Dailatung Palpa दैलातुङ्ग फाॅट पाल्पा

  • Home
  • Dailatung Palpa दैलातुङ्ग फाॅट पाल्पा

Dailatung Palpa दैलातुङ्ग फाॅट पाल्पा This is a Historical ,Beautiful & Peaceful Village. It Lives in Bagnaskali ward no.6&7 Palpa Distric
(5)

08/03/2024

अन्नपूर्णेश्वर महादेव मन्दिर मा शिवरात्री विशेष

04/09/2022
लाग्छ
20/06/2022

लाग्छ

जिन्दगीको ताल र सुर मिलेन भने दिमागको तारले काम गर्दैन । काम गर्न नसक्ने हालतमा पुगेको दिमागी तारमा झमेला र बोझ थप...

अपडेट
16/06/2022

अपडेट

16/06/2022

रानिमहलमा र्याफ्टिङ्ग डुङ्गा दुर्घटना
६ जना बेपत्ता
सेना र प्रहरी द्वारा खोजी कार्य जारी

17/05/2022

बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घा अहिले मतगणना जारी छ । (अरनिको केन्द्र ११७९ मत गन्दा)
पालिका अध्यक्ष
सुर्य ५१३
रुख ५८४

उपाध्यक्ष
सुर्य ५५५
रुख /कलम ४५७

वडाध्यक्ष
सुर्य ५२५
रुख ६१५

16/05/2022

बगनासकाली मा
वडा नं १ काङ्ग्रेस विजय
वडा नं ८ एमाले विजय
वडा नं ९ काङ्ग्रेस विजय
वडा नं २ र ७ को गणना जारी छ ।

16/05/2022

बगनासकालि गाउपालिका हाल सम्मको गणना भएको मतको आधारमा । हालसम्म बगनासकाली गाउँपालिकाका वडा नं. १, ८ र ९ को गणना सकिएको छ भने वडा नं. २ र ७ को अहिले गणना जारी छ ।

अध्यक्ष
सरस्वती चिदी सुर्य: २९३४
सुनिता अधिकारी रुख: २४२३

उपाध्यक्ष
हरि पाठक सुर्य: २४११
कमल पाण्डे कलम: २३७६

अत्याधिक बहुमतले विजय गराऔ
03/05/2022

अत्याधिक बहुमतले विजय गराऔ

03/05/2022

बगनासकाली दैलातुङ्ग
बाट स्थानीय चुनाव २०७९ का उमेदवारहरू
गाउपालिका अध्यक्ष
१. पेउनारायण न्यौपाने - राप्रपा
वडा सदस्यहरू
१. रामचन्द्र बस्याल - राप्रपा = वडा नं ६
२. केशवराज खराल - एमाले = वडा नं ७
३. तारा बहादुर राना - कांग्रेस = " "

06/04/2022

दोबाटो-दैलातुङ्ग को बाटो खुलाको २० वर्ष हुदा पनि अहिले सम्म ग्राभेल -पिच हुन सकेको छैन ।
यस बारे कुरा उठाउन सक्दैनन तर पार्टिको झण्डा उठाउन र टिका लगाउन दौडेका छन दैलातुङ्ग का छोटे नेताहरू

कांग्रेस मा टिकेनन रानाकांग्रेस प्रवेश गरेको ३ दिनमै एमाले मै फर्किए नेत्र बहादुर राना  #दैलातुङ्ग मा चुनावी माहोल तातेक...
06/04/2022

कांग्रेस मा टिकेनन राना
कांग्रेस प्रवेश गरेको ३ दिनमै एमाले मै फर्किए
नेत्र बहादुर राना
#दैलातुङ्ग मा चुनावी माहोल तातेको छ

चैत्र ५ देखी दैलातुङमा अवस्थित श्री अन्नपूर्णेश्वर महादेव मन्दिरमा संचालित "राष्ट्र शान्ति ज्ञान महायज्ञ तथा ऐतिहासिक श्...
23/03/2022

चैत्र ५ देखी दैलातुङमा अवस्थित श्री अन्नपूर्णेश्वर महादेव मन्दिरमा संचालित "राष्ट्र शान्ति ज्ञान महायज्ञ तथा ऐतिहासिक श्रीकृष्ण गण्डकी महायात्रा - २०७८ मा कथा श्रवण गर्ने श्रद्दालु भत्तजनको सुविधाका लागी चैत्र ९ र १० गते तानसेन देखी बिहान १० बजे निशुल्क बसको व्यवस्था रहेको र साझ तानसेन सम्मै निशुल्क पुर्याउने व्यवस्था गरेको मुल आयोजक समितिले जानकारी गराएको छ ।

19/03/2022
महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।
19/03/2022

महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणासम्पूर्ण भक्तजन समक्ष पुर्‍याउन एक शेयर एक लाईक गरौ है
15/03/2022

सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा
सम्पूर्ण भक्तजन समक्ष पुर्‍याउन एक शेयर एक लाईक गरौ है

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dailatung Palpa दैलातुङ्ग फाॅट पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share