Hamro Yaatra Tours & Travels

Hamro Yaatra Tours & Travels The One-click Travel Package tool. White label as solution for events. Accommodation, flights, admis

नारायणगढ-मुग्लिन सडक बन्द रहने: Narayangadh-Muglin Road section will be closed for 4 hrs daily from Poush 7 to Poush 21 ...
22/12/2023

नारायणगढ-मुग्लिन सडक बन्द रहने: Narayangadh-Muglin Road section will be closed for 4 hrs daily from Poush 7 to Poush 21 due to construction work.

File Pic. Sushant Singh

Morning View from Gupteshwor mandir ,Dhading
21/12/2023

Morning View from Gupteshwor mandir ,Dhading

Beautiful mustang Valley has been listed as one of the Best Destinations in the World to Visit in 2023 by CNN Travel.🇳🇵
02/10/2023

Beautiful mustang Valley has been listed as one of the Best Destinations in the World to Visit in 2023 by CNN Travel.🇳🇵

Annapurna circuit
27/09/2023

Annapurna circuit

बल्छी ध्रुबेको नामले सबैमाझ परिचित हास्य कालाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुबेको गाउँको को घर पहोलो तस्बिर र दोस्रो ...
25/09/2023

बल्छी ध्रुबेको नामले सबैमाझ परिचित हास्य कालाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुबेको गाउँको को घर पहोलो तस्बिर र दोस्रो उहाँको गाउँको तस्बिर जुन बार्पाक सुलिकोट गाउँपालिका - ६, ताकुकोट गोर्खामा अवस्थित रहेको छ । Hamro Yaatra Tours & Travels

भलिबल खेल प्रेमी भाईहरु
20/09/2023

भलिबल खेल प्रेमी भाईहरु

Sunset from narshing dhaam
01/09/2023

Sunset from narshing dhaam

लाखे जात्रा २०८० धादिङ्ग बेंसी
31/08/2023

लाखे जात्रा २०८०
धादिङ्ग बेंसी

Watch, follow, and discover more trending content.

हाम्रो संस्कृती हाम्रो परम्परा हाम्रो पहिचान नेवार समुदायले मनाउने चाडहरु मध्य गाई जात्रा (लाखे नाच) पनि एक हो । जब सम्म...
28/08/2023

हाम्रो संस्कृती हाम्रो परम्परा हाम्रो पहिचान

नेवार समुदायले मनाउने चाडहरु मध्य गाई जात्रा (लाखे नाच) पनि एक हो । जब सम्म हामिली हाम्रो संस्कृती पहिचान गरि सम्मान गर्दै जोगाईराख्छौ तब सम्म हाम्रो पहिचान रहिरहन्छ । विगतको बर्षहरुमा जस्तै यस बर्षपनि २०८० भाद्र् १४ गतेबाट लाखेको विधिवत रुपमा पुजा आजा गरि १४ गते बिहान ७:३० बजे निलकण्ठ नगर्पालिका ३ बिच बजार बाट सन्चालन हुन गैरहेको हुँदा सम्पुर्ण सन्कृती परम्परा प्रेमिहरु साथै धादिङ्ग बासी हरुलाई जात्रामा सहभागीभै सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ 🙏🙏🙏

24/08/2023

आन्तरिक पर्यटनको प्रबर्द्धन गरौ 🇳🇵🙏

भरतपुर महानगरपालिकाको पर्यटनको हबको रुपमा बिकास हुदै गरेको प्राकृतित सौर्न्दर्यताले भरिपुर्ण स्थान चौकी डाँडा समुन्द्र सतहबाट१२०० मिटर ।

चौकी डाँडा पुग्नको लागि चितवन आंपटारिबाट २६ कि.मि. को सडक बाटो रहेको छ जस्मा १७ कि.मि. मुग्लिङ्ग तर्फ भोर्ले सम्म हाईये पर्छ भने भोर्ले बाट ९ कि. मि. कच्ची सडक पर्दछ जुन बाटोमा जिप,मोटरसाईकल,स्कुटर बाट ३० मिनेटको समयमा सजिलै पुग्न सकिन्छ । यस स्थानमा प्याराग्लाईडिङ्ग सुचारु भैसकेको छ भने सडक बाटोलाई स्तरउन्नतीको लागि महानगरले ३५ करोड बजेट छुट्याई काम भैरहेको छ भने उक्त स्थानको लागि केवलकार को पनि सर्भे भैसकेको छ । चौकी डाँडाबाट नारायणगढ बजारदेखी टाँडि , पर्सा को रमणीय दृश्यअवलोकन गर्न सकिन्छ ।


Hamro Yaatra Tours & Travels

आन्तरिक पर्यटन प्रबर्द्धन गरौ जय नृसिंह धाम🙏🙏🙏धादिङ्ग जिल्ला त्रिपुरासु्न्दरी गाउँपालिका १ सल्यानटार स्थित दुई पवित्र नद...
13/08/2023

आन्तरिक पर्यटन प्रबर्द्धन गरौ
जय नृसिंह धाम🙏🙏🙏

धादिङ्ग जिल्ला त्रिपुरासु्न्दरी गाउँपालिका १ सल्यानटार स्थित दुई पवित्र नदी नेत्रावती र बुढीगण्डकीको संगम स्थलमा रहेको पवित्र धार्मिक स्थल नृसिंह धाम वैदिक सनातन शास्त्र पृथ्वीमा उत्पति भगवान नर्सिहदेवको विभिन्न १२ पिठहरु मध्ये एक पर्दछ, नृसिंह धाम जुन नेपालको एक मात्र स्थान हो । शास्त्रीय हिसावले दुई नदी नेत्रावती र बुढीगण्डकीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पूराण समेत व्याख्या गरिएको छ ।

नृसिंह धाम पुग्नको लागि धादिङ्ग बेंसीबाट सल्यानटार रानी पौवा विध्यालय सम्म करिव ३० कि.मि. पक्की सडक रहेको छ भने ५ कि.मि. ग्रावेल सडक रहेको छ जुन सडकमा सजिलै सवारी साधन (स्कुटर,मोटरसाइकल, कार जिप, बस) बाट जान सकिन्छ । अहिले श्रावण (पुरुसोत्तम) महिनामा धार्मिक मेला लगेको छ । धामको दर्शन गर्नकोलागी छिमेकी देश भारत र नेपालको विभिन्न स्थानबाट दैनिक हजारौं भक्तजनहरु आउने गर्नुभएको छ । उहाँहरु टेलिभिजन बाट थाहा भएर आउनुभएको बताउनुहुन्छ ।

नृसिंह धामको दर्शन गरिसकेपछि घुम्नको लागि सल्यान्टरको सिर सिक्टार पुगेर आरुघाट बजारको दृश्य अवलोकन गर्न सकिन्छ सिक्टार बाटभने १५ मिनेटको सडक बाटोको यात्रा पस्चात आरुघाट बजार पुग्न सकिन्छ जुन धादिङ्ग र गोर्खा जिल्लाको सिमाना पर्दछ जसलाई बुडिगण्डकी नदि सिमाना बनेर छुट्याएकोछ ।

जय नृसिंह धाम 🙏🙏🙏

#हाम्रो_यात्रा_टुर_एण्ड_ट्राभल्स

Visit nepal Dhading 😍😍
20/07/2023

Visit nepal
Dhading 😍😍

CR7 CHOK
07/06/2023

CR7
CHOK

Hamro Yaatra को क्रममा धादिङ्ग जिल्लाको दक्षिणि भु-भाग गुर्दुङ, लिखु, खोप्लाङ, थलिको रमणिय स्थानहरु। Hamro Yaatra Tours ...
03/06/2023

Hamro Yaatra को क्रममा धादिङ्ग जिल्लाको दक्षिणि भु-भाग गुर्दुङ, लिखु, खोप्लाङ, थलिको रमणिय स्थानहरु।
Hamro Yaatra Tours & Travels

Today destination
28/05/2023

Today destination

Let's plan together and move together😍🇳🇵🇳🇵🇳🇵Hamro Yaatra Tours & Travels Hamro Yaatra
17/05/2023

Let's plan together and move together😍🇳🇵🇳🇵🇳🇵
Hamro Yaatra Tours & Travels
Hamro Yaatra

ABC trek Shinwa let's go together with 😍 Tourism Board 🙏🏻 🇳🇵🇳🇵🇳🇵

Keep moving for your destination
11/05/2023

Keep moving for your destination

Travel for Work, Work for Travel Annapurna Base Camp Trekking
07/05/2023

Travel for Work, Work for Travel
Annapurna Base Camp Trekking

Barpak, Gorkha
24/04/2023

Barpak, Gorkha

Annapurna Base Camp from South Face ~4130M 🇳🇵🇳🇵🇳🇵📸
23/04/2023

Annapurna Base Camp from South Face ~
4130M 🇳🇵🇳🇵🇳🇵
📸

Bihaind Fistail
22/04/2023

Bihaind Fistail

Stunning view Annapurna Base Camp            📸 Hamro_Yaatra
20/04/2023

Stunning view Annapurna Base Camp



📸 Hamro_Yaatra

12/04/2023
खनियाबास गाउँपालिका, झार्लाङ्ग- १ फेन्हु, नेक्सा, यम्चेत,स्यन्चेन
05/04/2023

खनियाबास गाउँपालिका, झार्लाङ्ग- १ फेन्हु, नेक्सा, यम्चेत,स्यन्चेन

 #स्थानिय स्थानको भ्रमण गरौ र पर्यटनको प्रवर्द्धन गरौ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵धादिङ्ग जिल्लाको नेत्रावती गाउँपालिकामा अवस्थित प्रख्यात ...
26/03/2023

#स्थानिय स्थानको भ्रमण गरौ र पर्यटनको प्रवर्द्धन गरौ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

धादिङ्ग जिल्लाको नेत्रावती गाउँपालिकामा अवस्थित प्रख्यात भर्याङ्ग भुरुङ बिन्दुकेशरा मन्दिर जहाँ स्नान गरि पुजा अर्चना गर्दा आफ्नो मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। यस मन्दिरमा चैत्र महिनामा जिल्लाहरुबाट भत्तालुहरु दर्शन गर्न आउने गर्छन भने चैत्र दसैंको राम नवमिमा बिशेष मेला लाग्ने गर्दछ ।

घोडे जात्राको शुभकामना 🙏🙏🙏
21/03/2023

घोडे जात्राको शुभकामना 🙏🙏🙏

Way to ruby vally Dundure bridge
21/03/2023

Way to ruby vally Dundure bridge

Travel for work,Work for Travel
10/03/2023

Travel for work,Work for Travel

गन्तब्य तपाईंको सुबिधा हाम्रो के तपाईं यात्रा गर्ने तयारीमा हुनुहुन्छ?गुणस्तरीय तथा भरपर्दो सेवाको लागि हामीलाई सम्झनुहो...
26/02/2023

गन्तब्य तपाईंको सुबिधा हाम्रो
के तपाईं यात्रा गर्ने तयारीमा हुनुहुन्छ?
गुणस्तरीय तथा भरपर्दो सेवाको लागि हामीलाई सम्झनुहोस
➡️bolero
➡️of road express
➡️4 × 4 Wheeler
➡️Luxurious
➡️7 Seat Capacity
➡️All Nepal Service
📞9851107276

Address

Beach Bazaar
Dhading

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779851107276

Alerts

Be the first to know and let us send you an email when Hamro Yaatra Tours & Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Yaatra Tours & Travels:

Videos

Share

Category

Nearby travel agencies


Other Travel Companies in Dhading

Show All