियो।

केहीका लागि इतिहासले क्रान्तिलाई हाँसेर बिदाइ दिन्छ, तर अरूका लागि युद्धमा कुनै पनि पक्षले जीत्दैन, सबैले गुमाउँछन्। क्रान्तिकारी कदमहरूले मध्ययुगीन सामन्तवादलाई समाप्त गर्दै दसौं, सामन्तीय अधिकार, र कुटो, मठ, र सम्पत्ति अधिकारहरू खारेज गरे। तर, यसले लिबरलिज्मलाई निर्माण गर्यो र युरोपेली सभ्यतासँग जोडियो।

तर, क्रान्तिकारी परिवर्तनसँगै नकारात्मक असरहरू पनि आए। गाउँहरू र नगरपालिकाहरू समाप्त गरिए, आँसु, घृणा, बदला र मृत्युका घटनाहरू बढे। राष्ट्रिय सम्पत्ति कम मूल्यमा बेचेर नयाँ धनी वर्गको निर्माण भयो। मठका सम्पत्तिहरू बेचिए, केही संरचनाहरू ध्वस्त भए, र केही राज्यका सेवाका लागि प्रयोग भए।

तर, बन्द अर्थतन्त्रले व्यापार र उद्योगतर्फको बाटो समात्यो। सडक र रेलमार्गको विकासले प्रमुख केन्द्रहरूलाई नजिक ल्यायो, तर पहाडका गाउँहरू र साना नगरहरू विकासबाट टाढा रहे।

लेखक:
लोपेस पेरेईरा को लेख वाट साभार

विला नोभा दे सर्वेइरा।पोर्तुगल
27/01/2025

विला नोभा दे सर्वेइरा।
पोर्तुगल

11/01/2025

पोर्तुगल मा
वैक खाता खोल्न ।
वैक क्रेडिट कार्ड को लागी -
ऊभर ड्राफ्ट को लागी -
तथा व्याक्तीगत लोन (कार्ड भयको लाई मात्र ) तथा होम लोन को लागी सिधा सम्पर्क वाटसप 920 074 622 मा सम्पर्क गर्नु होला ।
खाता खोल्न को लागी फिनान्स जव कन्ट्राक्ट सेफ लक वा पोर्चुगल आयको भिसा भिसा को म्याद सकियको भय पनि हुन्छ तर पोर्तुगल कै दुतावास ले लगायको भिषा हुनुपर्ने ।
क्रेडिट कार्ड को लागी ३ महिना को सेलरि स्लिप
ओवर ड्राफ्ट को लागी १ महिना को सेलरि स्लिप
व्याक्तीगत लोन को लागी - तिन महिना को सेलरि स्लिप आईआरएस र जव कन्ट्राक्ट अनि कम्तीमा १५ महिना कार्ड को भ्यालीड हुनु पर्नो छ ।
होम लोन को लागी - कार्ड या नागरिकता पोर्तुगल को अनि आफुले लिन खोजेको लोन को १०/१५ % पैसा आफ्नो वैक मा राखेको छ भने ऊसको लोन पास हुनेछ तर जागीर सेलरि स्लीप आईआरएस अनिवार्य हुनुपर्दछ ।यसको लागी वैक मा आऊनु पर्दछ वैक अपोइन्ट मेन्ट को लागी या अन्य सहयोग को लागी वाटसप 920 074 622 मा सम्पर्त गर्नु होला - यो नोभो वैक मा हो
यो सहयोग निशुल्क हो

05/01/2025

पोर्चुगल मा हुनुहुन्छ र खाता छैन भने वैक खाता खोल्न को लागी हामी नि सुल्क सहयोग गरिदिने छौ वैक खाता को लागी सोसियल फिनान्स Sef लक पेपर र जागीर कन्ट्राक्ट हुनुपर्दछ । यदि सिजनल या जवसेकर या वर्कपरमिट मा आयको छ भने सेफ लक पेपर नभय पनि हुन्छ खाता खोल्न वाटसप 920 074 622 मा म्यासेज गरेर ओपोइन्टमेन्ट लिन सक्नु हुनेछ
If you are in Portugal and do not have a bank account, we offer free assistance to help you open one.

To open a bank account, you will need:
• Social ,Finance (NIF)
• SEF lock paper
• Job Contract

If you are here on a seasonal visa, job seeker visa, or work permit, you can still open an account even without a SEF Lock paper

For assistance, send a message on WhatsApp at 920 074 622 to book an appointment. ਜੇ ਤੁਸੀਂ ਪੁਰਤਗਾਲ ਵਿੱਚ ਹੋ ਅਤੇ ਤੁਹਾਡੇ ਕੋਲ ਬੈਂਕ ਖਾਤਾ ਨਹੀਂ ਹੈ, ਤਾਂ ਅਸੀਂ ਤੁਹਾਡੀ ਇੱਕ ਖਾਤਾ ਖੋਲ੍ਹਣ ਵਿੱਚ ਮੁਫ਼ਤ ਮਦਦ ਪ੍ਰਦਾਨ ਕਰਦੇ ਹਾਂ।

ਬੈਂਕ ਖਾਤਾ ਖੋਲ੍ਹਣ ਲਈ ਤੁਹਾਨੂੰ ਇਹ ਚੀਜ਼ਾਂ ਲੋੜੀਂਦੀਆਂ ਹਨ:
• ਸੋਸ਼ਲ ਅਤੇ ਫਾਇਨੈਂਸ (NIF)
• SEF ਲੌਕ ਪੇਪਰ
• ਨੌਕਰੀ ਦਾ ਕਾਂਟਰੈਕਟ

ਜੇ ਤੁਸੀਂ ਮੌਸਮੀ ਵੀਜ਼ਾ, ਨੌਕਰੀ ਖੋਜਣ ਵਾਲਾ ਵੀਜ਼ਾ ਜਾਂ ਵਰਕ ਪਰਮਿਟ ’ਤੇ ਪੁਰਤਗਾਲ ਵਿੱਚ ਹੋ, ਤਾਂ ਤੁਸੀਂ SEF ਲੌਕ ਪੇਪਰ ਦੇ ਬਗੈਰ ਵੀ ਬੈਂਕ ਖਾਤਾ ਖੋਲ੍ਹ ਸਕਦੇ ਹੋ।

ਮਦਦ ਲਈ, ਕਿਰਪਾ ਕਰਕੇ WhatsApp 920 074 622 ’ਤੇ ਸੁਨੇਹਾ ਭੇਜੋ ਅਤੇ ਆਪਣੀ ਐਪੌਇੰਟਮੈਂਟ ਬੁੱਕ ਕਰੋ।

01/01/2025

गाऊ घर

“नयाँ वर्ष २०२५! हार्दीक मंगलमय सुभकामना यो नयाँ वर्ष धेरै सफलता, शान्ति, स्वास्थ्य, प्रेम र खुसीले भरिपूर्ण होस्।”
31/12/2024

“नयाँ वर्ष २०२५! हार्दीक मंगलमय सुभकामना
यो नयाँ वर्ष धेरै सफलता, शान्ति, स्वास्थ्य, प्रेम र खुसीले भरिपूर्ण होस्।”

पर्यटन क्षेत्र का कुरा
24/12/2024

पर्यटन क्षेत्र का कुरा

नया वर्ष जमघट तथा अनुभव आदान प्रदान । साथै दिवा भोज
—————————————
यहि आऊदो नया वर्ष
को दिन पोर्चुगल मा रहनु हुने जो नेपाल मा पर्यटन व्यावसाय मा प्रतक्ष सहभागी हुनुहुन्थ्यो जस्तै ट्रेकीङ्ग मा गाईड पोर्टर सेर्पा तथा सिटी गाईड या अन्य कुनै पर्यटकिय क्षेत्र का होटल मा पर्यटन संवन्धी काम को अनुभव लिनु भयको र हाल पोर्चुगल हुनुहुन्छ भने पोर्चुगल को लागी नेपाल सरकार को पर्यटन दुत
ले यहि १ जनवरि को दिन दिवा भोज सगै नेपाल पर्यटन व्यावसाय को चुनौची अवसर को वारे छलफल गर्ने कार्यक्रम छ । तपाई हरु जो कोही माथी ऊल्लोखित व्याक्ती हुनुहुन्छ भने सम्पर्क गर्नु होला । दिवा भोज पोर्चुगल लिजवन वाट ११ किलोमिटर टाढा को ग्रामीण अर्गानीक ग्रील हाऊस मा हुनेछ
नेपाल मा पर्यटन संवन्धी काम गरेर हाल पोर्चुगल मा रहनु हुने सहभागी हुन सक्नु हुनेछ जो हुनुहुन्छ हामीलाई म्यासेज गर्नु हुन अनुरोध गर्दछु या वाटसप 939 170 277 मा आफ्नो विवरण सहित म्यासेज
गर्नु होला

यो क्रिसमस मा या नया साल मा कहा जाने वालवच्चा सग ??पोर्चुगल हुनुहुन्छ लिजवन तथा पोर्चुगल को साऊथ मा हुनुहुन्छ भने आफ्नो ...
20/12/2024

यो क्रिसमस मा या नया साल मा कहा जाने वालवच्चा सग ??

पोर्चुगल हुनुहुन्छ लिजवन तथा पोर्चुगल को साऊथ मा हुनुहुन्छ भने आफ्नो वालवच्चा तथा साथी भाई हरु यो गाऊ Sabugueiro गाऊ मा गयर मनाऊन सक्नु हुन्छ ।

Endereço

Rua De Rodrigues Sampaio 170
Lisbon
1150-282LISBOA

Horário de Funcionamento

Terça-feira 09:00 - 17:00
Quarta-feira 09:00 - 17:00
Quinta-feira 09:00 - 17:00
Sexta-feira 09:00 - 17:00
Sábado 09:00 - 17:00

Telefone

+351920192962

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Ghumgham portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Vídeos

Compartilhar