Tauthali Pride Of Nature, Heritages, Culture & Travel

Tauthali Pride Of Nature, Heritages, Culture & Travel हाम्रो ताैथली नेवार समुदायकोे, ऐतिहासिक, सांस्कृतिक, परमपरा हाम्रो जात्राहरु हामी लाई गर्व छ ! ❣️🙏
(15)

नेवार​ ब​स्ती, हाम्रो ताैथली शहर
काठमाडौं बाट ९७ कि. मी. पुर्वी भेगमा समुद्री सतहबाट लगभग २ हजार मिटर उचाईमा अब​स्थीत सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका को प्रख्यात धार्मिक ऐतिहासीक तथा पर्यटकीय सुन्दरताको रुपमा परिचित तौथली शहर। तौथली को पुर्वमा दोलखा जिल्लाको खरीढुङ्गा पश्चिममा टेकानपुर, उत्तरमा पिस्कर र दक्षिणमा जेठल, पेटकु र बर्ना खोला पर्दछ। यो नेवार​ ब​स्ती लाई जनकपुर र वाग्म

ती अञ्चलको सिमानाको रुपमा पनि लिन सकिन्छ । यहाँ करीब १,२०० घ​र भई लगभग ५ हजार जनसङ्ख्याको बसोबास रहेको पाईन्छ । यो गाउँ नेवारी बस्तीले भरिएको पुरानो शहर हो । नेवार समुदायहरुले आफ्नो रीतिरिवाज र परम्परा अनुसार विभिन्न चाडपर्व र जात्राहरु मनाउने यहाँ को मुल विषेशता हो । नेवार भएर पनि देशका अन्य भागमा रहेको नेवार समुदायको भन्दा पृथक रितीरिवाज, सास्कृतिक, परम्परा अनि भाषा हुनुलाई यहाँ को अर्को विषेशता हो।
#प्राकृतिक #शाैन्दर्यता एक दृश्य- नेवार​ ब​स्ती #हाम्रो_ताैथली ❤💙💚

👉तौथ​ली को नामाकर​ण​​👈


👉1) नेवारी भाषामा त​गौ को अर्थ​ ठुलो र​ थ​लीको अर्थ​ स​म​थ​र​ ठाउँ भ​न्ने बुझिन्छ​ । तौथ​लीको अन्य​ व​र​प​र​को गाउँ ब​स्तीको तुल​नामा स​म​थ​र​ ठाउँ भ​एकोले नै नेवार​ह​रु ले यो ठाउँ लाई त​गौथ​ली भ​नेर​ नाम​कर​ण​ ग​रेप​छि यो त​गौथ​ली भ​न्ने श​ब्द​ अप​भ्र​ङ्स​ भै त​व​थ​ल​ र​ प​छि त​व​थ​ल​ बाट​ तौथ​ली हुन​ आएको भ​न्ने यहाँ का पाका उमेर​का मानिस​ह​रु को भ​नाई छ ।

👉2) नेपाल​ स​म्ब​त​ ८१४ इस​ १७५१ मा कान्तिपुर​का राजा भुपालेन्द्र​ म​ल्ल​ले जीर्णोद्वार​ ग​रेको भिम​शेन​ को शिलाप​त्र​ मा त्य​स​ ब​ख​त​ तौथ​ली लाई त​व​थ​ली भ​नेर​ लेखिएको पाईन्छ​ ।

👉3) म​ल्ल​काल​ देखि नै नेवारिह​रुले ब​स्ती ब​सालेप​छी त्य​स​ ठाउँको नाम​को प​छारी पुर​ हुने ग​र्थियो। ज​स अनुसार​ तौथ​ली लाई हाजिपुर​, दोल​खालाई अभ​य​ पुर​ र​ लिस्तीलाई ब​ब​य​पुर​ भ​निन्थ्यो भ​न्ने कथ​न​ पाईन्छ​ । तौथ​लीलाई हाजीपुर​ भ​निएता प​नि य​स​को ठोस​ प्र​माण​ भ​ने भेट्न​ स​किएको छैन​। भ​क्त​पुर​ बाट​ ग​एका जितेश​ लाख​ल​ख​म्ब​र​ ले हाजिपुर​ लाई नेवारी ब​स्ती ब​नाई त्य​स​ ठाउँको ठुलो पाटा बारिको ग​रा लाई नेपालीमा ठुलोलाई त​गो र​ पाटालाई थ​ली भ​नि य​स​ गाउँको नाम​ त​गोथ​ली राखिएको मा प​छि त​गोथ​ली बाट​ तौथ​ली नाम​कर​ण​ ग​रेको पाईन्छ​ ॥।


#तौथ​ली_नेवारी_भाषा

~नेवारीह​रु को आ-आफ्नै साम्प्र​दायिक नेवारी भाषा भ​एता प​नि यि स​बै भाषा को आफ्नै प​र​म्प​रा रितिरिवाज​ र​ मौलिक प​हिचान​ हुने ग​र्द​छ​। य​स्तै तौथ​ली नेवार​ स​मुदाय​को प​नि आफ्नै नेवारी भाषा छ​न​ । प्राचिन​ इतिहास​ बोकेको तौथ​ली श​ह​र​मा प​रापुर्ब​ काल​देखी नै नेवार स​मुदाय​को बाहुल्य​ता र​हि आएको पाइन्छ​ । नेवार भएर पनि देशका अन्य भागमा रहेको नेवार समुदायको भन्दा पृथक रिती-रिवाज सास्कृतिक परम्परा अनि भाषा हुनुलाई त्यहाको अर्को विषेशता हो। यहाँ का नेवार​ स​मुदाय​ह​रु ले बोलिने आफ्नो भाषामा पृथक पाइन्छ । यि नेवारी भाषाले आफुनो छुट्टै प​हिचान​ बोकेको छ​। यो भाषा प्राय​ग​री दोल​खा , लिस्ती , दुति, स​ङ्ग​ मिल्ने खोजेता प​नी काठ​मान्डौ, भ​क्त​पुर​, पाट​न​ ल​लित​पुर भ​न्दा धेरै नै भिन्न​ता पाइन्छ​। य​स​ गाउँ मा बोलिने नेवारि भाषा द्वाप​र​ युग​मा पान्ड​व​ह​रुले गुप्त​ बास​ ब​स्ने बेलामा यो भाषा को प्र​योग​ भ​एको भ​न्ने भ​नाई प​नि र​ह​दै आएको छ​। आधुनिक युग​ र​ फेस​न​को कार​ण​ले ग​र्दा हातेघ​रेलु कप​डा लोप​ ​भ​एझै बिस्तारै यो नेवारि भाषा को प​नि लोप​ हुदै ग​एको पाइन्छ​। नेपाल​कै फ​र​क प​हिचान​ र​ बिशेष​ता भाषा भ​एकोले यो भाषा लाई आफ्नै ठाउँमा ज​गेर्ना ग​र्नु उचित​ देखिन्छ​। #ध​न्य​बाद 🙏

10/06/2024

राष्ट्रिय परीक्षा बोर्ड: एसइई को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गरिन्ने भएको छ ।

Help Post: तौथली जप्सिले चौर स्थित गोदावरी नामले चिनिन्ने यस ठाउँमा ज्वालादेवी ,ज्वाला नाग, ज्वाला शिखारी देवीहरूको मन्द...
09/06/2024

Help Post: तौथली जप्सिले चौर स्थित गोदावरी नामले चिनिन्ने यस ठाउँमा ज्वालादेवी ,ज्वाला नाग, ज्वाला शिखारी देवीहरूको मन्दिर निर्माण कार्य हुँदै ! पहिला पहिला यो गोदावरी स्थानबाट दुध आउथ्यो भन्ने किम्भदन्ती रहेको छ ! तसर्थ उक्त मन्दिर निर्माण कार्यको लागि इच्छुक व्यक्तिहरुले सकेको आर्थिक रकम सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ! सहयोग गर्न इच्क्षुक व्यक्तिले तल दिएको फोन नम्बरमा ९८६९२५७१४३, ९७६२२६५४२२ मा सम्पर्क गर्नसक्नु हुन्छ ! (५००० माथी सहयोगी दाताको नाम पित्तलको शिलालेखमा सुनौलो अक्षरमा लेखिन्ने) #धन्यबाद 🙏

~डोबली टोल, रुपेन श्रेष्ठ
जय गोदावरी माई 🌺🙏

   😋: चुत्रोको सिजन सुरु हुँदै. ❤️pic. saritashrestha
09/06/2024

😋: चुत्रोको सिजन सुरु हुँदै. ❤️

pic. saritashrestha

अर्गानिक स्याउ खेति🍏: तौथली स्थानिय निवासी मिश्रीलाल श्रेष्ठ बाजे आफ्नो करेसावारिमा स्याउ फलेको देखेर दङ्ग ! वहाँले बारी...
09/06/2024

अर्गानिक स्याउ खेति🍏: तौथली स्थानिय निवासी मिश्रीलाल श्रेष्ठ बाजे आफ्नो करेसावारिमा स्याउ फलेको देखेर दङ्ग ! वहाँले बारीमा लगभग १०-१५ वटा स्याउको बोटहरु लगाउनु भएका छन् ! श्रेष्ठ करेसावारिमा अर्गानिक फुल्दै अनि फल्दैछन स्याउका सुन्दर दानाहरु 🍏🍎 ❤️🙏

Pic.namastetauthali

तस्बिर: तौथली स्थित जप्सिले बगैंचा 🌳🌿🍀❣️विश्व वातावरण दिवसको शुभकामना 🌳☺️❣️ ❣️  🌿🍀
05/06/2024

तस्बिर: तौथली स्थित जप्सिले बगैंचा 🌳🌿🍀❣️
विश्व वातावरण दिवसको शुभकामना 🌳☺️❣️
❣️
🌿🍀

आलुबखडाको सिजन सुरु हुँदै: Seasonal fruit Aalubakhada's season is starting soon. ❤️
03/06/2024

आलुबखडाको सिजन सुरु हुँदै: Seasonal fruit Aalubakhada's season is starting soon. ❤️

फोटोफिचर : तौथली भजन मण्डल परिवार ❤️🙏
02/06/2024

फोटोफिचर : तौथली भजन मण्डल परिवार ❤️🙏

02/06/2024

Be Aware: अहिले सामाजिक संजालमा Facebook id ह्याक गरेर Messanger मार्फत रकम माग्ने बिकृति फैलिएको छ ! त्यसैले नचिन्नेको मान्छेहरु बाट Friend Request आएमा Accept नगर्नु होला र नचिनेका/कहिल्यै नभेटेका व्यक्तिलाई कुरा गरेको, समस्या भनेको भरमा पैसा नपठाउनु होला ! यस्ता व्यक्तिले बिभिन्न बहाना गरी कुनै पनि प्रलाेभन देखाई, बिरामीको आर्थिक सहयोग संकलनको लागि रकम माग्न र रकमको कारोबार कुनै QR मार्फत माग्ने सक्ने हुँदा त्यस्तो भ्रममा नपरी कुनै पनि आर्थिक कारोवार नगर्नु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ! ठगिन बाट बचौ र बचाऔं। " जनचेतना को लागि " 🙏

01/06/2024

💔: जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २३ बर्ष 😢 राजा राजा भन्थ्यौ बाजा बजाएर हटायौ नत घर बारको नत दरबारको बनायौ....हार्दिक श्रद्धाञ्जली भगवान स्वरुप राज परिवार लाई 🌺🌺🌸🙏 😢❤

"TRADITIONAL NEWA CUSTOME"(Hakupatasi)&(Daura-Surwal)🙏Saving culture 🙏फोटोफिचर : Tauthali Newa Maichas and Bauchas at  📍...
31/05/2024

"TRADITIONAL NEWA CUSTOME"
(Hakupatasi)&(Daura-Surwal)🙏Saving culture 🙏
फोटोफिचर : Tauthali Newa Maichas and Bauchas at 📍 Kathmandu ❣️

#हाम्रो_संस्कृति_हाम्रो_पहिचान ♥️ 🥰❣️

30/05/2024

सडक निर्माण:- बाल्का, टेकान्पुर, तौथली सडक बाटोको लागि संघिय बजेट रु ८५ लाख बिनियोजित भएको छ ! सडक बाटोको लागि पहल गर्ने सम्पूर्ण आदरणीय माहनुभाबहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ! 🙏

29/05/2024

" तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेउ । आफ्नो परिचय तिमी आफैले बनाउ "

#शुभ_रात्री ☺️🙏

Old is Gold: तौथली, जप्सिले चौर स्थित नेपालको राष्ट्रिय झन्डा फरफराएको दृश्य ! सेयर गरेर आफ्नो फेसबुक वालमा राख्नुहोस् !...
29/05/2024

Old is Gold: तौथली, जप्सिले चौर स्थित नेपालको राष्ट्रिय झन्डा फरफराएको दृश्य ! सेयर गरेर आफ्नो फेसबुक वालमा राख्नुहोस् ! जय नेपाल 🇳🇵❤️

हाम्रो तौथली राम्रो तौथली ❤️: Living with Nature: Hariyali and beautiful Tauthali Bazar. 💚Pic.stha_suvab
28/05/2024

हाम्रो तौथली राम्रो तौथली ❤️: Living with Nature: Hariyali and beautiful Tauthali Bazar. 💚

Pic.stha_suvab

28/05/2024

Awareness: सामाजिक संजालमा आफ्नो गोपनियता साझा गर्दा तपाईं धेरै कुराबाट असुरक्षित हुनुका साथै मानसिक समस्यामा समेत पर्न सक्नु हुनेछ। त्यसैले जतिसुकै नजिकको सम्वन्ध भए पनि आफ्नो गोपनियता साझा नगरौ।🙏

#ओझेलनसुनाईएकाकथा

Happy Republic Day to all: गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । 🇳🇵❤️🙏
28/05/2024

Happy Republic Day to all: गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । 🇳🇵❤️🙏

नयाँ स्वरुप गणेश मन्दिर: तौथली स्थित भगवान गणेश मन्दिरको दर्शन गर्नुहोला ! ॐ श्रि गणेशाय नम, मङ्गलबार सबैको मंगलमय होस् ...
28/05/2024

नयाँ स्वरुप गणेश मन्दिर: तौथली स्थित भगवान गणेश मन्दिरको दर्शन गर्नुहोला ! ॐ श्रि गणेशाय नम, मङ्गलबार सबैको मंगलमय होस् ! मन्दिरको पुन​-निर्माण​ कार्य अन्तिम चरणमा पुगेको छ ! ❤️
ॐ गं-गणपतये नमो नमः 🙏
श्री सिद्धि विनायक नमो नमः 🌺🙏

Pic.Suvabstha

27/05/2024

"कुनै भर हुँदैन धन र मनको धन एकै छिनमा सकिन्छ मन छिनमा बद्लिनछ....✒"

#शुभरात्री ☺️🙏

IPV खोप अभियानको दोश्रो दिन श्री बाघ भैरव र श्री सेतीदेवी आधारभूत बिद्यालयमा सम्पन्न भएको छ ! आफ्नो बालबालिका लाई खोप लग...
27/05/2024

IPV खोप अभियानको दोश्रो दिन श्री बाघ भैरव र श्री सेतीदेवी आधारभूत बिद्यालयमा सम्पन्न भएको छ ! आफ्नो बालबालिका लाई खोप लगाउन खोप किन्द्रमा ल्याउनु हुन हार्दिक अनुरोध गर्दछौं ! 🙏

~तौथली स्वास्थ्य चौकी

सम्पूर्ण दर्शालु भक्तजनहरुमा त्रिपुरासुन्दरी माईको मन्दिर दिउँसोको समयमा बन्द हुने जानकारी गराउछौं ! मन्दिर मंगलबार र शन...
27/05/2024

सम्पूर्ण दर्शालु भक्तजनहरुमा त्रिपुरासुन्दरी माईको मन्दिर दिउँसोको समयमा बन्द हुने जानकारी गराउछौं ! मन्दिर मंगलबार र शनिबार दिनभरी खोलिन्छ, अरु दिन टाढा टाढा बाट दिउँसोको समयमा दर्शन गर्न आउनुहुने भक्तजन हरुको लागि मन्दिर पुजारीको नम्बरमा सम्पर्क गर्न सकिन्छ ! #धन्यवाद 🙏

साथ होस् त यस्तो: यी दुई बजै सधै एक अर्कोलाई आदर, माया, स्याहार र जतन गर्नुहुन्छ ! यो क्रम सधै चलिरहोस् !  ❤️ 🙏
27/05/2024

साथ होस् त यस्तो: यी दुई बजै सधै एक अर्कोलाई आदर, माया, स्याहार र जतन गर्नुहुन्छ ! यो क्रम सधै चलिरहोस् ! ❤️ 🙏

फोटोफिचर: सोमवार तौथली स्थित गुरु नातेश्वोर(नाशर) म​न्दिर​को द​र्श​न​ गर्नुहोला ! 🙏  ुरु_नातेश्वोर_भगवान 🌺🌺🌺🙏  ❣️Pic.suv...
27/05/2024

फोटोफिचर: सोमवार तौथली स्थित गुरु नातेश्वोर(नाशर) म​न्दिर​को द​र्श​न​ गर्नुहोला ! 🙏 ुरु_नातेश्वोर_भगवान 🌺🌺🌺🙏
❣️

Pic.suvabstha

IPV खोप अभियान: तौथली स्वास्थ्य चौकीले पहिलो दिन छिपीगाउँ आधारभूत विद्यालय बाट IPV खोप अभियान सुरु गरेको छ ! आफ्नो बालबा...
26/05/2024

IPV खोप अभियान: तौथली स्वास्थ्य चौकीले पहिलो दिन छिपीगाउँ आधारभूत विद्यालय बाट IPV खोप अभियान सुरु गरेको छ ! आफ्नो बालबालिका लाई खोप लगाउन खोप किन्द्रमा ल्याउनु हुन हार्दिक अनुरोध गर्दछौं ! ❤️

Pic. तौथली स्वास्थ्य चौकी

Living with Nature: Hariyali and beautiful Tauthali Bazar. 💚Pic.Suvab shrestha
26/05/2024

Living with Nature: Hariyali and beautiful Tauthali Bazar. 💚

Pic.Suvab shrestha

फोटोफिचर : तौथलीमा कोदो रोप्ने बेला भएतापनि समयमै बर्षात नभएर कोदोको बिउ तयारि अबस्थामा छैन ! यसपाली कोदो रोपाईं ढिलै हु...
26/05/2024

फोटोफिचर : तौथलीमा कोदो रोप्ने बेला भएतापनि समयमै बर्षात नभएर कोदोको बिउ तयारि अबस्थामा छैन ! यसपाली कोदो रोपाईं ढिलै हुने भयो ! िशान 🙏

Pic.Stha Suvab

फोटोफिचर : तौथलीमा बर्षात भएसंगै धमाधम रोपाईंको लागि बाजेले कुसा(घुम) बुन्दै ! छिमेकी बाजेको सीपको कदर गरौँ ! ❤️  िशान 🙏...
26/05/2024

फोटोफिचर : तौथलीमा बर्षात भएसंगै धमाधम रोपाईंको लागि बाजेले कुसा(घुम) बुन्दै ! छिमेकी बाजेको सीपको कदर गरौँ ! ❤️ िशान 🙏

Pic.Suvab Stha ☺️

फोटोफिचर : साँझपख पछारी बाट कैद गरेको सुन्दर त्रिपुरासुन्दरी भगवती माईको दर्शन गर्नुहोला ! माताले सधै कृपा, रक्षा गरून !...
25/05/2024

फोटोफिचर : साँझपख पछारी बाट कैद गरेको सुन्दर त्रिपुरासुन्दरी भगवती माईको दर्शन गर्नुहोला ! माताले सधै कृपा, रक्षा गरून ! 🌺🙏 #जयत्रिपुरासुन्दरीमाई ान्छीमहारानी 🌺 🙏

Pic.Suvab Stha

23/05/2024

Gautam Buddha🙏:- “हजारौं मैनबत्तीहरू एउटै मैनबत्तीबाट उज्यालो हुन सक्छ, तैपनि त्यो मैनबत्तीको जीवन कम हुँदैन। त्येस्तै खुशी पनि बाढेर कहिल्यै कम हुँदैन।” ❤️

#शुभरात्री ☺️🙏

तौथली बजार: बृद्ध अबस्थामा प्राय सबैले भन्नू हुन्छ मेरो जहाँ जुन अवस्थामा मृत्यु भए पनि मेरो अन्त्यस्टी चाहिँ म जन्मे हु...
23/05/2024

तौथली बजार: बृद्ध अबस्थामा प्राय सबैले भन्नू हुन्छ मेरो जहाँ जुन अवस्थामा मृत्यु भए पनि मेरो अन्त्यस्टी चाहिँ म जन्मे हुर्केको गाउँमै लगेर गर्नु है, यहीँ कुराहरु बाट थाँहा हुन्छ हामि लाई आफ्नो जन्मथलो कति धेरै प्यारो हुन्छ भनेर....कृपया सबैले सेयर गरौँ ❣️🙏

𝐌𝐲 𝐡𝐨𝐦𝐞 𝐢𝐬 𝐢𝐧 𝐇𝐞𝐚𝐯𝐞𝐧🥰

Address

Sindhupalchok, Tauthali
Chautara

Website

Alerts

Be the first to know and let us send you an email when Tauthali Pride Of Nature, Heritages, Culture & Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tauthali Pride Of Nature, Heritages, Culture & Travel:

Videos

Share