18/09/2021
नमस्कार
जापान सरकारको परराष्ट्र मन्त्रालयको १७ सेप्टेम्बर २०२१ आधिकारिक वेबसाईट मार्फत सुचना प्रकाशित गरि जापानबाट रि- इन्ट्री भिषा भएर नेपाल आउनु भएका सबैजना जापान जान सक्नुहुने भएको छ । २० सेप्टेम्बर २०२१ बाट नेपालबाट जापानको आवसिय भिषा/रि- इन्ट्री भिषा हुनुहुने जापान यात्रा गर्न सक्नु हुनेछ ।
को को जान सक्नु हुने छ ।
जापानमा रोजगार हुनुहुने / डिपेण्डेन्ट /बिजनेस / विद्यार्थी / लगाएत सबै रि- इन्ट्री भिषा हुनुहुने ।
को को जान सक्नुहुने छैन
रि- इन्ट्री भिषा म्याद सकिएको / पहिलो पटक भिषा पाउनुहुने
जापान जानुभन्दा पहिले यात्रुमाहानुभावले यि नियमहरु पालन गर्नु पर्ने छ
१, ७२ घण्टा भित्रको नेगेटिभ Covid-19 PCR Report
२, आफनो स्मार्ट मोवाईल फोनमा ३ एप्लिकेसन डाउनलोड गर्नु पर्ने छ । ति एप्लिकेसनमा कन्टयाक्ट ट्रेसिग एफ र स्काइप रहेको छ ।
३,जापान पुगिसकेपछी बिभानस्थलमा Covid-19 को परिक्षण हुने छ Covid-19 NEGATIVE मा ३ दिन जापान सरकारले तोकिएको होटल करेन्टटाईनमा बस्नु पर्ने छ यसको खर्च जापान सरकारले ब्यहोर गर्ने छ र ४ दिनको दिन Covid-19 जाच गरि घरमा जान सकिने छ भने Covid-19 Positive आएमा तोकिएको स्थानमा उपचारमा बस्नु पर्ने छ ।
४, ४ दिनको दिन होटलबाट घरमा जान निजी सवारीको प्रयोग गर्नु पर्ने छ र यसको व्यवस्था आफै गर्नु पर्ने छ ।
५, होटलबाट घरमा जानु अघि जापान इमिग्रेसनमा Covid-19 नियन्त्रणका सबै उपाय नियमहरु पालन गर्नेछु भनि लिखित कागज गर्नु पर्छ नियम पालन नगरेको खण्ड कानुन अनुरुप सजायको भागिदार हुनु पर्ने छ ।
६, घरमा पुगेको १४ दिन पश्चात आफ्नो दैनिकी सुरु गर्न सक्नु हुने छ ।
नेपाल बाट जापान जान आउनका लागि हवाई टिकटका लागी हजुरहरुले समयमा सम्पर्क गरि आफ्नो टिकट/सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।
हाम्रो सम्पर्कहरु -
lumbini Travels Pvt. Ltd
(Opp. to makalu petrol pump, kalanki , Kathmandu)
टिकट बुकिङ्ग को लागि हाम्रो सम्पर्कहरु
Call/Viber//IMO :9806193398 /9849572447