21/06/2023
Happy birthday sanu तिमीले सोचेका हरेक कार्य हरुपुरा हुन यसरीनै सधैभरी बाबुआमा को caring छोरा भईराख्वु कहीलै नबदलिनु कर्तबय लाईकहीले नभुल्नु तिमी जस्तो caring संतान आजभोलीको जमनामा पाउन साच्चिकै मुश्किल छ हजुरबाको प्यारो डाक्टर जुन 1year आयुदिएउ हजुरबालाई आफ्नो career side लाई 🙏🙏.धनसबै हातकोमैला हो आज छ त भोलीहुन्न तर मान्छेको ईमान्दारी उस्कोबानी सधै असल र सब्यहुनपर्छ जो तिमीमा छ मलाई गर्भ छ की तिमीजस्तो छोराकी आमा हुनपाएकोमा. जन्मदिनको शुभकामना छ सानु be happy and healthy always my son 🎊🎆🎂🎂🎂🎂🎂🎊😚