Nepal Airlines Doha Qatar

Nepal Airlines Doha Qatar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Airlines Doha Qatar, Travel Company, Jaidah Tower Ground Floor, Doha.

Happy New Year 2025   !!!
31/12/2024

Happy New Year 2025
!!!

नमस्कार  नमस्कार !!!दोहा -काठमाडौँ  सिदा उडान !अब 40 Kg +7 Kg  को साथै Special Offer मा  यात्रा गर्न सक्नु हुनेछ ! सम्पर...
23/11/2024

नमस्कार नमस्कार !!!
दोहा -काठमाडौँ सिदा उडान !
अब 40 Kg +7 Kg को साथै Special Offer मा यात्रा गर्न सक्नु हुनेछ !
सम्पर्क नम्बर:+974 44318080 +97470665648
WhatsAppNUmber :+97470665648 +97466852929

संभव भएसम्म आफ्नो राष्ट्रिय ध्वजा वाहकलाई नै रोजौं ।
नेपाल ऐयरलाईन्स दोहा कतार!
जैदः टावर !!
Our Branches:
Alatiya=+97444171010,+97430210472( Call or Whatsapp)

=+97444316060,+97450182858(Call or Whatsapp)

=+97444151010 +97431607680(Call or Whatsapp)

=+97471772086(Call or Whatsapp)

=+97431241087(Call or Whatsapp)

=+97444432233,+97477298303(Call or Whatsapp)

=+97444771010,+97431611465 (Call or Whatsapp)

उडान समय परिवर्तन भएको सम्बन्धमा !Regarding Flight Time Change !Any Inquires Contact to Nepal Airlines Office Doha !+974...
07/11/2024

उडान समय परिवर्तन भएको सम्बन्धमा !
Regarding Flight Time Change !
Any Inquires Contact to Nepal Airlines Office Doha !
+974 44318080,+974 44317070
7066 5648

खुसि को खबर !  खुसि को खबर !अब नेपाल कार्गो पठाउन  परेमा फाहद कार्गो नेपाल ऐयरलाईन्स लाई  सम्जिनु होला सस्तो र भरपर्दो ए...
06/11/2024

खुसि को खबर ! खुसि को खबर !
अब नेपाल कार्गो पठाउन परेमा फाहद कार्गो नेपाल ऐयरलाईन्स लाई सम्जिनु होला सस्तो र भरपर्दो एक मात्र कार्गो नेपाल ऐयरलाईन्स दोहा कतार !
हाम्रो सुबिदा !
DOOR TO DOOR 1KG QAR 8.90 only
एकचोटी लाई सेवा गर्ने मौका दिनु होला
सम्पर्क नम्बर +974 77420295 / +974 70700653/+97466511010
+974 44311010
इमेल:[email protected]
लोकेशन VIP होटेल संगै !

शुभ दीपावली २०८१ को सुखद उपलक्ष्यमा कतारमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको...
31/10/2024

शुभ दीपावली २०८१ को सुखद उपलक्ष्यमा कतारमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
नेपाल वायुसेवा परिवार दोहा कतार !

बिजया दशमी २०८१को हार्दिक मङ्गलमय शुभकामनानेपाल वायुसेवा परिवार दोहा कतार !
12/10/2024

बिजया दशमी २०८१को हार्दिक मङ्गलमय शुभकामना

नेपाल वायुसेवा परिवार दोहा कतार !

नेपालीहरूको महान चाड बडादशैं-२०८१ को शुभ उपलक्ष्यमा कतारमा रहनु भएका नेपाली दाजुभाइ तथा  दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर...
10/10/2024

नेपालीहरूको महान चाड बडादशैं-२०८१ को शुभ उपलक्ष्यमा कतारमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं ।

नेपाल वायुसेवा परिवार दोहा कतार !

उडानको तालिका निम्नानुसार रहेको छ :मिति १० अक्टोवर, २०२४
07/10/2024

उडानको तालिका निम्नानुसार रहेको छ :
मिति १० अक्टोवर, २०२४

06/10/2024

*******ल्यापटप भेटिएको बारे सूचना******

नेपाल वायुसेवा निगमको मिति २९ सेप्टेम्बर २०२४ मा Flight Number RA 240 (DOH to KTM) बाट काठमाडौँ आउनुभएका एकजना यात्रुको कालो ब्यागभित्र राखिएको LENOVO ल्यापटप फेला परेको छ । निगमले उक्त यात्रुको खोजी गरिरहेको छ तथापि उक्त ल्यापटप ल्याउने यात्रुको नाम, थर केही थाहा हुन नसकेकोले सम्बन्धित यात्रुले उक्त सामान आफ्नो भएको प्रमाण, बोर्डिङ्ग पास, पासपोर्ट र टिकटसहित यथाशीघ्र सम्पर्क राख्नुहुन यो सूचना सार्वजनिक गरिएको छ ।

सम्पर्क –
ब्यागेज ह्याण्डलिङ्ग युनिट, एयरपोर्ट
यात्रुसेवा विभाग
टेलिफोन नं.–०१४११३२९५
मोबाइल नं. –९८४१२०७१४१

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना !Nepal Airlines Team Doha !Jaidah Tower Mushaireb Tel:+97444318080 WhatsApp:  7066 5...
03/10/2024

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना !
Nepal Airlines Team Doha !
Jaidah Tower Mushaireb
Tel:+97444318080
WhatsApp: 7066 5648

FREE!To all the passengersoriginally traveling from 27th Sept - 2nd Oct 2024.• Date change charge• No show charge• Diffe...
01/10/2024

FREE!
To all the passengers
originally traveling from 27th Sept - 2nd Oct 2024.
• Date change charge
• No show charge
• Difference in fare* where applicable.

शुल्क छुट दिइएको सम्बन्धमा :नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन...
29/09/2024

शुल्क छुट दिइएको सम्बन्धमा :

नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।
Nepal Airlines Doha !
Jaidah Tower Tel:+974 44318080

शुल्क छुट दिइएको सम्बन्धमा :

नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।

संविधान दिवसको शुभकामना !🇳🇵🇳🇵🇳🇵Nepal Airlines Team Doha !
19/09/2024

संविधान दिवसको शुभकामना !🇳🇵🇳🇵🇳🇵
Nepal Airlines Team Doha !

संविधान दिवसको शुभकामना

हरितालिका तीजको शुभकामना  Team Doha!
06/09/2024

हरितालिका तीजको शुभकामना
Team Doha!

हरितालिका तीजको शुभकामना

बुवाको मुख हेर्ने दिनको शुभकामना Happy Father's Day!Nepal Airlines Team Doha!!
02/09/2024

बुवाको मुख हेर्ने दिनको शुभकामना
Happy Father's Day!
Nepal Airlines Team Doha!!

बुवाको मुख हेर्ने दिनको शुभकामना
Happy Father's Day

श्री कृष्णजन्माष्टमीको शुभकामना।  Team Doha !!!
26/08/2024

श्री कृष्णजन्माष्टमीको शुभकामना।
Team Doha !!!

श्री कृष्णजन्माष्टमीको शुभकामना।

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना
19/08/2024

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना

21/07/2024

DOH-KTM Direct Flight With 40+7KG
With Full Service Carrier Hot meal Service
For More Contacts +97444318080,+97444317070
Whatsapp or Call +97470665648
Office Location Jaidah Tower Mushaireb Near to Mushaireb Metro Station !!!

नेपाल वायुसेवाको दोहा-काठमाडौं सिधा उडान

संभव भएसम्म आफ्नो राष्ट्रिय ध्वजा वाहकलाई नै रोजौं ।

Our Brances:
Area Alatiya +974 44171010,+97430210472(Whatsapp)
Roundabout +974 44432233,+974 77298303(WhatsApp)
+974 44771010,+974 31611465(WhatApp)
Ground Floor!

--------------------------------

Address

Jaidah Tower Ground Floor
Doha
7377

Opening Hours

Monday 08:00 - 12:00
16:00 - 20:00
Tuesday 08:00 - 12:00
16:00 - 20:00
Wednesday 08:00 - 12:00
16:00 - 20:00
Thursday 08:00 - 12:00
16:00 - 20:00
Saturday 08:00 - 12:00
16:00 - 20:00
Sunday 08:00 - 12:00
16:00 - 20:00

Telephone

+97444318080

Alerts

Be the first to know and let us send you an email when Nepal Airlines Doha Qatar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Airlines Doha Qatar:

Videos

Share

Category