Sirandanda (gorkha)

Sirandanda (gorkha) बौध हिमालको काखमा आबस्थित छ सिरान डाड?

(गोर्खा जिल्लाको उतारी भाग आबस्थित सिरानडाडा पर्यटकीय तथा धार्मिक दृस्टी कोणले चर्चित ठाउ हो l समुन्द्री सतह बाट करिब १७००मि को उचाईमा रहेको छ l सिम्जुंग गा.बि .स वा .डा न : ६ मा आबस्थित सिरानडाडामा तामागं जाति को बहुलेयता रहेको छ l सबै भन्दा माथि डाडामा रहेको गाउ भयकोले गर्दा यहाँ को नाम " सिरानडाडा" रहन गयको हो भने गरिन्छ l यहाँ बाट बौध ,मनासलु , हिमचुली तथा गणेश हिमाललाई सिदहै देख्न सकिन्छ साथै यहाँबाट बिहानको सुर्यद्यको पनि आबलोकन गर्न सकिन्छ l )

Address

Simjung 6, Gorkha
Gorkha
00977

Website

Alerts

Be the first to know and let us send you an email when Sirandanda (gorkha) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sirandanda (gorkha):

Videos

Share

Category