Nepal Tour Co. Ltd

Nepal Tour Co. Ltd सस्तो, सुलभ, अनुभबी र बिस्वासिलो टिकेट सेवाका लागि हामीलाई सम्झनुहोस। Since 2000:Cheap and Best Ticketing Services

Office Tel 02-730-4845(+82)
Fax 02-2178-9378

बिहान ६बजे देखिको ब्यस्त कार्यक्रमहरु पस्चात थोरै समय नानिहरुसंग रमाउदै।🙏🌷💖🌷🙏
19/05/2024

बिहान ६बजे देखिको ब्यस्त कार्यक्रमहरु पस्चात थोरै समय नानिहरुसंग रमाउदै।🙏🌷💖🌷🙏

🙏Golden opportunity to Join us🙏        🌷𝐖𝐞 𝐀𝐫𝐞 𝐇𝐈𝐑𝐈𝐍𝐆🌷𝐀𝐫𝐞 𝐘𝐨𝐮 𝐑𝐞𝐚𝐝𝐲 𝐓𝐨 𝐉𝐨𝐢𝐧 𝐎𝐮𝐫 𝐓𝐞𝐚𝐦 ??❤️𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧: 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫 ❤️𝐋...
04/05/2024

🙏Golden opportunity to Join us🙏
🌷𝐖𝐞 𝐀𝐫𝐞 𝐇𝐈𝐑𝐈𝐍𝐆🌷

𝐀𝐫𝐞 𝐘𝐨𝐮 𝐑𝐞𝐚𝐝𝐲 𝐓𝐨 𝐉𝐨𝐢𝐧 𝐎𝐮𝐫 𝐓𝐞𝐚𝐦 ??

❤️𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧: 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫 ❤️

𝐋𝐈𝐆𝐈𝐁𝐈𝐋𝐈𝐓𝐘:
☆𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞: 𝐍𝐞𝐩𝐚𝐥𝐢, 𝐊𝐨𝐫𝐞𝐚𝐧
☆𝐂𝐮𝐫𝐫𝐞𝐧𝐭𝐥𝐲 𝐑𝐞𝐬𝐢𝐝𝐢𝐧𝐠 𝐢𝐧 𝐊𝐨𝐫𝐞𝐚
☆𝐃𝟐, 𝐃𝟏𝟎, 𝐅𝟐, 𝐅𝟓, 𝐅𝟔 𝐕𝐈𝐒𝐀 𝐇𝐎𝐋𝐃𝐄𝐑
☆𝐖𝐨𝐫𝐤 𝐞𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞 𝐢𝐧 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐚𝐠𝐞𝐧𝐜𝐲 𝐩𝐫𝐞𝐟𝐞𝐫𝐫𝐞𝐝
☆𝐆𝐃𝐒 𝐒𝐤𝐢𝐥𝐥 𝐏𝐫𝐞𝐟𝐞𝐫𝐫𝐞𝐝
☆𝐎𝐮𝐭𝐠𝐨𝐢𝐧𝐠 𝐩𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥𝐢𝐭𝐲 𝐰𝐢𝐭𝐡 𝐠𝐨𝐨𝐝 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐚𝐭𝐭𝐢𝐭𝐮𝐝𝐞

𝐍𝐎𝐓𝐄:
👉️𝐄𝟕 𝐕𝐈𝐒𝐀 𝐒upporting 𝐟𝐨𝐫
𝐝𝐞𝐬𝐞𝐫𝐯𝐢𝐧𝐠 𝐜𝐚𝐧𝐝𝐢𝐝𝐚𝐭𝐞𝐬
(𝐀𝐟𝐭𝐞𝐫 𝟎𝟔 𝐦𝐨𝐧𝐭𝐡𝐬 𝐨𝐟 𝐩𝐫𝐨𝐛𝐚𝐭𝐢𝐨𝐧)

𝐒𝐄𝐍𝐃 𝐘𝐎𝐔𝐑 𝐃𝐄𝐓𝐀𝐈𝐋 𝐑𝐄𝐒𝐔𝐌𝐄 𝐓𝐎:
👉️ 𝐧𝐞𝐩𝐚𝐥𝟒𝟖𝟒𝟖@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

🇳🇵𝐍𝐄𝐏𝐀𝐋 𝐓𝐎𝐔𝐑 𝐂𝐎. 𝐋𝐓𝐃
𝐒𝐄𝐎𝐔𝐋, 𝐊𝐎𝐑𝐄𝐀
𝐒𝐢𝐧𝐜𝐞 𝟐𝟎𝟎𝟎
Office Address:
73, Mapo-daero, Mapo-gu, Seoul
Subway Line 5 & 6( Gongdeok Sta.)200m

Happy Nepali New Year 2081 all of you. 네팔력 2081년 새해 복 많이 받으세요.देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदरणीय दाजु भाई दिदी बह...
13/04/2024

Happy Nepali New Year 2081 all of you.
네팔력 2081년 새해 복 많이 받으세요.
देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदरणीय दाजु भाई दिदी बहिनी आफन्तजन मान्यजन ईष्टमित्र लगायत सम्पूर्ण महानुभावहरुलाई नेपाली नयां बर्ष २०८१ सालको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपाल एयरलाइन्सको कोरिया उडान सम्बन्धि चलाइएको हल्ला र बास्तबिकता । 😅😅
04/04/2024

नेपाल एयरलाइन्सको कोरिया उडान सम्बन्धि चलाइएको हल्ला र बास्तबिकता । 😅😅

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणका कारण नेपाली विमानले कोरियामा सिधा उडान भर्न पाएन। सेफ्टी अडिटपछि कात....

🙏सउलमा जागिरको लागि सुबर्ण अबसर🙏        🌷𝐖𝐞 𝐀𝐫𝐞 𝐇𝐈𝐑𝐈𝐍𝐆🌷𝐀𝐫𝐞 𝐘𝐨𝐮 𝐑𝐞𝐚𝐝𝐲 𝐓𝐨 𝐉𝐨𝐢𝐧 𝐎𝐮𝐫 𝐓𝐞𝐚𝐦❤️𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧: 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫 ❤️𝐋𝐈𝐆...
20/03/2024

🙏सउलमा जागिरको लागि सुबर्ण अबसर🙏
🌷𝐖𝐞 𝐀𝐫𝐞 𝐇𝐈𝐑𝐈𝐍𝐆🌷

𝐀𝐫𝐞 𝐘𝐨𝐮 𝐑𝐞𝐚𝐝𝐲 𝐓𝐨 𝐉𝐨𝐢𝐧 𝐎𝐮𝐫 𝐓𝐞𝐚𝐦

❤️𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧: 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫 ❤️

𝐋𝐈𝐆𝐈𝐁𝐈𝐋𝐈𝐓𝐘:
☆𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞: 𝐍𝐞𝐩𝐚𝐥𝐢, 𝐊𝐨𝐫𝐞𝐚𝐧
☆𝐂𝐮𝐫𝐫𝐞𝐧𝐭𝐥𝐲 𝐑𝐞𝐬𝐢𝐝𝐢𝐧𝐠 𝐢𝐧 𝐊𝐨𝐫𝐞𝐚
☆𝐃𝟐, 𝐃𝟏𝟎, 𝐅𝟐, 𝐅𝟓, 𝐅𝟔 𝐕𝐈𝐒𝐀 𝐇𝐎𝐋𝐃𝐄𝐑
☆𝐖𝐨𝐫𝐤 𝐞𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞 𝐢𝐧 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐚𝐠𝐞𝐧𝐜𝐲 𝐩𝐫𝐞𝐟𝐞𝐫𝐫𝐞𝐝
☆𝐆𝐃𝐒 𝐒𝐤𝐢𝐥𝐥 𝐏𝐫𝐞𝐟𝐞𝐫𝐫𝐞𝐝
☆𝐎𝐮𝐭𝐠𝐨𝐢𝐧𝐠 𝐩𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥𝐢𝐭𝐲 𝐰𝐢𝐭𝐡 𝐠𝐨𝐨𝐝 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐚𝐭𝐭𝐢𝐭𝐮𝐝𝐞

𝐍𝐎𝐓𝐄:
👉️𝐄𝟕 𝐕𝐈𝐒𝐀 𝐒upporting 𝐟𝐨𝐫
𝐝𝐞𝐬𝐞𝐫𝐯𝐢𝐧𝐠 𝐜𝐚𝐧𝐝𝐢𝐝𝐚𝐭𝐞𝐬
(𝐀𝐟𝐭𝐞𝐫 𝟎𝟔 𝐦𝐨𝐧𝐭𝐡𝐬 𝐨𝐟 𝐩𝐫𝐨𝐛𝐚𝐭𝐢𝐨𝐧)

𝐒𝐄𝐍𝐃 𝐘𝐎𝐔𝐑 𝐃𝐄𝐓𝐀𝐈𝐋 𝐑𝐄𝐒𝐔𝐌𝐄 𝐓𝐎:
👉️ 𝐧𝐞𝐩𝐚𝐥𝟒𝟖𝟒𝟖@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

🇳🇵𝐍𝐄𝐏𝐀𝐋 𝐓𝐎𝐔𝐑 𝐂𝐎. 𝐋𝐓𝐃
𝐒𝐄𝐎𝐔𝐋, 𝐊𝐎𝐑𝐄𝐀
𝐒𝐢𝐧𝐜𝐞 𝟐𝟎𝟎𝟎
Office Address:
73, Mapo-daero, Mapo-gu, Seoul
Subway Line 5 & 6( Gongdeok Sta.)200m

सुबर्ण अबसर 🙏🇳🇵🙏
13/03/2024

सुबर्ण अबसर 🙏🇳🇵🙏

बहुसांस्कृतिक देशका धनी हामी अनि विभिन्न समुदाय र क्षेत्र अनुसार आफ्नै मौलिकता अनुसार मनाइने माघे सक्रान्ति, मकर सक्रान्...
15/01/2024

बहुसांस्कृतिक देशका धनी हामी अनि विभिन्न समुदाय र क्षेत्र अनुसार आफ्नै मौलिकता अनुसार मनाइने माघे सक्रान्ति, मकर सक्रान्ति र माघी पर्वको पावन अवसरमा सबैमा सुख, शान्ति, सम्वृद्दि र दिर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🙏🌷🎂🌷🙏

03/01/2024
03/01/2024
08/12/2023

देश कसरी चलेको छ ?? सकेसम्म समय निकालेर सबैले एक चोटि सुनौ। कठै हाम्रो देश अनि प्रणाली...😭😭

"이주민 남녀 8명의 눈에 비친 대한민국""कोरियाबाशी आप्रवासी 8जनाको नजरमा कोरिया"शीर्षकमा `The JoongAng Daily´ले कर्मभुमिको अनुभव र सुधार...
13/11/2023

"이주민 남녀 8명의 눈에 비친 대한민국"
"कोरियाबाशी आप्रवासी 8जनाको नजरमा कोरिया"
शीर्षकमा `The JoongAng Daily´ले कर्मभुमिको अनुभव र सुधारिनुपर्ने बिसयमा आफ्ना भनाईहरु प्रस्तुत गर्दै हामी ८देशका ८प्रतिनिधिहरु।

이주민 남녀 8명의 눈에 비친 대한민국 장·단기 체류 외국인이 지난 9월 말 251만4000명으로 전체 인구(5137만 명)의 4.89%를 차지했다. 내년에 ‘다인종·다문화 국가’ 기준 5% 돌파가 예상된다. 극심한

EPS प्रणाली अन्तर्गतका बिमा सम्बन्धममा।
08/11/2023

EPS प्रणाली अन्तर्गतका बिमा सम्बन्धममा।

जानकारी

"2024한-네팔 수교 50주년 기념 문화행사" 에 여러분을 초대합니다.You are heartily invited to attend Nepal-Korea Cultural Exchange Event-2023.Prog...
27/10/2023

"2024한-네팔 수교 50주년 기념 문화행사"
에 여러분을 초대합니다.
You are heartily invited to attend Nepal-Korea Cultural Exchange Event-2023.

Program:
Date: 2023 October 28 (Sat)
Time: 1:30 PM to 5PM
Venue: 금천구청 대강당
Address: 서울시 금천구 시흥대로73길70 금천구청 12층
(Metro line no. 1, Geumcheon Gucheong Station exit 1)

Urgent Help Request(Post) :महाबीर पुनको जीबन कथा पढ्न चाहने कोरियाबाशिहरुको चाहनालाई सक्दो पूरा गरिदिने र किताब बिक्रीको...
24/10/2023

Urgent Help Request(Post) :
महाबीर पुनको जीबन कथा पढ्न चाहने कोरियाबाशिहरुको चाहनालाई सक्दो पूरा गरिदिने र किताब बिक्रीको मुनाफा रास्ट्रीय आबिस्कार केन्द्र(विरगंज कृषि औजार कारखाना)को सुधारमा लगाइने अभियानमा सहयोग गर्न चाहनुहुने आज बेलुका(25 Oct) China Southern Air को उडानमा 2पिस लगेज सुबिधा भएर एक पिस खाली रहनुहुने कोहि मनकारी ब्यक्तिहरु हुनुहुन्छ भने मलाई इन्बक्स गर्दिनुभए आभारी हुने थिए। किताब एयरपोर्ट सम्मै पुर्याउने ब्यवस्था मिलाउने छौं। धन्यवाद।

नेपालिहरुको महान चाड विज​याद​श​मी, दीपाव​ली र​ छ​ट​ प​र्व​ २०८० को पाव​न अव​स​र​मा स्वदेश तथा विदेशमा रहनु भएका सबै परिव...
24/10/2023

नेपालिहरुको महान चाड विज​याद​श​मी, दीपाव​ली र​ छ​ट​ प​र्व​ २०८० को पाव​न अव​स​र​मा स्वदेश तथा विदेशमा रहनु भएका सबै परिवारजन, मान्यजन तथा मित्रहरुमा सुख, शान्ति, समृध्दि र सुस्वास्थ्यको कामना गर्दछु । 🙏🌷🙏🌷🙏

धन्यबाद ज्ञापन सहित मनमा खड्केका केही कुराहरु!गैर -आवाशीय नेपाली संघ (NRNA) ICC को 11औं  महाधिबेसनमा मलाई सचिब पदमा मतदा...
23/10/2023

धन्यबाद ज्ञापन सहित मनमा खड्केका केही कुराहरु!

गैर -आवाशीय नेपाली संघ (NRNA) ICC को 11औं महाधिबेसनमा मलाई सचिब पदमा मतदान गर्ने सम्पुर्ण प्रतिनिधिहरु, प्रत्यक्ष र परोक्ष रुपमा देश बिदेसबाट सहयोग र समर्थन जुटाइदिनुहुने सुभेक्षुक र सुभचिन्तकहरु साथै चुनावि अभियानमा अहोरात्र खटेर सहयोग गर्नुहुने सम्पुर्ण आत्मिय मनहरुमा हार्दिक धन्यबाद एबम आभार ब्यक्त गर्दछु ।

चुनाब नेतृत्व छान्ने प्रक्रिया हो। जित्ने हार्ने संख्यात्मक खेल हो। संख्यात्मक खेलमा सबैखाले हत्कण्डा अपनाउन सक्ने चतुर खेलाडीहरुलेनै परिणाम हात पार्न सक्छन। त्यो हामिले हेर्दै र भोग्दै आएका छौं। चुनाबै जित्नका लागि नैतिकतानै बेचेर सबै तिरका टिममा बस्ने, मोल मोलाई गर्ने र खोस्रा आश्वासन दिएर बिस्वासघात गर्ने जस्ता हत्कन्डा गर्न मनले मानेन र गरिन। यो नै मेरो सबै भन्दा कम्जोरी हो राम्रो संग बुझेको छु तर पनि फेर्न सकिन।

"मत परिणाममा हारेता पनि यहाँहरुको मन जितेको महसुस गरेको छु" बिगत केही बर्स देखि बिग्रदै गएको संस्थाको छबिलाई थोरै भएपनी योगदान गर्न सकिन्छ कि भनेर अग्रज र समकालीन साथिहर सबैको सुझाबा एक दमै छोटो समयमा उम्मेदवारी दिएको थिए। मनमा हुँदा हुँदै पनि धेरैलाई सम्पर्क पनि सकेको थिइन र पनि यति धेरै समर्थन, सहयोग पाउनु मेरो लागि गर्बको बिसय मात्रै नभै अभियानमा मेरो कदर भएको महसुस गरेको छु। समय अभाब अनि जान अन्जानमा म बाट कतै केही कमजोरी भएका छन भने क्षमा माग्दै आउँदा दिनमा सच्याउन प्रयास गर्ने छु। भोलिका दिनमा पनि यहाँहरुको मार्गनिर्देशनमा अगाडी बढ्ने बिस्वास दिलाउंदैआगामी दिनमा पनि यहाँको अमुल्य साथ, सहयोग र सल्लाह सुझावको अपेक्षा गर्दछु |

"गैर आबासिय नेपाली संघ"एउटा संस्था मात्र नभई `नेपाल बाहिरको अर्को नेपाल जस्मा 75~80लाख नेपालिहरुको भावनालाई समेटिनुपर्ने अभियान हो।
यतिठुलो अभियानलाई सफल पार्नको लागि हामी सबै एक हुनुको बिकल्प छैन। ब्यक्तीगत स्वार्थ भन्दा संस्था माथी हुनु पर्नेमा पछिल्लो समय ब्यक्ती बिचको अहमताले
संस्थाको यो हबिगत भएको छ। चार चिरामा बांढिएको संस्थालाई एक बनाएर लान सक्ने यो सुनौलो अबसर पु:न गुमाएको छ। त्यति मात्र नभै भए घटेका कमि कम्जोरिलाई सुधारेर, समेटेर जाने बिसयमा भएका सहमति र सर्त समेत उल्लंघन गर्दै एक लौटी हेपाहा प्रवृत्तिको हाबिले गर्दा पु:न अर्को चिरामा बिभाजित हुनु
संस्था र यो अभियानमा संलग्न हामी सबैको दुर्भाग्य हो। "गलत गलत नै हो" यस्को प्रतिकार गरौं। सहिलाई प्रोत्साहन दिउं। कसैको पक्ष लिएर गलत लाई सहि भनेर पक्ष पोसण गर्दा संस्थाको गरिमा दिनानुदिन घट्दै गएको र सच्चा अभियान कर्ताहरुमा बितृस्णा आएर धेरै टाढिदै जानू अर्थात निस्कृय हुँदै जानू भएको सत्यतालाई मनन गरौं। बार बार संस्था बिभाजित हुने यस्ता प्रवृत्तिले हामी सबैको सिर निहुराएको छ। संस्था प्रतिको बिस्वास त माटोमै मिले सरह भयो। पछिल्लाअ समय भोग्दै र सुन्दै आएका गाली गलौज मात्र हैन यस्तै हर्कत देखाउंदै जाने होभने कुनै दिन ढुंगा र चप्पलको झटारो खाने दिन त्यति टाढा छैन। समय मै सोचौं, घमण्डले हामिलाई कांहि पुर्याउन्न। एक अर्काको सह अस्तित्व स्विकार गरौं।
एन आर एनका अग्रजरुको पनि आफू अनुकुल नेतृत्वलाई पक्ष पोसण गर्नुको सट्टा संस्थाको गरिमा बचाउने तिर धानाकार्षण गरांउंदछु । त्यसैले अझै पनी अनुरोध छ सम्बन्धित निकायको ध्यानाकर्षण होस र संगठन लाई एकताको सुत्रमा बाँध्ने काममा सबै लचक बन्नु होस। सफल नेतृत्व त्यही हुने छ जसले एकताको सुत्रमा संगठन लाई बाँध्ने सक्छ। अन्त्यमा नेपालीहरुको महान चाड बाडादशैको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दै बिदा चाहान्छु। धन्यवाद।
जय एन आर एन अभियान!

संस्थापक अध्यक्ष: एन आर एन कोरिया
सचीव पद्को उमेदवार: 11औं महाधिबेसन।

एन आर एन महामेला र बिजयादशमिको अबसर पारेर केही दिन मातृभुमि त्तर्फ 🙏🙏चाहंदा चांहदै पनि धेरै(विशेषत अधिबेशन प्रतिनिधिहरु)...
12/10/2023

एन आर एन महामेला र बिजयादशमिको अबसर पारेर केही दिन मातृभुमि त्तर्फ 🙏🙏चाहंदा चांहदै पनि धेरै(विशेषत अधिबेशन प्रतिनिधिहरु) सुभचिन्तकहरु संग
सम्पर्क गर्न नसकेकोमा खल्लो मन लिएर जाँदै छु। नेपाल आउनेसाथिहरु उतै भेटौंला। अन्य साथिहरुसंग, टेलीफोन, सामाजिक संजाल तथा विभिन्न ग्रुपहरु मार्फत जोडिन हर प्रयास गर्नेछु। "नेपाल बाहिरको नेपाल"लाई मातृभुमिसंग जोडने अभियानमा पक्कै पनि यहाँहरुको माया, सद्भाव, सल्लाह र सुझावको अपेक्षा सहित हार्दिक हार्दिक अनुरोध गर्दछु। 🙏🌷💖🌷🙏

यहाँहरू सम्पूर्णमा नमस्कार । मेरो फेसबुक प्रोफाइलमा ५००० जना मात्र जोडिन सकिने सीमितता रहेको र थप साथिहरूसँग जोडिन असमर्...
11/10/2023

यहाँहरू सम्पूर्णमा नमस्कार ।
मेरो फेसबुक प्रोफाइलमा ५००० जना मात्र जोडिन सकिने सीमितता रहेको र थप साथिहरूसँग जोडिन असमर्थ रहेका कारण अबका दिन देखि यहाँहरू समक्ष यस फेसबुक पेज मार्फत जोडिने कुरा जानकारी गराउन चाहान्छु ।

धन्यवाद ।

के.पि सिटौला ।

11/10/2023
10/10/2023

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा नियमित रुपमा सञ्चालित साप्ताहिक कार्यक्रम "समय संवाद" अन्तर्गत भोलीको (मङ्गलबार) श्रृङ्खलामा हामीले गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद"एनआरएनए" आईसीसी निर्वाचन केन्द्रीत रहेर दक्षिण कोरियाबाट प्रतिनिधित्व गर्दै एनआरएनए आईसीसी सचिव पदका उम्मेदवार केपी सिटौलालाई अतिथिको रुपमा निमन्त्रणा गरेका छौ।

एनआरएनएको ११औँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुन घोषणा गरेका एजेण्डा तथा प्रतिबद्धताहरु लगायतका समसामयिक बिषयहरूमा बिशेष छलफल गर्ने तयारी गरेका छौ।

यदि यहाँहरु सँग कुनै जिज्ञासा अथवा प्रस्नहरु भए हामीलाई मेसेज अथवा कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। हामी यहाँहरुको प्रस्नहरु सम्बन्धित अतिथि समक्ष जस्ताको तस्तै राख्ने प्रयास गर्ने छौ।
धन्यवाद!!

💙Health For All Migrants💙[희망의친구들 24주년을 축하하해주세요]1999मा स्थापना भई, विभिन्न(अबैधानिक बसाई, रेफ्युजि...आदि,आदि)कारणले सरकार...
22/09/2023

💙Health For All Migrants💙
[희망의친구들 24주년을 축하하해주세요]

1999मा स्थापना भई, विभिन्न(अबैधानिक बसाई, रेफ्युजि...आदि,आदि)कारणले सरकारि स्वास्थ बिमा मार्फत सस्तो स्वास्थ उपचारबाट बन्चित बिदेशिहरुलाई हस्पिटलहरु संगको सहकार्यमा सरकारि बिमाजत्तिकै सहुलियतमा नामै मात्रको मासिक सदस्य सुल्क लिएर उपचार सेवा प्रवाह गर्दै आएको "We Friends" संस्थाले 24औं बर्स प्रबेश गरेको छ। बिदेशिको प्रतिनिधित्व गर्दै आएको संचालक समितिको सदस्यका नाताले स्मरणीय केक कटिङ्गमा सामेल हुँदाको अबसर स्मरणीय रहनुका साथै थोरै भए पनि लामो समयसम्म यथासक्य सहयोगमा निरन्तरता दिदै आएकोमा गर्व महसुस भएको छ।

मानबिय सेवामा विभिन्न तबरले सहयोग जुटाउन अहोरात्र खटिई रहनुहुने संस्थाका कर्मचारीहरु,सन्चालक समिती, प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने विभिन्न चन्दा दाताहरु(सरकारी, गैर सरकारि संघ संस्था र मनकारी चन्दादाताहरु)नमन गर्दै हार्दिक धन्यवाद सहित सुभकामना ब्यक्त गर्दछु।🙏🌷🎂🌷🙏

[축하해주세요💐] 어제(9월 21일)은 희망의친구들 24주년 창립기념일 참석하고 왔습니다.

🌈희망의친구들 WeFriends는 1999년부터 한국사회에서 이주민의 건강권이 인권임을 주창하며 이를 실현하기 위해 노력하고 있습니다. 앞으로도 희망의친구들은 차별 없는 모두의 건강과 건강한 사회를 위해 열심히 일하겠습니다!

계속해서 많은 응원과 지지, 후원 부탁드립니다😆❤

💙Health For All Migrants💙
모두를 위한 건강은 이주아동부터!
희망의친구들 24주년을 축하하며,
25주년을 향해 함께 갑시다!

Address

서울특별시 마포구 마포대로 73, 202호(도화동, SK허브그린) #202, 73Mapodaero, Mapo Gu
Seoul
04157

Opening Hours

Monday 08:00 - 23:00
Tuesday 08:00 - 23:00
Wednesday 08:00 - 23:00
Thursday 08:00 - 23:00
Friday 08:00 - 23:00
Saturday 10:00 - 22:00
Sunday 10:00 - 22:00

Telephone

+821076644848

Alerts

Be the first to know and let us send you an email when Nepal Tour Co. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Tour Co. Ltd:

Videos

Share

Category


Other Travel Companies in Seoul

Show All